महासमिति सदस्यको सुझावपछि बैठक आज समापन हुँदैबिहीबार, फागुन १०, २०८०

पहिचान पक्षधरसँग कोशी प्रदेश सरकारको दोस्रो चरणको वार्ता सुरु, वार्ता टोलीमा एक सदस्य थप बुधबार, फागुन ९, २०८० कोशी प्रदेश सरकार र पहिचानवादी सङ्गठनका प्रतिनिधिबीच आज दोस्रो चरणको वार्ता सुरु भएको छ। प्रदेशको नामकरणप्रति असन्तुष्ट रहँदै आएको प्रदेश पुनः नामकरण संघर्ष समितिका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच दोस्रो चरणको वार्ता सुरु भएको हो।विराटनगरस्थित इस्टर्न स्टार होटलमा बुधबार अपराह्न ४ बजे वार्ता सुरु भएको हो । गत माघ...
-1708408137.jpeg)
कांग्रेस महासमिति बैठकमा उठ्यो पहिचानको आन्दोलनको विषय बुधबार, फागुन ९, २०८० सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठकमा पहिचानको आन्दोलनको विषयले पनि प्रवेश पाएको छ। ललितपुरको गोदावरीमा जारी बैठकमा कोशी प्रदेशका जिल्ला सभापतिहरुले कोशी प्रदेशमा भएको पहिचानको आन्दोलनको विषय उठाएका हुन्।

८ खर्ब बराबरको सरकारी जग्गा फिर्ता ल्याइएको छ: प्रधानमन्त्री बुधबार, फागुन ९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ललिता निवास प्रकरणका दोषीलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया पूरा गरी फाइल अदालतमा पेस गरेका कारण ८ खर्ब बराबरको सरकारी जग्गा फिर्ता आएको बताएका छन्।

कांग्रेस महासमितिमा उठ्यो मिडियाका मुद्दा बुधबार, फागुन ९, २०८० ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेस महासमिति बैठकको बन्द सत्रमा महासमिति सदस्यहरूले मिडियाका मुद्दाहरू उठाएका छन्। महासमिति बैठकमा बोल्दै आमन्त्रित महासमिति सदस्य सरोज अधिकारीले प्रेस स्वतन्त्रतामाथिको आक्रमण नै लोकतन्त्र माथिको आक्रमण भएको उल्लेख गर्दै मिडियालाई मजबुत बनाउन कांग्रेसले पहल गर्नुपर्ने बताए ।

मिडिया सेन्टर हेरेर देउवाले भने– पत्रकारज्यूहरूले हामीलाई सुझाव दिँदै गर्नुहोला बुधबार, फागुन ९, २०८० नेपाली कांग्रेसका सभापति शेबहादुर देउवाले महासमिति बैठक स्थलमा निर्माण गरिएको मिडिया सेन्टर निरीक्षण गरेका छन्। गोदावरी हलसँगै स्थापना गरिएको मिडिया सेन्टरको निरीक्षण गर्दै देउवाले महासमिति बैठकको समाचार सम्प्रेषणको प्रभावकारीतामा ध्यानदिन आग्रह गरे। उनले भने, ‘पत्रकार ज्यूहरुले स्वतन्त्रपूर्वक देशकै ठूलो पार्टीको महासमिति बैठकका समाचारहरु सम्प्रेषण गरेर हामीलाई आवश्यक सुझाव दिँदै गर्नुहोला।’
-1708408138.jpeg)
गठबन्धनबारे कांग्रेस जिल्ला सभापतिको एकमत, भन्छन्: अहिले भावनामा बग्दा पछि पछुताउनुपर्ला बुधबार, फागुन ९, २०८० नेपाली कांग्रेसको जारी महासमिति बैठकमा प्रस्तुत भएका पाँच प्रतिवेदनमाथि छलफल जारी छ। छलफलमा सहभागी जिल्ला सभापतिहरूले कांग्रेसले राजनीतिलाई विकाससँग जोड्नुपर्ने बताएका छन्। कांग्रेस चितवनका सभापति राजेश्वर खनालले राजनीतिलाई विकाससँग जोड्नुपर्ने बताए। शिक्षा, रोजगारी र कृषिलाई जोडेर लैजाँदा जनशक्ति व्यवस्थापन पनि सहज हुने खनालको भनाइ छ। सरकार र पार्टीबीचको सम्पर्क बढाउनुपर्ने...

