बुधबार कति पुग्यो डलर र यूरोको सटही दर ? [सूची]
![बुधबार कति पुग्यो डलर र यूरोको सटही दर ? [सूची]](https://newsgriha.com/uploads/posts/dollerandeuro1687399704.jpg)
काठमाडौं— नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७० पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ ।
यूरो एकको खरिद दर १४४ रुपैयाँ ३७ पैसा र बिक्री दर १४५ रुपैयाँ ०३ पैसा रहेको छ ।
राष्ट्र बैंकले बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७९ पैसा र बिक्री दर १६८ रुपैयाँ ५६ पैसा रहेको बताएको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८६ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन १०, २०८० ०६:२८