सय रुपैयाँभन्दा बढीको सामानमा राजस्व लिने नीतिलाई निरन्तरता दिन आग्रहसोमबार, साउन ८, २०८०

एक क्रेट अण्डाको मूल्य कति ? सोमबार, साउन ८, २०८० लामो समयपछि अण्डा उत्पादक किसानले लागत मूल्य पाउने भएका छन् । उनीहरु लामो समयदेखि लागतभन्दा कम मूल्यमा अण्डा बिक्री गर्न बाध्य थिए ।

३ सयले घट्यो सुनको मूल्य सोमबार, साउन ८, २०८० हिजो आइतबार छापावाल सुन १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४ सय ५० रुपैयाँ कायम छ । आइतबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७ सय ५० रुपैयाँ कायम थियो ।

पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा सोमबार, साउन ८, २०८० सहकारी विभागको नियमन क्षेत्रभित्र रहेको पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले २०७७ सालदेखि बचतकर्ताको बचत फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा उक्त सहकारी संस्थामा सहकारी ऐन, २०७४ अनुसार मन्त्रिस्तरीय निर्णयले समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बन्छ : अर्थमन्त्री महत सोमबार, साउन ८, २०८० बुटवलमा सोमबार पत्रकारसँग उनले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने बताए । महतले आइतबार सार्वजनिक मौद्रिक नीतिमा आफूले भन्दै आएको ब्याजदरमा खुकुलोपनलाई सम्बोधन गरिएको बताए । उनले अब निजी क्षेत्रमा लगानी सहज हुने, ब्याजदर घट्दै जाने बताए ।उनले वित्तिय नीति र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनिश्चित गर्ने,...

ज्यामिस्वाँरामा व्यावसायिक रेशम कीराको खेती सोमबार, साउन ८, २०८० गण्डकी प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय कृषकले मिलेर समूह मार्फत रेशम कीराको खेती गर्न सुरु गरेको उनले बताए । ‘पालिकाले समूहलाई रेशम किराको खेती गर्न सहयोग पुर्याउने उद्देश्यले फलामका ‘र्याक’ निर्माण र जग्गा भाडामा आर्थिक सहयोग गर्दै आएको छ,’ शाखा प्रमुख रोकाले भने, ‘त्यसबाहेकको सहयोग समूहलाई प्रदेश सरकारले...

घट्यो तरकारी र फलफूलको मूल्य सोमबार, साउन ८, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि मूल्य सार्वजनिक गरेको छ ।

तनहुँमा गोरु पाल्ने कृषकलाई १० लाख अनुदान सोमबार, साउन ८, २०८० तनहुँको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ ।

मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढ्यो सोमबार, साउन ८, २०८०
![यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर [सूची]](https://newsgriha.com/uploads/posts/520X390/dollar1679631727.jpg)
यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर [सूची] सोमबार, साउन ८, २०८०

निर्माण कार्यको भुक्तानी गर्न व्यवसायीको माग आइतबार, साउन ७, २०८० नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण कार्य सम्पन्न गरे पनि अर्बौं रकम भुक्तानी नभएको भन्दै तत्काल भुक्तानी गर्न माग गरेको छ ।
बैंकर्स संघका अध्यक्ष भन्छन्— मौद्रिक नीति सकारात्मक छ आइतबार, साउन ७, २०८०

प्राकृतिक प्रकोप पीडित ऋणिलाई विशेष व्यवस्था गर्ने राष्ट्र बैंकको तयारी आइतबार, साउन ७, २०८०