पुँजीबजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, ६३.२४ अङ्कले बढ्यो नेप्से परिसूचकआइतबार, साउन ७, २०८०

सहकारी संस्थाको नियमनका लागि विशिष्टिकृत निकाय स्थापना गरिने आइतबार, साउन ७, २०८० सहकारी संस्थाका बेथिती लगातार सार्वजनिक भइरहेको तथा अनेकन असन्तुष्टि सार्वजनिक भइरहेको अवस्थालाई मध्यनजर गरेर केन्द्रीय बैंकले समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने भएको हो ।

मूल्य वृद्धिदर ६.५ प्रतिशत कायम राख्ने लक्ष्य आइतबार, साउन ७, २०८० नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत मूल्य वृद्धिदर कायम राख्ने लक्ष्य लिएको छ । आइतबार राष्ट्र बैंकले चालु वर्ष २०८०/८१ को लागि मौद्रिक नीति जारी गर्दै ६.५ प्रतिशतमा मूल्य वृद्धिदर कायम राख्ने गरी मुद्रा प्रवाह गर्ने नीति लिएको हो ।६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र मुद्रास्फीति...

निजी क्षेत्रको कर्जा ११.५ प्रतिशतले विस्तार हुने आइतबार, साउन ७, २०८० नेपाल राष्ट्र बैंकले, चालु आर्थिक वर्ष २०८०/८१ मा निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११.५ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिएको छ ।आइतबार राष्ट्र बैंकले चालु वर्ष २०८०/८१ को लागि मौद्रिक नीति जारी गर्दै निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११.५ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिएको हो ।

मौद्रिक नीति : नीतिगत दरमा सामान्य लचकता, शेयर बजार र घरजग्गा कारोबार सम्बन्धी नीति यथावत आइतबार, साउन ७, २०८० राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घरजग्गा कारोबारमा यसअघिको नीतिलाई निरन्तरता दिँदै यसअघि अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिले घरजग्गा धितोमा कर्जा लिँदा फेयर बजार मूल्यको अनुपातमा काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानमा बढीमा ४० प्रतिशतसम्म मात्रै लिन पाइने व्यवस्थालाई कामय राखेको छ ।
![चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, यस्ता छन् मौद्रिक नीतिका सात लक्ष्य [पूर्णपाठसहित]](https://newsgriha.com/uploads/posts/520X390/Maha Prasad Adhikari 21685873088.jpg)
चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, यस्ता छन् मौद्रिक नीतिका सात लक्ष्य [पूर्णपाठसहित] आइतबार, साउन ७, २०८० त्यस्तै, बैंकदर यथावत राखिएको छ भने निक्षेप सङ्कलनको बोलकबोल दरलाई घटाइएको छ । ‘आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाइ छ दशमलव पाँच प्रतिशत कायम गरिएको छ,’ मौद्रिक नीतिमा भनिएको छ, ‘बैंकदरलाई साढे सात प्रतिशतमा यथावत राखी निक्षेप सङ्कलन बोलकबोल दरलाई पाँच दशमलव पाँच...

मौद्रिक नीति पारित, तीन बजे सार्वजनिक गरिने आइतबार, साउन ७, २०८० मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ ।

तोलामा पाँच सयले घट्यो सुन आइतबार, साउन ७, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक आइतबार, साउन ७, २०८० गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आवको मौद्रिक नीति जारी गरिने बताउँदै आएका छन् ।

च्याउको बढ्दा घट्यो अन्य तरकारीको भाउ आइतबार, साउन ७, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारका लागि मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार कन्य च्याउमा हिजोको तुलनामा १० रुपैयाँ र डल्ले च्याउमा प्रतिकेजी ५० रुपैयाँ बढेर आएको छ ।

तनहुँको घिरिङ गाउँपालिकाका कृषक अदुवाखेतीतर्फ आकर्षित आइतबार, साउन ७, २०८० तनहुँको घिरिङ गाउँपालिकाका कृषक अदुवाखेतीतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । निर्वाहमुखी खेती गरिरहेका कृषकलाई व्यावसायिक बनाउन गत वर्षदेखि गाउँपालिकाले अनुदानको नीति कार्यान्वयनमा ल्याएको छ ।

कतारी रियाल, यूरो र डलरको सटही दर कति ? आइतबार, साउन ७, २०८० नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

५० लाखसम्मका योजना स्थानीय तहमा पठाइने शनिबार, साउन ६, २०८० बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले ५० लाखसम्मका साना योजना स्थानीय तहमा पठाइने बताएका छन् ।