News Griha :: न्यूजगृह
द्रुतमार्ग निर्माणमा सबैको सहयोग र समन्वय होस् : उपप्रधानमन्त्री खड्का
द्रुतमार्ग निर्माणमा सबैको सहयोग र समन्वय होस् : उपप्रधानमन्त्री खड्का उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको अर्थतन्त्रलाई महत्त्वपूर्ण रूपान्तरण गर्ने विश्वास लिइएको काठमाडौं–तराई मधेस द्रुतमार्ग सडक आयोजनालाई तोकिएको समयसीमाभित्र सम्पन्न गर्न सबै पक्षको सहयोग र समन्वयको खाँचो रहेको बताएका छन् ।
लगातार ओरालो लागेको नेप्से परिसूचक आज ४१ अङ्कले बढ्यो
लगातार ओरालो लागेको नेप्से परिसूचक आज ४१ अङ्कले बढ्यो बुधबार नेप्से परिसूचक ४१ दशमलव ०६ अङ्कले बढेर दुई हजार ६० दशमलव ९१ बिन्दुमा कायम भएको हो । बुधबार दुई सय ६५ कम्पनीको ५० लाख १० हजार सात सय १८ कित्ता शेयर ७७ हजार पाँच सय एक पटक खरिदबिक्री हुँदा एक अर्ब ८८ करोड ८३ लाख २६ हजार चार सय...
बढ्यो हरियो तरकारीको मूल्य, एक किलो गोलभेँडाको मूल्य कति पुग्यो ?
बढ्यो हरियो तरकारीको मूल्य, एक किलो गोलभेँडाको मूल्य कति पुग्यो ? हरियो तरकारीको मूल्य वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज काउलीसहित हरियो तरकारीको मूल्यमा वृद्धि भएको हो । 
कुन देशको मुद्राको सटही दर कति छ ? [सूची]
कुन देशको मुद्राको सटही दर कति छ ? [सूची] नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घट्यो
नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घट्यो मङ्गलबारको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ४० अङ्कले घटेर २८ दशमलव ४० अङ्कमा कायम भएको हो । नेप्से परिसूचक आइतबार ३८ दशमलव ३७ र सोमबार तीन दशमलव २१ अङ्कले घटेको थियो ।
आयात खुकुलो बनाउन एलसीको सीमा बढ्यो, सीमा बढे पनि यी शर्त कायमै
आयात खुकुलो बनाउन एलसीको सीमा बढ्यो, सीमा बढे पनि यी शर्त कायमै त्यस्तै, अघिल्लो सटही सुविधा अन्य बैंक तथा वित्तीय संस्थाबाट लिने आयातकर्ताले यी कागजातका अतिरिक्त सात दिन व्यतित भएको सम्बन्धी स्वघोषणासमेत पेश गर्नु पर्नेछ । वस्तु आयातका लागि राख्नु पर्ने धरौटी रकमको सीमा पनि घटाइएको छ । 
मंगलबार डलर, यूरो, पाउण्ड, रियालको सटही दर कति ? 
मंगलबार डलर, यूरो, पाउण्ड, रियालको सटही दर कति ?  नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
सामान्य अंकले घट्यो नेप्से परिसूचक
सामान्य अंकले घट्यो नेप्से परिसूचक यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन पनि घटेको छ ।
जुम्ला मालपोत कार्यालयमा एक करोड ८१ लाख राजस्व संकलन
जुम्ला मालपोत कार्यालयमा एक करोड ८१ लाख राजस्व संकलन नगरपालिकाका लागि २५ प्रतिशत र गाउँपालिकाका लक्षित वर्गलाई ५० प्रतिशत राजस्व छुटको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
सुनको मूल्यमा सामान्य गिरावट
सुनको मूल्यमा सामान्य गिरावट सोमबार चाँदीको मूल्य स्थिर हुँदै प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भएको छ ।
पोखरामा अनुदानको मल बढी मूल्यमा बिक्री 
पोखरामा अनुदानको मल बढी मूल्यमा बिक्री  सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले आइतबार अनुगमन गरेको छ ।
घट्यो गोलभेँडाको मूल्य
घट्यो गोलभेँडाको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्य सार्वजनिक गरेको छ । 
Weather Update