ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सरकार सचेत छ : अर्थमन्त्री महतशुक्रबार, असार २९, २०८०

अर्थतन्त्र सकारात्मकतातर्फ अगाडि बढेको छ : अर्थमन्त्री महत शुक्रबार, असार २९, २०८० उनले मूल्यवृद्धि पनि विगतको भन्दा घटेको बताए । सरकारले करको दायरा फराकिलो पारेको भन्दै राजस्व बढ्नेमा विश्वास व्यक्त गरे । राजस्व वृद्धि हुने प्रशस्त आधार देखिएको उल्लेख गरे ।

निर्माण व्यवसायीले मागे अर्थमन्त्रीको राजीनामा शुक्रबार, असार २९, २०८० शुक्रबार काठमाडौंको माइतीघर मण्डालमा भेला भइ निर्माण व्यवसायीहरूले अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा मागेका छन् । उनीहरूले निर्माण व्यवसायीहरूले गरेको कामको भुक्तानी अर्थमन्त्रीले नदिने भनेको भन्दै अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् ।

यस्तो छ आजको फलफूल र तरकारीको मूल्य शुक्रबार, असार २९, २०८०

रासायनिक मल कारखाना स्थापना प्रक्रिया सुरु बिहीबार, असार २८, २०८० करिब ९३ अर्ब ५३ करोड (७१ करोड ४० लाख अमेरिकी डलर) बराबरको लगानी रहने गरी नेपालमा रासायनिक मल कारखाना निर्माणको प्रारम्भिक प्रक्रिया सुरु भएको छ ।

सुदूरपश्चिममा बजेटप्रति सत्तापक्षकै असन्तुष्टि बिहीबार, असार २८, २०८० सुदूरपश्चिम प्रदेश सभाको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा सत्तापक्षकै सदस्यले असन्तुष्टि जनाएका छन् ।

‘विद्युतीय व्यापार विधेयक-२०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत बिहीबार, असार २८, २०८० राष्ट्रिय सभाले ‘विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ ।
बजेट खर्च गर्न नसके दण्डित हुनुपर्छ : सांसद भट्टराई बिहीबार, असार २८, २०८० नेकपा एमालेकी सांसद विद्या भट्टराईले बजेट खर्च गर्न नसक्ने स्थितिको अन्त्य हुन जरुरी रहेको बताएकी छिन् । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

संघीय संसद्का दुवै सदनबाट बजेट पारित बिहीबार, असार २८, २०८० सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनबाट पारित भएको छ । राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो ।

आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छः मन्त्री बस्नेत बिहीबार, असार २८, २०८० बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्री बस्नेतले आगामी आर्थिक वर्ष २०८०/८१ मा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको बताएका हुन् । उनले आगामी दश वर्षभित्रमा भने २० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको पनि बताए। सोही अनुरूपको ऊर्जा विकास दशकको मार्गचित्र र कार्ययोजनाका साथ मन्त्रालयले काम गरिरहेको उनले...

जनकपुर चुरोट कारखाना चल्ने सम्भावना छैन : मन्त्री रिजाल बिहीबार, असार २८, २०८० उनले जनकपुर चुरोट कारखाना चल्ने कुनै सम्भावना नभएको बताए ।

गण्डकीमा रासायनिक मल मौज्दात बिहीबार, असार २८, २०८० गण्डकी प्रदेशमा यस किसानलाई आवश्यक रासायनिक मल मौज्दात रहेको छ ।

बिहीबार तरकारीको मूल्य स्थिर बिहीबार, असार २८, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारका लागि मूल्य सार्वजनिक गरेको छ ।