News Griha :: न्यूजगृह
मौद्रिक नीति पारित, तीन बजे सार्वजनिक गरिने

काठमाडौं— आर्थिक वर्ष (२०८०/८१) को मौद्रिक नीति पारित भएको छ । 

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको आइतबारको बैठकले मौद्रिक नीति पारित गरेको हो । मौद्रिक नीति तीन बजे सार्वजनिक गर्ने केन्द्रीय बैंकले जनाएको छ । 

मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्‍याउने उद्देश्य राखेको हुन्छ ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १२:३३
Weather Update