सोमबार कालीमाटीमा फलफूल र तरकारीको मूल्य कति ?सोमबार, साउन १५, २०८०

सोमबार कुन देशको मुद्राको भाउ कति ? सोमबार, साउन १५, २०८० नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
धितोपत्र बोर्डको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक आइतबार, साउन १४, २०८० नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

कहिले आउँछ नयाँ जहाज ? यसो भन्छन् उड्डयनमन्त्री किराती आइतबार, साउन १४, २०८० संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली ध्वजा बाहक नयाँ जहाज छिट्टै खरिद गरिने बताएका छन् ।

सञ्चालकले शेयर बिक्री गर्न नपाउने व्यवस्थाप्रति अर्थमन्त्रीलाई ध्यानाकर्षण आइतबार, साउन १४, २०८०

बजार राताम्मे हुँदा पनि यी कम्पनीको शेयर मूल्य बढ्यो आइतबार, साउन १४, २०८०

साताको पहिलो दिन नेप्सेमा भारी अंकले गिरावट आइतबार, साउन १४, २०८० आज नेप्से परिसूचक २६.१४ अंकले घट्दै २१ सयको विन्दुमा आएको हो । ‘क वर्गको सेन्सेटिभ इन्डेक्ससमेत ४.१७ अंकले गिरावट आएको छ ।

लगानी बोर्डको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले भने— विकासमा निजी लगानीलाई प्रोत्साहित गरिनेछ आइतबार, साउन १४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगानी बोर्डलाई सक्षम संस्थाको रूपमा विकास गरिने बताएका छन् ।

आज तरकारी र फलफूलको मूल्य सामान्य घटबढ आइतबार, साउन १४, २०८०
![थाहा पाउनुहोस् आइतबार विदेशी मुद्राको सटही दर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/euro-money1690677469.png)
थाहा पाउनुहोस् आइतबार विदेशी मुद्राको सटही दर [सूचीसहित] आइतबार, साउन १४, २०८० नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

किसानका समस्या समाधान हुनुपर्छ : सीके राउत आइतबार, साउन १४, २०८० जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके राउत)ले प्रत्येक वर्ष किसानले खेतीको समयमा भोग्दै आएको समस्या समाधान हुनुपर्ने बताएका छन् ।

शनिबार सामान्य घट्यो तरकारी र फलफूलको मूल्य शनिबार, साउन १३, २०८०

एक वर्षमा दुई करोडको सियो र सेफ्टी पिन आयात शनिबार, साउन १३, २०८०