News Griha :: न्यूजगृह
कति पुग्यो अमेरिकी डलरको मूल्य ?
कति पुग्यो अमेरिकी डलरको मूल्य ? नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
म्याग्दीमा आलु उत्पादन बढ्यो
म्याग्दीमा आलु उत्पादन बढ्यो
 चामल, दाल र चिनीको आयात घट्यो
 चामल, दाल र चिनीको आयात घट्यो वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्रकुमार थापाले चामल आयातमा कमी भएको बताएका छन् ।
सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?  
सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?   यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुनको मूल्य पनि स्थिर रहँदै प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य स्थिर
कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य स्थिर कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्य सार्वजनिक गरेको छ । 
शुक्रबार कुन देशको मुद्राको मूल्य कति ? [सूचीसहित]
शुक्रबार कुन देशको मुद्राको मूल्य कति ? [सूचीसहित] नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर छैन : उपमहासचिव ज्ञवाली
मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर छैन : उपमहासचिव ज्ञवाली नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर नभएको बताएका छन् । मुलुकले इतिहासकै कमजोर आर्थिक अवस्थाको सामना गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
सरकारसँग ७ बुँदे सहमतिपछि सहकारी पीडितको आन्दोलन स्थगित
सरकारसँग ७ बुँदे सहमतिपछि सहकारी पीडितको आन्दोलन स्थगित सरकारसँग ७ बुँदे सम्झौतापछि सहकारी पीडितले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । बिहीबार सिंहदरबारमा भएको छलफलमा सरकारसँग सहमतिपछि २ महिनादेखि आन्दोलनरत सहकारी पीडितले आन्दोलन स्थगित गर्ने भएका हुन् ।
भन्सार जाँचमा जोड दिन अर्थमन्त्री महतको निर्देशन 
भन्सार जाँचमा जोड दिन अर्थमन्त्री महतको निर्देशन  मुलुकका लागि आर्थिक स्रोत जुटाउने दायित्व अर्थ मन्त्रालयको भएको भन्दै उनले त्यसमा सबैभन्दा ठूलो भूमिका भन्सार र राजस्वकै भएको जिकीर गरे ।
सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? बिहीबार बजारमा चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कालीमाटीमा आज तरकारी र फलफूलको मूल्यमा सामान्य घटबढ
कालीमाटीमा आज तरकारी र फलफूलको मूल्यमा सामान्य घटबढ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्य सार्वजनिक गरेको छ । नेपाली ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी आज १६० रुपैयाँ छ । लोकल सानो गोलभेँडाको मूल्य ९४ रुपैयाँ कायम छ ।
जुम्लाको काँचो स्याउ बजारमा गएपछि रोकथाममा सरोकारवालाको चासो
जुम्लाको काँचो स्याउ बजारमा गएपछि रोकथाममा सरोकारवालाको चासो यस सिजनमा जुम्लाको काँचो स्याउ बजारमा गएपछि जिल्लाका सरोकारवाला निकायले रोकथाममा चासो देखाएका छन् । बुधबार बसेको स्थानीय तहका प्रमुख, स्याउ किसान, स्थानीय व्यापारी, विषयगत कार्यालयका प्रमुखलगायतको सर्वदलीय बैठकले स्याउ परिपक्व भएपछि मात्रै बजारमा लैजाने निर्णय गरेको छ ।
Weather Update