News Griha :: न्यूजगृह
आजको फलफूल तथा तरकारीको मूल्य 
आजको फलफूल तथा तरकारीको मूल्य  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका मूल्य सार्वजनिक गरेको छ ।
म्याग्देमा दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषकलाई अनुदान
म्याग्देमा दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषकलाई अनुदान तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक कृषकलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराएपछि कृषक उत्साहित भएका छन् ।
‘काम गर, सफलता पछि–पछि आउँछ’
‘काम गर, सफलता पछि–पछि आउँछ’ विदेशमा १६ घण्टासम्म काम गरेको बताउने राजकुमार अहिले मासिक तीन लाख आम्दानी गर्छन् । गाईवस्तुको आहारबाहेक उनको मासिक डेढ लाख बच्छ । ‘महिनामा तीन लाख कमाउँछु । त्यति नकमाए त मेरो घरजग्गा बैंकले लगिहाल्छ नि’, उनले भने । उनी पैसा कमाउनकै लागि खाडी जानु नपर्ने बताउँछन् । जाँगर हुने मानिस...
आइतबार कुन देशको मुद्राको सटही दर कति ? 
आइतबार कुन देशको मुद्राको सटही दर कति ?  नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको छ : अर्थमन्त्री डा महत
सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको छ : अर्थमन्त्री डा महत अर्थमन्त्री महतले बैंक तथा वित्तीय संस्थाले छिट्टै ब्याजदर घटाउने बताए । उनले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वास व्यक्त गरे । उनले कोभिडलगायतका समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीलाई बैंकको ब्याजदर घट्ने कुराले ठूलो राहत...
कृषि क्षेत्रमा पर्याप्त बजेट नल्याइएको कर्णालीका सांसदको गुनासो
कृषि क्षेत्रमा पर्याप्त बजेट नल्याइएको कर्णालीका सांसदको गुनासो सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले कुल गार्हस्थ्य उत्पादनमा ३० प्रतिशतभन्दा बढी योगदान रहेको कृषि क्षेत्रलाई बजेट विनियोजनमा बेवास्ता गरिएको बताए । 
बैंक तथा वित्तीय संस्थाहरूले छिट्टै ब्याजदर घटाउनेछन् : अर्थमन्त्री महत
बैंक तथा वित्तीय संस्थाहरूले छिट्टै ब्याजदर घटाउनेछन् : अर्थमन्त्री महत उनले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वास व्यक्त गरे । 
के फलफूल र तरकारीको मूल्य बढेको हो ?
के फलफूल र तरकारीको मूल्य बढेको हो ? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिवारका लागि मूल्य सार्वजनिक गरेको छ । गोलभेँडाको मूल्य स्थिर नै रहेको छ । शुक्रबार ९० रुपैयाँमा बिक्री भएको नेपाली ठूलो गोलभेँडा न्यूनतम मूल्य पनि ९० रुपैयाँ नै रहेको छ ।
भोलि शनिबार पनि बैंक खुल्ने
भोलि शनिबार पनि बैंक खुल्ने चालु आर्थिक वर्ष सकिने बेलामा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले परिपत्र गरेको हो ।
स्थानीय तहका जनप्रतिनिधिहरूले सिंहदरबार घेराउ गर्दै, अनुदान कटौती नगर्न आग्रह
स्थानीय तहका जनप्रतिनिधिहरूले सिंहदरबार घेराउ गर्दै, अनुदान कटौती नगर्न आग्रह स्थानीय तहका जनप्रतिनिधिहरूले आज शुक्रबार सिंहदरबार घेराउ गर्ने भएका छन् ।
Weather Update