News Griha :: न्यूजगृह
पर्यटन ऐन छिट्टै ल्याइन्छ : मन्त्री किराती
पर्यटन ऐन छिट्टै ल्याइन्छ : मन्त्री किराती काठमाडौंमा शनिबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको समग्र पर्यटन विकासका लागि समयसापेक्ष पर्यटन ऐन ल्याइने जानकारी दिए । सरकारले पर्यटनको विकास गरी सर्वसाधारण जनताको आर्थिक हित कायम राख्न र पर्यटकीय लाभ अभिवृद्धि एवं पर्यटकलाई अत्यावश्यक सुविधा उपलब्ध गराउने उद्देश्यले २०३५ सालमा पर्यटन ऐन ल्याएको थियो । यस क्षेत्रका विज्ञ...
उडानमा रोक लगाएपछि सिम्रिक एअरले प्राधिकरणलाई बुझायो ४३ लाख
उडानमा रोक लगाएपछि सिम्रिक एअरले प्राधिकरणलाई बुझायो ४३ लाख सिम्रिक एअरले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ४३ लाख रुपैयाँ बक्यौता बुझाएको छ ।पटकपटक ताकेता गर्दा पनि बक्यौता रकम नतिरेको र आर्थिक सङ्कटमा परेको भन्दै प्राधिकरणले शुक्रबारदेखि अनिश्चितकालका लागि सिम्रिकको उडान रोकेको थियो ।
घट्यो पाउण्डको विनिमय दर, अरुको कस्तो छ ?
घट्यो पाउण्डको विनिमय दर, अरुको कस्तो छ ? नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज युरो एकको खरिद दर १४५ रुपैयाँ २५ पैसा र बिक्री दर १४५ रुपैयाँ ९१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९३ पैसा र बिक्री दर १६८ रुपैयाँ ७३ पैसा निर्धारण...
फलफूल तथा तरकारीको मूल्यमा सामान्य घटबढ
फलफूल तथा तरकारीको मूल्यमा सामान्य घटबढ जसअनुसार नेपाली ठूलो गोलभेँडा हिजोको तुलनामा १० रुपैयाँले घटेको छ । गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी आज १३० रुपैयाँ निर्धारण गरिएको छ । लोकल सानो गोलभेँडाको मूल्य भने स्थिर ६० रुपैयाँ रहेको छ । रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ, सुकेको प्याज भारतीय २ रुपैयाँले बढेर आज प्रतिकेजी ५६ रुपैयाँ र...
आठ वर्षका लागि १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गरिँदै
आठ वर्षका लागि १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गरिँदै यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइने राष्ट्र बैंकले जनाएको छ । विं.सं. २०८८ साउन २९ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ । आर्जित ब्याजमा ब्याजकर लाग्ने छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड...
आज पनि घट्यो सुनको मूल्य
आज पनि घट्यो सुनको मूल्य नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा दुई सय रुपैयाँले घटेर छापावाला सुन एक लाख ११ हजार एक सय रुपैयाँ कायम भएको छ ।
गोलभेँडाको मूल्य घट्यो
गोलभेँडाको मूल्य घट्यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज काउलीको मूल्य हिजोको तुलनामा प्रतिकेजी १० रुपैयाँले घटेर ५० रुपैयाँ तोकिएको छ ।
विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड, विद्युतीय सामाग्री बेचेर सवा खर्ब आम्दानी
विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड, विद्युतीय सामाग्री बेचेर सवा खर्ब आम्दानी गत आर्थिक वर्षमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरूको विद्युत उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित बनेको उनको भनाइ थियो ।
सेनाको सैनिक कल्याणकारी कोषको नाममा ७१ अर्ब बैंकमा, साढे ६ अर्ब लगानी
सेनाको सैनिक कल्याणकारी कोषको नाममा ७१ अर्ब बैंकमा, साढे ६ अर्ब लगानी कोषको मुख्य आयस्रोत भनेको शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम, बैंक तथा वित्तीय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त ब्याज र सैनिक स्वास्थ्य विज्ञान संस्थान र विद्यालय तथा महाविद्यालयबाट प्राप्त शुल्क रहेको जनाइएको छ ।राष्ट्रसंघको आह्वानमा विश्व शान्तिमा धेरै सेना पठाउने मुलुकको बरियातमा नेपाल दोस्रो नम्बरमा छ । नेपाली...
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले गिरावट आएको हो ।
भारतबाट गोलभेँडा आयात नहुँदा नेपालीलाई फाइदा, खेर गएको तरकारीले पायो बजार
भारतबाट गोलभेँडा आयात नहुँदा नेपालीलाई फाइदा, खेर गएको तरकारीले पायो बजार भारतबाट गोलभेँडा आयात हुन नपाएपछि पहाडी जिल्ला दैलेख, रोल्पा, सल्यान, सुर्खेतलगायत ठाउँमा उत्पादन भएको गोलभेँडाले मूल्य पाएको छ । यी पहाडी जिल्लामा उत्पादन भएको गोलभेँडाले नेपालगञ्जको माग धान्दै आएको छ ।
आज कुन देशको मुद्रा कतिमा हुँदैछ किनबेच ? [सूचीसहित]
आज कुन देशको मुद्रा कतिमा हुँदैछ किनबेच ? [सूचीसहित] नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
Weather Update