News Griha :: न्यूजगृह
शुक्रबार कुन देशको मुद्राको भाउ कति ?
शुक्रबार कुन देशको मुद्राको भाउ कति ? नेपाल राष्ट्र बैंकले शुक्रबारका विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा रहेको छ । 
नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम खुम्चियो
नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम खुम्चियो नेप्सेमा सामान्य अंकले वृद्धि हुँदा कारोबार रकममा भने कमी आएर डेढ अर्बमा खुम्चिएको छ । बिहीबार कूल ४० लाख ९ हजार २६३ कित्ता शेयर एक अर्ब ५४ करोड रुपैयाँमा किनबेच भएको छ ।
नेपालको पुँजीबजार गम्भीर अवस्थामा, सुधार गर्न लगानीकर्ताको माग
नेपालको पुँजीबजार गम्भीर अवस्थामा, सुधार गर्न लगानीकर्ताको माग शेयर लगानीकर्ताहरूको तर्फबाट तिलक कोइरालाले पुँजीबजारमा आपूर्तिको खोला बगाउने, माग सिर्जना हुने कुनै पनि काम नगर्ने लाखौ लगानी कर्ताको रकम जोखिममा पार्ने काम भइरहेको बताए ।
 घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार?
 घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार? नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । बिहीबार छापावाल सुन एक लाख १० हजार ४ सय, तेजाबी सुन एक लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भइहेको छ ।
अचार उत्पादनबाट आम्दानीको स्वाद लिँदै महिला उद्यमी
अचार उत्पादनबाट आम्दानीको स्वाद लिँदै महिला उद्यमी उत्पादन भएको अचार, सिन्की र गुन्द्रुक काठमाडौं, नेपालगञ्जलगायत ठूला सहरदेखि बर्दिया, सुर्खेत, कञ्चनपुर र टीकापुरका विभिन्न मार्टमा बिक्री हुने गरेको छ । यस क्षेत्रका १७ महिलाले समूह बनाएर गत मंसिरदेखि मालिका उद्यमी कम्पनीमार्फत मस्यौरा र गुन्द्रुक उत्पादन थालेका छन् ।
बिहीबार हरियो तरकारीको मूल्यमा घटबढ 
बिहीबार हरियो तरकारीको मूल्यमा घटबढ  हरियो तरकारीको मूल्यमा बिहीबार घटबढ भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार बिहीबार नेपाली ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी १३० रुपैयाँ तोकिएको छ ।
आईपीओ निष्कासन गर्दै सन नेपाल लाइफ
आईपीओ निष्कासन गर्दै सन नेपाल लाइफ सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिहीबारदेखि निष्कासन गरेको छ ।
एअरपोर्टबाट दैनिक सुन बगिरहेको छ, १०० किलो सुन ६१ मा झरिसक्यो : ओली
एअरपोर्टबाट दैनिक सुन बगिरहेको छ, १०० किलो सुन ६१ मा झरिसक्यो : ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उच्चस्तरीय आयोग बनाउन सरकारले नदिँदा १०० किलो सुन ६१ किलोमा झारिएको बताएका छन् ।एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले बुधबार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था–समस्या र समाधान’ विषयक छलफललाई सम्बोधन गर्दै ओलीले सिनामंगलमा बरामद सुन १०० किलोबाट ६१ किलोमा कसरी झर्‍यो भन्दै प्रश्न...
एमाले अध्यक्ष ओली भन्छन्— बैंकहरूले आफूलाई सुधार्नुपर्ने अवस्था छ
एमाले अध्यक्ष ओली भन्छन्— बैंकहरूले आफूलाई सुधार्नुपर्ने अवस्था छ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरूले आफूलाई सुधार्नुपर्ने अवस्था रहेको टिप्पणी गरेका छन् । 
शेयर बजार २० अङ्कले घट्यो
शेयर बजार २० अङ्कले घट्यो नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबारको कारोबारमा पनि घटेको छ ।बुधबार २०.३१ अङ्कले बजार ओरालो लागेको हो । मंगलबार पनि नेप्से परिसूचक ३१.८० अङ्कले घटेको थियो ।साताको चौथो कारोबारको दिन शेयर कारोबार मापक नेप्सेमा १ अर्ब ६७ करोड ९९ लाख ८० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।...
पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने
पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने पोखरामा बुधबार आयोजित एक कार्यक्रममा उनले भने, ‘पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्न नेपाल सरकारलाई आग्रह गरेका छौँ । नेपाल सरकारले बेवास्ता गरी आनाकानी गरेमा सन् २०२३ भित्र गण्डकी प्रदेश सरकारले भए पनि पोखरालाई  पर्यटकीय राजधानी घोषणा गर्ने छ ।’ 
Weather Update