सहकारी पीडितको गुनासो सुन्दै प्रधानमन्त्रीले भने– समस्या चाँडै हल गर्छु बुधबार, फागुन ९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहालले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताएका छन्। लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर छलफल गर्दै उनले चाँडै लघुवित्त र सहकारी समस्या समाधान गरिने बताए। प्रधानमन्त्री दाहालले भने, ‘विगतमा ग्रामीण र विपन्न वर्गका नागरिकको सेवा प्रवाहमा यो क्षेत्रले राम्रो काम...
![कांग्रेसलाई डिजिटल पार्टी बनाउन प्रदीप पौडेलको २८ बुँदे प्रस्ताव [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/520X390/pradip poudel1691673282.jpg)
कांग्रेसलाई डिजिटल पार्टी बनाउन प्रदीप पौडेलको २८ बुँदे प्रस्ताव [पूर्णपाठ] बुधबार, फागुन ९, २०८० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीलाई पूणर्रुपमा ‘मास बेस्ड’ डिजिटल पार्टी बनाउन संकल्प गर्नुपर्ने बताएका छन्। पार्टीभित्र प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउनुपर्ने र क्रियाशील सदस्यहरूले मतदान गरेर नेतृत्व चयन गर्ने व्यवस्था गर्नुपर्ने पौडेलको प्रस्ताव छ।ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकमा नेता पौडेलले २८ बुँदे संकल्प प्रस्ताव पेश गरेका छन्। ८...
कांग्रेसमा आमनिर्वाचनभन्दा महाधिवेशन खर्च १० गुणा बढी बुधबार, फागुन ९, २०८० नेपाली कांग्रेसले आफ्नो १४ औँ महाधिवेशनमा १२ करोडभन्दा बढी खर्च भएको सार्वजनिक गरेको छ। कांग्रेसले ०७८ को मंसिर तेस्रो साता पार्टीको केन्द्रीय महाधिवेशन गरेको थियो। गोदावरीमा जारी महासमिति बैठकमा पार्टीको आयव्यय प्रस्तुत गर्दै लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले १४ औँ महाधिवेशनमा १२ करोड २१ लाख ९७ हजार ७ सय ७...

कांग्रेसभित्र हिन्दु राष्ट्रको बहस, औपचारिक प्रस्तावको मागसहित देउवासँग भेट बुधबार, फागुन ९, २०८० नेपाली कांग्रेसको महासमिति बैठकमा वैदिक सनातन हिन्दूराष्ट्र स्थापना अभियान सञ्चालन गरिरहेका नेता सभापति शेरबहादुर देउवाको निवास पुगेका छन्। अभियानको प्रस्तावलाई औपचारिक रुपमै महासमिति बैठकमा प्रस्तुत गर्न पाउनुपर्ने उनीहरूको माग छ। यसै बिषयमा छलफल गर्न सभापति देउवासँग समय लिएर भेट्न गएको अभियानका सदस्य लोकेश ढकालले बताए ।

एमाले केन्द्रीय कमिटीमा आजदेखि एजेण्डागत छलफल बुधबार, फागुन ९, २०८० प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजदेखि समूहगत छलफल हुँदैछ।बैठकमा मंगलबार विभिन्न प्रस्ताव पेश भएपछि बुधबारदेखि ती प्रस्तावमाथि समूहगत छलफल हुन लागेको हो । छलफलका लागि विभिन्न ९ वटा समूह बनाइएको छ। च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा आज १० बजेदेखि समूहगत छलफल सुरु हुने एमालेका प्रचार विभाग प्रमुख...
-1708408138.jpeg)
कांग्रेस महासमिति बैठकमा प्रस्तुत पाँच प्रतिवेदनमाथि आजदेखि छलफल बुधबार, फागुन ९, २०८० नेपाली कांग्रेसको जारी महासमिति बैठकमा प्रस्तुत भएका पाँच प्रतिवेदनमाथि आजदेखि छलफल हुने भएको छ। बैठकमा पार्टी उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, प्रवक्ता डा प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार...