News Griha :: न्यूजगृह
बूढीगण्डकी आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड गोरखाको सिउरेनीटार जाँदै
बूढीगण्डकी आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड गोरखाको सिउरेनीटार जाँदै प्रधानमन्त्री प्रचण्डले वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाई रहेको गोरखाको सिउरेनीटारमा आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न लागेका हुन् । उद्घाटनको तयारी पूरा भएको बूढीगण्डकी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठले जानकारी दिए । 
अर्थमन्त्री महत र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता, द्विपक्षीय सम्बन्धबारे छलफल
अर्थमन्त्री महत र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता, द्विपक्षीय सम्बन्धबारे छलफल भारतको गुजरातमा भइरहेको जी–२० मुलुकका अर्थ मन्त्रीहरूको बैठकका अवसरमा अर्थमन्त्री डा.प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ ।
प्रधानमन्त्रीले भोलि बूढीगण्डकी आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्ने
प्रधानमन्त्रीले भोलि बूढीगण्डकी आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्ने बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्ने भएका छन् । आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाई रहेको गोरखाको सिउरेनीटारमा आयोजनाको फिल्ड कार्यालय भोलि उद्घाटन गर्ने तयारी गरिएको बूढीगण्डकी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठले जानकारी दिए । त्यसका लागि आवश्यक तयारी पूरा भएको उनको...
आज पनि बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि
आज पनि बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि नयाँ आर्थिक वर्ष लागेपछिको लगातार दोस्रो दिन शेयर बजारमा वृद्धि भएको हो । साताको तेस्रो दिन नेप्से परिसुचक २१५४.०७ को विन्दुमा पुगेर बन्द भएको छ । नेप्सेमा सोमबार ४७.०७ अङ्कको उच्च वृद्धि भएको थियो । विकास बैंक, वित्त कम्पनी, होटल तथा पर्यटन र हाइड्रोपावरसहितको उपसूचकमा गिरावट भएपनि बजारलाई लिड गर्ने...
विदेश भ्रमणमा जानेले अब ५ प्रतिशत कर तिर्नुपर्ने 
विदेश भ्रमणमा जानेले अब ५ प्रतिशत कर तिर्नुपर्ने  प्याकेज बिक्रेता वा भ्रमणमा लैजाने फर्म तथा कम्पनीले सङ्कलन गरेको शुल्क सम्बन्धित कार्यालयको कोड र तोकिएको राजस्व शीर्षकमा अर्को महिनाको २५ गतेभित्र दाखिल गरिसक्नुपर्ने व्यवस्था कार्यविधिमा राखिएको छ । तोकिएको समयभित्र शुल्क दाखिल नगरेमा वार्षिक २.५ प्रतिशतका दरले हुन आउने थप रकम र वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्नेछ । 
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर पुनः एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।
तरकारी र फलफूल किन्नुअघि थाहा पाउनुहोस् मूल्य
तरकारी र फलफूल किन्नुअघि थाहा पाउनुहोस् मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि मूल्य सार्वजनिक गरेको छ ।
अर्थमन्त्री महतले चिनियाँ समकक्षीलाई के भने ?
अर्थमन्त्री महतले चिनियाँ समकक्षीलाई के भने ? भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. प्रकाशशरण महत र उनका चिनियाँ समकक्षी लिउ कुनबीच भेटवार्ता भएको छ ।
थाहा पाउनुहोस् मंगलबारको विदेशी मुद्राको विनिमय दर
थाहा पाउनुहोस् मंगलबारको विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
नेप्से उच्च अङ्कले बढ्यो, परिसूचक २१ सय ४४ अंकको विन्दुमा उक्लियो
नेप्से उच्च अङ्कले बढ्यो, परिसूचक २१ सय ४४ अंकको विन्दुमा उक्लियो जानकारहरूका अनुसार बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउनु तथा नयाँ आर्थिक वर्षको प्रभावस्वरूप बजारमा सकारात्मक प्रभाव पर्न गएका हो । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १४ करोड ८६ लाख १९ हजार चार सय ५५ रुपैयाँ बराबरको कारोबार भएको छ । 
हवाई भाडा बढ्ने
हवाई भाडा बढ्ने नेपाल वायुसेवा सञ्चालक सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै सोमबारदेखि लागू हुनेगरी मूल्य अभिवृद्धि कर उठाउने जनाएको हो । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हवाई यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ ।
Weather Update