नेपालको अर्थतन्त्र सुधारका लागि मौद्रिक नीतिमा भर पर्न हुन्न : सांसद वाग्ले बिहीबार, साउन ४, २०८०

नेप्सेमा झिनो अङ्कको गिरावट बिहीबार, साउन ४, २०८० आजको कारोबारमा विभिन्न दुई सय ६४ कम्पनीका ८४ लाख २४ हजार एक सय आठ कित्ता शेयर ५४ हजार नौ सय ५४ पटक खरिदबिक्री हुँदा तीन अर्ब पाँच करोड २४ लाख १० हजार छ सय ५९ को कारोबार भएको छ ।

सुनको भाउले फेरि बनायो ऐतिहासिक रेकर्ड बिहीबार, साउन ४, २०८० आज सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा तीन सय रुपैयाँ बढी हो।

काउली र गाँजरको भाउ आकाशियो बिहीबार, साउन ४, २०८०

अर्थ समितिको बैठक बस्दै बिहीबार, साउन ४, २०८०

सदर चिडियाखानाको आम्दानी १७ करोड ७५ लाख बिहीबार, साउन ४, २०८० अर्थिक वर्ष २०७९/८० मा जावलाखेलस्थित सदर चिडियाखानाले १७ करोड ७५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरे पनि लक्ष्यमा पुग्न भने सकेन ।

बिहीबार डलर, यूरो, पाउण्ड, रियालसहितको सटही दर कति ? बिहीबार, साउन ४, २०८० नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

किन घट्यो राजस्व संकलन ? बुधबार, साउन ३, २०८० पर्साको वीरगञ्जस्थित दुवै भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेनन् ।

बूढीगण्डकी आयोजनालाई जलविद्युतमा मात्रै सीमित गर्नुहुन्न : बाबुराम भट्टराई बुधबार, साउन ३, २०८० पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशयुक्त आयोजनालाई जलविद्युतमा मात्रै सीमित नगर्ने सोचसहित बृहत्तर विकासको अवधारणामा अगाडि बढाउन प्राधिकरण बनाउनुपर्ने बताएका छन् ।

जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण उपलब्धि : अर्थमन्त्री महत बुधबार, साउन ३, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण उपलब्धि रहेको बताए ।

दोहोरो अङ्कले बढ्यो नेप्से बुधबार, साउन ३, २०८० बुधबार नेप्से ११.१७ अङ्कले वृद्धि हुँदा २१६५.२५ को विन्दुमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ क्षेत्रमा नै लगानीकर्ताको आकर्षण कायम रहँदा लगातार चौथो दिन पनि नेप्से बढेको हो ।

प्रधानमन्त्री प्रचण्डले गरे बूढीगण्डकी आयोजनाको फिल्ड कार्यालय उद्घाटन बुधबार, साउन ३, २०८० गोरखाको गण्डकी गाउँपालिका– ८ सिउरेनीटारमा बुधबार आयोजित कार्यक्रममा उनले आयोजनाको फिल्ड कार्यालयको शुभारम्भ गरेका हुन् । यसअघि प्रधानमन्त्री दाहाललगायत उच्च अधिकारीले हेलिकोप्टरमार्फत गोरखा र धादिङको सो आयोजनाबाट हुने डुबान क्षेत्रको अवलोकन गरेका थिए ।

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री डा. महतको आह्वान बुधबार, साउन ३, २०८० भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गरेको अर्थ मन्त्रालयले जनाएको छ ।