बढेर आयो डिजेलको मूल्य, पेट्रोलको घट्यो आइतबार, असार ३१, २०८०

अघिल्लो वर्षको तुलनामा यो वर्ष १० प्रतिशतले बढ्यो बजेट खर्च आइतबार, असार ३१, २०८० आर्थिक वर्ष २०७९/०८०को अन्तिम दिन आज (आइतबार) अन्तिमसम्म आइपुग्दा गत वर्षको तुलनामा एक खर्ब २८ अर्ब रुपैयाँ अर्थात १० प्रतिशतले बढी बजेट खर्च भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य आइतबार, असार ३१, २०८० निगम स्रोतका अनुसार आइतबार भारतबाट आउने नयाँ मूल्यको आधारमा स्वचालित मूल्य लागू हुनेछ । ‘भारतबाट आज नयाँ मूल्यसूची आउँदै छ । त्यसमा मूल्य घटेर आए मूल्य स्वतः घट्छ भने बढेर आएको खण्डमा बढ्छ,’ स्रोतले भन्यो ।

बर्खामा सामान ढुवानी गर्ने प्रमुख साधान खच्चड, हिउँदमा कामविहीन आइतबार, असार ३१, २०८० वर्षाका कारण गाडी गुड्ने सडकमा ठूला–ठूलाढुङ्गा मुठासहितको पहिरो थुप्रिएको छ । पहिराले सडक छेकिँदा पैदलयात्रा पनि सहज छैन ।

यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर आइतबार, असार ३१, २०८० नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

एमालेको वहिष्कारबीच सुदूरपश्चिमको बजेट बहुमतले पारित आइतबार, असार ३१, २०८० सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ ।

जापानको आम्दानी बाख्रापालनमा लगानी शनिबार, असार ३०, २०८० बाग्लुङको गलकोटका युवा अधिकांश जापान जाने गर्दछन् । गलकोटलाई पछिल्लो समय जापाने गाउँसमेत भन्ने गरिन्छ । त्यही जापाने गाउँका रमेश बस्नेतले भने जापान त्यागेर देशमा नै केही गर्ने अठोटका साथ तीन वर्षदेखि बाख्रापालन थालेका छन् ।

पोखरा–मुुग्लिन सडक आयोजनाको पोखरा खण्डको काम बढाउन छलफल शनिबार, असार ३०, २०८०

आज पनि बैंक तथा वित्तीय संस्था खुला रहने शनिबार, असार ३०, २०८० आज शनिबार पनि बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन् ।

निजी क्षेत्रसँगको सहकार्यमा ऊर्जा क्षेत्रको विकास गरिन्छ : ऊर्जामन्त्री शनिबार, असार ३०, २०८० ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले समग्र ऊर्जाको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको बताएका छन् ।

आज विदेशी मुद्राको विनिमय दर कति ? शनिबार, असार ३०, २०८० नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

परराष्ट्रमन्त्री साउद र सहायक विदेशमन्त्री लूबीच एमसीसी कार्यान्वयनबारे छलफल शुक्रबार, असार २९, २०८० उनीहरूबीच अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी) कार्यान्वयनबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न शनिबारे मेला शुक्रबार, असार २९, २०८० उद्योग संघले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी शनिबारे मेला सञ्चालनको तयारी गरेको छ । स्थानीय कृषिजन्य, रैथाने, मौलिक र बजारीकरण गर्न आवश्यक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला गर्न लागिएको हो ।