News Griha :: न्यूजगृह
 प्रचण्ड भन्छन्– पहिले जस्तो हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ
 प्रचण्ड भन्छन्– पहिले जस्तो हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको स्पष्ट पारेका छन्। 
पूर्व राष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’
पूर्व राष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ नेपाल कम्युनिष्ट पार्टी एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरेको छ। 
एमाले नेताहरुसँग कड्किँदै देउवाले भने– मदनको हत्यारा खोज्न नसक्ने अनि कांग्रेसलाई गाली गर्ने?  
एमाले नेताहरुसँग कड्किँदै देउवाले भने– मदनको हत्यारा खोज्न नसक्ने अनि कांग्रेसलाई गाली गर्ने?   नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउने विषयमा नेपाली कांग्रेसलाई गाली गर्नुको औचित्य नरहेको बताएका छन्। आज नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवसका अवसरमा एमालेले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले एमालेले हत्यारा किन पत्ता लगाउन सकेन? भन्दै प्रश्न गरे। 
नेकपा स्थापना दिवसः गोदावरीमा मदनको नाम लिँदा भक्कानिइन् पूर्व राष्ट्रपति भण्डारी 
नेकपा स्थापना दिवसः गोदावरीमा मदनको नाम लिँदा भक्कानिइन् पूर्व राष्ट्रपति भण्डारी  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको ७५ वर्ष पुगेको अवसरमा एमालेले आयोजना गरेको विशेष समारोहलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरेकी छिन्। ललितपुरको गोदावरीमा आयोजित विशेष समारोहमा पूर्व राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी हुन्।
नेकपा स्थापनाको अवसरमा एमालेको हीरक जयन्ती, गएनन् माधव नेपाल 
नेकपा स्थापनाको अवसरमा एमालेको हीरक जयन्ती, गएनन् माधव नेपाल  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको ७५ वर्ष पुगेको अवसरमा एमालेले आयोजना गरेको हीरक महोत्वसको विशेष समारोह सुरु भएको छ। ललितपुरको गोदावरीमा एक विशेष कार्यक्रम गरी एमालेले हीरक जयन्ती मनाउन लागेको हो। 
लगानी सम्मेलनलाई लक्षित गर्दै अध्यादेश ल्याउने सरकारको निर्णय
लगानी सम्मेलनलाई लक्षित गर्दै अध्यादेश ल्याउने सरकारको निर्णय सरकारले लगानी सम्मेलनलाई लक्षित गर्दै विभिन्न अध्यादेश ल्याउने निर्णय गरेको छ।
एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवमा माधव नेपाल नजाने
एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवमा माधव नेपाल नजाने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमालेद्वारा आयोजित नेकपा स्थापनाको हीरक महोत्सवमा सहभागी नहुने भएका छन्।एमालेको निमन्त्रणा पाए पनि नेपाल भने कार्यक्रममा नजाने उनी निकट सचिवालय सदस्यले जानकारी दिएका छन्। हीरक महोत्सवमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने जाने बताइएको छ। 
बजेटको पूर्वसन्ध्यामा फेरिए अर्थसचिव, मरासिनीलाई जिम्मेवारी 
बजेटको पूर्वसन्ध्यामा फेरिए अर्थसचिव, मरासिनीलाई जिम्मेवारी  बजेटको पूर्वसन्ध्यामा अर्थसचिव फेरिएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले अर्थसचिवमा मधुकुमार मरासिनीलाई अर्थसचिवको जिम्मेवारी दिएको हो। 
मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय 
मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय  सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले कतारका राजाको नेपाल भ्रमणलाई लक्षित गरेर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 
नेकपा स्थापनाको ७५ वर्ष पूरा, एमालेले हीरक जयन्ती मनाउँदै 
नेकपा स्थापनाको ७५ वर्ष पूरा, एमालेले हीरक जयन्ती मनाउँदै  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ। पार्टी स्थापना भएको दिनलाई नेकपा (एमाले)ले सोमबार देशभरि विभिन्न कार्यक्रम गरी हीरक जयन्ती मनाउँदैछ। 
उपनिर्वाचनमा करिब १७ सय कर्मचारी खटाइने
उपनिर्वाचनमा करिब १७ सय कर्मचारी खटाइने वैशाख १५ गते इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा करिब एक हजार सात सय कर्मचारी खटाइने भएको छ। निर्वाचन आयोगले उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयहरूलाई निर्देशन दिइसकेको छ। 
यो गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन: अध्यक्ष नेपाल
यो गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन: अध्यक्ष नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन बारे आशंका व्यक्त गरेका छन्। सोमबार नरबहादुर कर्माचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालको अहिलेको राजनीति जटिल भएको बताउँदै वर्तमान गठबन्धन लामो समय जानेमा आशंका व्यक्त गरेका हुन्। 
Weather Update