शुक्रबार कालीमाटीमा कति छ फलफूल र तरकारीको मूल्य ? शुक्रबार, असार २२, २०८०

कति छ शुक्रबार विदेशी मुद्राको विनिमय दर ? शुक्रबार, असार २२, २०८० नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
कस्तो ल्याइँदै छ मौद्रिक नीति ? यसो भन्छन् गभर्नर बिहीबार, असार २१, २०८० नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व पूरा गर्ने गरी आउने बताएका छन् ।

शेयर कारोबार : बिहीबार यी कम्पनीका लगानीकर्तालाई फाइदै फाइदा बिहीबार, असार २१, २०८०

मल खरिद र वितरणमा सबै पक्ष गम्भीर हुनु आवश्यक छ : विनोद चौधरी बिहीबार, असार २१, २०८० प्रतिनिधि सभाअन्तर्गत अर्थ समिति सभापति विनोद चौधरीले मल खरिद र वितरणको विषयमा सबै पक्ष गम्भीर हुन आवश्यक रहेको बताएका छन् ।

घोराही सिमेन्टको आईपीओ छलीमा एनआईसी एशिया बैंकको सेटिङ बिहीबार, असार २१, २०८० बोर्डको छानविनमा एनआईसी एशिया बैंकको मिलोमतोमा सर्वसाधारणलाई भ्रम पार्न खोजेको पाइएको छ ।

आज फलफूल र तरकारीको मूल्य कति ? बिहीबार, असार २१, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि मूल्य सार्वजनिक गरेको छ ।
लुम्बिनी प्रदेशको बजेट पारित बिहीबार, असार २१, २०८० लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको बुधबार बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।

हेर्नुहोस् बिहीबार विदेशी मुद्राको सटही दर बिहीबार, असार २१, २०८० नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
कर्णालीका सांसदको प्रश्न—आवश्यकता शिक्षा, खानेपानी, सिँचाइ हो कि मठमन्दिर ? बिहीबार, असार २१, २०८० कर्णाली प्रदेश सभा सदस्य विन्दमान विष्टले कर्णाली प्रदेशका जनताको आवश्यकताभन्दा व्यक्तिको आशय पूरा हुने गरी बजेट विनियोजन हुनु दुर्भाग्य भएको बताएका छन् ।

गण्डकीका मुख्यमन्त्री पाण्डे भन्छन्– बजेट गोरखा केन्द्रित छैन बुधबार, असार २०, २०८० गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले ल्याएको बजेट गोरखा केन्द्रित नभएको बताएका छन् ।

नयाँ आवधिक योजनाका लागि प्रदेश आयोगसँग सुझाव माग बुधबार, असार २०, २०८० राष्ट्रिय योजना आयोगले १६औँ पञ्चवर्षीय आवधिक योजनाका लागि प्रदेश योजना आयोग र स्थानीय सरकारका प्रतिनिधिमूलक संस्थासँग छलफल गरेको छ ।

१० अर्बको विकास ऋणपत्र निष्कासन हुँदै बुधबार, असार २०, २०८० नेपाल राष्ट्र बैंकले यही असार २१ गते रु १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले आन्तरिक ऋण उठाउने उपकरणका रूपमा विकास ऋणपत्र प्रयोग गर्दै आएको छ ।