चोभार बन्दरगाह पाँच वर्षका लागि निजी क्षेत्रलाई दिइनेबुधबार, साउन १०, २०८०

समयसीमाअनुसार बजेट कार्यान्वयन गर्न अर्थमन्त्री महतको निर्देशन बुधबार, साउन १०, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महतले तोकिएको समय सीमाअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न नेपाल सरकारका सचिवहरूलाई निर्देशन दिएका छन् ।
बढ्यो सुन चाँदीको भाउ बुधबार, साउन १०, २०८० नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य पनि प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँमा खरिद बिक्री भएको छ । तेजाबी सुन अघिल्लो दिन एक लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार सामान्य घट्यो तरकारी र फलफूलको मूल्य बुधबार, साउन १०, २०८०

एक वर्षमा भारतबाट ल्याएर नेपाली खाए ८१ करोडको प्याज बुधबार, साउन १०, २०८० एक वर्षमा भारतबाट ल्याएर झन्डै ८१ करोडको प्याज नेपालीले खाएका छन् ।

एक वर्षमा झन्डै २० करोडको खुर्सानी भारतबाट आयात बुधबार, साउन १०, २०८० गत एक वर्षमा १९ करोड ८३ लाख ८४ हजार मूल्य बराबरको १२ हजार तीन सय ९९ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट नेपाल भित्रिएको छ ।

नेपालमा उत्पादित फर्सी बिकेन, गत आर्थिक वर्षमा भारतबाट ल्याइयो साढे ७ करोडको फर्सी बुधबार, साउन १०, २०८० पूर्वी पहाडी जिल्लामा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानहरू गाईभैँसीलाई खोले पकाएर खुवाउँछन् । तर त्यही फर्सी बजारमा भने भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ ।
![बुधबार कति पुग्यो डलर र यूरोको सटही दर ? [सूची]](https://newsgriha.com/uploads/posts/520X390/dollerandeuro1687399704.jpg)
बुधबार कति पुग्यो डलर र यूरोको सटही दर ? [सूची] बुधबार, साउन १०, २०८० नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

अटोमोबाइल क्षेत्रले अपेक्षा गरेअनुसार मौद्रिक नीति आएन : अध्यक्ष थापा मंगलबार, साउन ९, २०८० नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल क्षेत्रले अपेक्षा गरे अनुरुपको मौद्रिक नीति नआएको बताएका छन् ।

नेप्से परिसूचकमा आज पनि उच्च अङ्कको गिरावट मंगलबार, साउन ९, २०८० सोमबार २६ अङ्कले घटेको नेप्से परिसूचक आज ३६ दशमलव १९ अङ्कले ओरालो लागेर दुई हजार एक सय ६४ दशमलव ३१ विन्दुमा सीमित भएको छ । आज विभिन्न कम्पनी दुई सय ६७ वटा कम्पनीका ७७ लाख १६ हजार दुई सय ७७ कित्ता शेयर ५३ हजार पाँच सय ७० पटक खरिदबिक्री हुँदा...

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार? मंगलबार, साउन ९, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ निर्धारण गरेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

गोडभेँडाको मूल्य बढ्दा भन्टा र लौकाको मूल्य घट्यो मंगलबार, साउन ९, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारका लागि मूल्य सार्वजनिक गरेको छ । मूल्यसूची अनुसार हरियो तरकारी र फलफूलको मूल्य केही घटेर आएको छ ।
![यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर [सूचीसहित] मंगलबार, साउन ९, २०८० नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।