News Griha :: न्यूजगृह

काठमाडौं— नेपाल धितोपत्र बोर्ड, नेप्से, अर्थ मन्त्रालय लगायत निकायलाई नेपालको पुँजीबजार गम्भीर अवस्थामा रहेको भन्दै तत्काल सुधारको माग गर्दै ध्यानाकर्षण गराइएको छ । 

शेयर लगानीकर्ताहरूको तर्फबाट तिलक कोइरालाले पुँजीबजारमा आपूर्तिको खोला बगाउने, माग सिर्जना हुने कुनै पनि काम नगर्ने लाखौ लगानी कर्ताको रकम जोखिममा पार्ने काम भइरहेको बताए । 

broker andolan21692256670.jpg

उनले भने, 'पुँजीबजारमा गम्भीर खालको समस्याहरू देखा परिरहेको छ । धितोपत्र बोर्ड, नेप्से, अर्थ मन्त्रालयलगायत  निकायहरूले गर्नुपर्ने कामहरू गरेका छैनन् । समयका काम गरेन भने लगानीकर्तामा ठूलो आक्रोश सिर्जना हुन्छ । ’ कोइरालाले पुँजीबजारलाई मार्ने काम भइरहेको र त्यसको परिणाम नराम्रो आउँने भन्दै यसको सुधारका लागि तत्काल काम गर्नुपर्ने बताए । 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १३:००
Weather Update