News Griha :: न्यूजगृह
बाँकेमा एक सय ६० उद्योग बन्द
बाँकेमा एक सय ६० उद्योग बन्द कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका एक सय ६० उद्योग खारेजीमा परेको जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका  निमित्त प्रमुख रमेशबहादुर बुढाथोकीले बताए। उनका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी छन् । उद्योग व्यवसाय बन्द गराउँदा उद्योगी, व्यवसायीले आफ्नो घरायसी कारण देखाउने गरेका...
हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द
हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन बन्द भएको छ ।
व्यवसायीको माग सम्बोधन गर्ने कुरामा राज्य मौन बसेको अध्यक्ष सिंहको आरोप
व्यवसायीको माग सम्बोधन गर्ने कुरामा राज्य मौन बसेको अध्यक्ष सिंहको आरोप शुक्रबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघ राष्ट्रिय भेला – २०८० मा अध्यक्ष सिंहले निर्माण व्यवसायीहरू प्रति सरकारले गम्भीरता देखाउन  नसकेको गुनासो गरे ।
पर्सामा नयाँ उद्योग दर्ता घट्यो, गत वर्ष एक हजार ८९ मात्र दर्ता
पर्सामा नयाँ उद्योग दर्ता घट्यो, गत वर्ष एक हजार ८९ मात्र दर्ता घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएको छ । जबकि आव २०७८/८९ मा एक हजार चार सय ८० उद्योग दर्ता भएको थियो । आव २०७९/८० मा नयाँ उद्योग दर्तामा कमी आउँदा उद्योगको लगतकट्टा गराउनेको सङ्ख्या भने बढेको छ ।
सुनको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार? 
सुनको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार?  बिहीबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य दोस्रो दिन घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
थाहा पाउनुहोस् आलु, काँक्रो, गोलभेँडासहितको मूल्य
थाहा पाउनुहोस् आलु, काँक्रो, गोलभेँडासहितको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि मूल्य सार्वजनिक गरेको छ ।
ट्राफिक प्रहरी बाँकेले संकलन गर्‍यो दुई करोड ६२ लाख राजस्व
ट्राफिक प्रहरी बाँकेले संकलन गर्‍यो दुई करोड ६२ लाख राजस्व जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९/८० मा दुई करोड ६२ लाख राजस्व  संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने ४३ हजार आठ सय ३८ सवारीसाधनका चालकलाई कारबाही गरी सो रकम असुल गरिएको हो । 
यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
मौद्रिक नीति अर्थतन्त्रका चुनौती सामना गर्नेगरी आउनुपर्छ : विष्णु पौडेल
मौद्रिक नीति अर्थतन्त्रका चुनौती सामना गर्नेगरी आउनुपर्छ : विष्णु पौडेल पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा लचिलोपनसहित अर्थतन्त्रका चुनौती सामना गर्नेगरी ल्याउन सुझाव दिएका छन् ।
कर्जा विस्तार घट्यो : गर्भनर अधिकारी
कर्जा विस्तार घट्यो : गर्भनर अधिकारी नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशमा कर्जा विस्तार घटेको जानकारी दिएका छन् ।
अर्थ मन्त्रालयले पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन
अर्थ मन्त्रालयले पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्नका लागि स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मार्गदर्शनमा भनिएको छ । त्यस्तै समग्र वित्तीय अनुशासन कायम गर्दै विद्यमान ऐन नियमलगायत कानूनी व्यवस्थाको पालनाका लागि पनि मार्गदर्शन मार्फत सरकारले निर्देशन दिएको छ । 
Weather Update