News Griha :: न्यूजगृह
झिनो अङ्कले घट्यो नेप्से परिसूचक
झिनो अङ्कले घट्यो नेप्से परिसूचक नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ८० अङ्कले ओरालो लागेर दुई हजार ७६ दशमलव ९६ मा सीमित भएको छ । 
एघार महिनामा नेपाल भित्रियो ११ खर्ब १२ अर्ब रेमिट्यान्स
एघार महिनामा नेपाल भित्रियो ११ खर्ब १२ अर्ब रेमिट्यान्स विदेशमा रहेका नेपालीले चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा ११ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यास नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म आएको यो रेमिट्यान्स गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.७ प्रतिशत बढी हो । 
११ महिनामा ५२ खर्ब ५३ अर्ब तरलता प्रवाह
११ महिनामा ५२ खर्ब ५३ अर्ब तरलता प्रवाह राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्ममा रिपोमार्फत रु ४ खर्ब १४ अर्ब ४७ करोड, सोझै खरिद बोलकबोलमार्फत रु ८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत रु २७ खर्ब २७ अर्ब ११ करोड र ओभरनाइट तरलता सुविधा रु २० खर्ब २१ अर्ब...
शोधनान्तर बचतमा, विदेशी मुद्रा सञ्चिति २१.८ प्रतिशतले बढ्यो
शोधनान्तर बचतमा, विदेशी मुद्रा सञ्चिति २१.८ प्रतिशतले बढ्यो चालु आवको ११ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ दशमलव दुई महिनाको वस्तु आयात र नौ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
सरकारी खाता रोक्का
सरकारी खाता रोक्का देशभरका सरकारी खाता रोक्का गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयले गएराति १२ बजेदेखि सङ्घ, प्रदेश र स्थानीय तहको खाता रोक्का गरेको हो । 
तालिमले बनायो मायालाई उद्योगी, अचार बिक्रीबाट गर्छिन् वार्षिक पाँच लाख आम्दानी
तालिमले बनायो मायालाई उद्योगी, अचार बिक्रीबाट गर्छिन् वार्षिक पाँच लाख आम्दानी स्याङ्जाको गल्याङ नगरपालिका–३,आदर्श टोल निवासी ४४ वर्षीया माया पाठकले ६० हजारबाट सुरु गरेको अचार उद्योगकको लगानी हाल पाँच लाख पुगेको बताइन् । अचारबाट वार्षिक साढे दुईदेखि पाँच लाख आम्दानी गर्ने गरेको बताइन् । उनले बजारीकरणको राम्रो व्यवस्था भए अझै दुई/चार जनालाई रोजगार दिन सक्ने दाबी गरिन् । उनको उद्योगको अचार...
तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? यस्तो छ मूल्य 
तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? यस्तो छ मूल्य  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि मूल्य सार्वजनिक गरेको छ ।
गोरखाका यी पाँच स्थानीय तहको बजेट पारित
गोरखाका यी पाँच स्थानीय तहको बजेट पारित गोरखा जिल्लाभित्रका पाँच  स्थानीय तहको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट स्वीकृत भएको छ । जिल्लाको बारपाक सुलिकोट, अजिरकोट, भीमसेन थापा, सिरानचोक र शहीद लखन गाउँपालिकाको आगामी आवको बजेट पारित भएको हो ।
यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर 
यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो २८ दशमलव ३८ अङ्कले उकालो लागेको नेप्से परिसुचक दुई हजार ७७ दशमलव ७६ मा पुगेको छ । आइतबार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३५ अङ्कले उकालो लागेर तीन सय ८८ दशमलव ५१ मा पुगेको छ ।
Weather Update