News Griha :: न्यूजगृह
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा भीम रावललाई ‘नो इन्ट्री’ 
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा भीम रावललाई ‘नो इन्ट्री’  ‘मोबाइलमा अन्य व्यक्तिहरुलाई सिरियल्ली पठाउने जस्तो जानकारीमूलक सन्देश आएको थियो, तर साथीहरुलाई बुझ्न लगाउँदा मेरो परिचयपत्र बनाउनेदेखि बस्ने ठाउँसम्मका लागि पार्टीले कुनै प्रबन्ध गरेको रहेनछ,’ नेता रावलले न्यूजगृहसँग भने, ‘मलाई अपमानबोध भयो त्यही भएर म गइन्।’
एमाले प्रतिनिधि परिषद बैठक: प्रतिवेदनमाथि सामूहिक छलफल गरिदै
एमाले प्रतिनिधि परिषद बैठक: प्रतिवेदनमाथि सामूहिक छलफल गरिदै नेकपा एमालेको गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आइतबार  प्रतिवेदनउपर समूहगत छलफल हुने भएको छ। प्रतिवेदनलाई आजै पारित गरेर बैठक समापन गरिने कार्यसूची रहेको जानकारी दिइएको छ।शनिबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए।
एमाले महाधिवेसन प्रतिनिधि परिषद बैठक जारी रहने
एमाले महाधिवेसन प्रतिनिधि परिषद बैठक जारी रहने बैठकमा २ हजार ४ सय ५४ जना सहभागी भएको एमालेले जनाएको छ। नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय
गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्। उनले विनाविभागीय मन्त्रीद्वय हरिबहादुर चुमान र राजीव गुरुङलाई शनिबार जिम्मेवारी तोकेका हुन्।
हामीलाई कसैले कमजोर ठान्ने कुचेष्टा गर्यो भने उथलपुथल हुन्छः माधव नेपाल
हामीलाई कसैले कमजोर ठान्ने कुचेष्टा गर्यो भने उथलपुथल हुन्छः माधव नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई कसैले कमजोर ठान्ने कुचेष्टा गर्यो भने देशमा फेरी अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिएका छन्।आफू देशका ठूला हस्ती राजा विरेन्द्र देखी ज्ञानेन्द्र, गणेशमान देखी कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालादेखी प्रचण्ड सम्मलाई सामना गरेर आएको नेता भएकोले आफू र आफ्ना पार्टीलाई कसैले कमजोर...
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुँदै
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुँदै नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि शुरु हुँदै छ। वैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने भएका छन्। एमालेका महासचिव शंकर पोखरेलले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिएका छन्।
गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुखले हुँदै नभएको अधिकार प्रयोग गरे, मान्य हुँदैनः कांग्रेस 
गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुखले हुँदै नभएको अधिकार प्रयोग गरे, मान्य हुँदैनः कांग्रेस  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुखबाट गरिएका निर्णय गैरसंवैधानिक भएको बताएका छन्। समसामयिक विषयमा केन्द्रीत रहेर आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश प्रमुखहरुबाट हुँदै नभएको अधिकार प्रयोग गरी संविधानको मर्म र भावनाको उल्लंघन तथा सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको भन्दै आपत्ति प्रकट...
एमाले महासचिव पोखरेल भन्छन्– वर्तमान समीकरणले मुलुकमा उत्पन्न निराशालाई तोड्छ 
एमाले महासचिव पोखरेल भन्छन्– वर्तमान समीकरणले मुलुकमा उत्पन्न निराशालाई तोड्छ  नेकपा एमालेका महासचिव शंखर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि नयाँ समीकरण बनाएको बताएका छन्। शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित विशेष पत्रकार सम्मेलनमा उनले विगतको गठबन्धनका कारणले आज मुलुक निराशाबाट गुज्रिरहेको भन्दै त्यसलाई तोड्नको लागि एमाले अगाडि बढेको बताए। 
कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित 
कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिन निर्देशनात्मक संकल्प प्रस्ताव प्रदेश सभाबाट पारित भएको छ। नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश सभामा दर्ता गरेको संकल्प प्रस्ताव आज प्रदेश सभाबाट पारित भएको हो। 
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित 
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित  गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। केहीबेरअघि बैठक बसेको थियो, तर राष्ट्रिय गानपछि प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो। 
प्रतिपक्षी बिना नै गण्डकी प्रदेश सभाको बैठक बस्दै 
प्रतिपक्षी बिना नै गण्डकी प्रदेश सभाको बैठक बस्दै  गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्ष बिना नै बस्ने भएको छ। आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी बिना नै बैठक बस्न लागेको हो। 
गृहमन्त्री लामिछाने भन्छन्– देशको इतिहास लेख्न हिँडेको व्यक्ति हुँ, पत्रिकाको हेडलाइनसँग चिन्ता छैन 
गृहमन्त्री लामिछाने भन्छन्– देशको इतिहास लेख्न हिँडेको व्यक्ति हुँ, पत्रिकाको हेडलाइनसँग चिन्ता छैन  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले देशको इतिहास लेख्न आफू अघि बढेको बताएका छन्।
Weather Update