News Griha :: न्यूजगृह
गत आर्थिक वर्षमा करिब ८० प्रतिशत बजेट खर्च, राजस्व असुली ७१ प्रतिशत 
गत आर्थिक वर्षमा करिब ८० प्रतिशत बजेट खर्च, राजस्व असुली ७१ प्रतिशत  गत आवका लागि सरकारले कूल  १७ खर्ब ८३ अर्ब ७३ करोड ६३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । असार मसान्तसम्ममा उक्त विनियोजित बजेटमध्ये ७९ दशमलव ६९ प्रतिशत अर्थात् १४ खर्ब २९ अर्ब ५६ करोड ४० लाख रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
आजबाट नयाँ आर्थिक वर्ष सुरु, के-केमा बढ्यो शुल्क ?
आजबाट नयाँ आर्थिक वर्ष सुरु, के-केमा बढ्यो शुल्क ? आजदेखि आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले जेठ १५ गते संघीय संसद्मा पेस गरेर पारित भएको बजेट कार्यान्वयनमा आएको छ । आयकर ऐन २०५८ मा सरकारले गरेको संशोधित व्यवस्थाअनुसार आज साउन १ गतेदेखि वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने...
के तरकारी सस्तिएको हो ?   
के तरकारी सस्तिएको हो ?   
सोमबार कुन देशको मुद्राको मूल्य कति ?
सोमबार कुन देशको मुद्राको मूल्य कति ? नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
गोरखामा ५० प्रतिशतमात्र रोपाइँ
गोरखामा ५० प्रतिशतमात्र रोपाइँ गोरखा जिल्लामा अहिलेसम्म ५० प्रतिशतमात्र रोपाइँ सकिएको छ । अघिल्ला वर्षमा यतिबेला झन्डै ७० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिने गरेको भए पनि जिल्लामा यस वर्ष भने रोपाइँ गर्न ढिलाइ भएको कृषिज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले बताए ।
ऊर्जामन्त्री बस्नेत भन्छन्— सरकारले आर्थिक विकास र सुशासनका पक्षमा काम गरिरहेको छ
ऊर्जामन्त्री बस्नेत भन्छन्— सरकारले आर्थिक विकास र सुशासनका पक्षमा काम गरिरहेको छ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार आर्थिक विकास, सुशासनका पक्षमा काम गरिरहेको बताएका छन् ।
निगमले सोमबारबाट स्वचालित प्रणाली लागू गर्ने 
निगमले सोमबारबाट स्वचालित प्रणाली लागू गर्ने  नेपाल आयल निगमले इन्धनको मूल्यमा अब स्वचालित प्रणाली लागू गर्ने भएको छ ।  निगमले भोलि सोमबारबाटै स्वचालित प्रणाली लागू गरी इन्धनको मूल्य निर्धारण गर्ने भएको हो ।
घोराही सिमेन्टको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा
घोराही सिमेन्टको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट मर्चेन्ट बैङ्किङको कार्यालयमा दिउँसो आईपीओ बाँडफाँड भएको हो। कम्पनीको आईपीओमा ५ लाख ८१ हजार ५४६ जनाको आवेदन परेको थियो। जसमध्ये २३ हजार ८४५ जनाको आवेदन रद्द भएको छ भने ५ लाख ५७ हजार ७०१ जनाको योग्य आवेदन परेको थियो।
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि 
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि  चालु आर्थिक वर्षको अन्तिम कारोबार सकारात्मक रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव १६ अङ्कले उकालो लागेर दुई हजार ९७ दशमलव शून्य नौ मा पुगेको छ ।
राष्ट्रपति पौडेलद्वारा बजेट प्रमाणीकरण 
राष्ट्रपति पौडेलद्वारा बजेट प्रमाणीकरण  राष्ट्रपति कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरी बजेटसँग सम्बन्धित तीनवटै विधेयक प्रमाणीकरण भएको जानकारी दिएको छ । विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
बैंकहरुले निक्षेपको ब्याज दर तोके, कसको कति? 
बैंकहरुले निक्षेपको ब्याज दर तोके, कसको कति?  सबैको एउटै ब्याज दर हुँदै आएकोमा साउनबाट फरकफरक देखिने भएको छ । यसअघि बैंकर्स संघले ब्याजदर तोक्थ्यो । केहीदिनअघि बैंकर्स संघले भद्र सहमतिका नाममा गर्दै आएको ब्याज दरको कार्टेलिङ खारेज भएको हो । कार्टेलिङ खारेजपछि आधाभन्दा बढी बैंकले ब्याजदर घटाएका छन् भने केहीले स्थिर राखेका छन्। केही बैंकले भने बढाएका...
जी–२० मुलुकका अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन डा. महत भारत प्रस्थान
जी–२० मुलुकका अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन डा. महत भारत प्रस्थान भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु हुने बैठकमा भाग लिन अर्थमन्त्री महत आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । 
Weather Update