एक सय रुपैयाँले बढ्यो सुनको मूल्य बुधबार, भदौ ६, २०८०

तिप्लिङमा स्याउ लटरम्मै, बजार अभावले बारीमै थन्कियो बुधबार, भदौ ६, २०८० मचेतका लरेन्स लामाले पाँच वर्षअघि लगाएको स्याउले अहिले प्रशस्तै उत्पादन दिइरहेको छ । हिमालसँग जोडिएको गाउँमा फलेको स्याउ हेर्दै खाउँखाउँ लाग्दो छ । लामा भन्छन्, ‘गाउँमा स्याउ फलाउने रहर र बजारमा बेच्ने ठूलो इच्छाले स्याउ लगाएँ । फलेको पनि छ । गाउँसम्म गाडी ल्याउन नसकेकै कारण स्याउ बेच्न बजार लान...

राप्ती नदीमा नयाँ पुल निर्माण गरिने बुधबार, भदौ ६, २०८० चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने भएको छ ।

गण्डकी सरकारले दियो ८ सय कृषि फार्मलाई अनुदान बुधबार, भदौ ६, २०८० व्यावसायिक पशुपक्षी फार्म र कृषि फार्म सञ्चालन गर्ने किसानलाई गण्डकी प्रदेश सरकारले अनुदान दिएको छ ।

यस्तो छ बुधबार राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर बुधबार, भदौ ६, २०८० नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

कुलमानले दिए प्रधानमन्त्री दाहाललाई लोडसेडिङ अन्त्यको जस मंगलबार, भदौ ५, २०८० नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्यको जस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएका छन् ।

साताको तेस्रो दिन दोहोरो अंकले बढ्यो नेप्से मंगलबार, भदौ ५, २०८० कूल २७७ कम्पनीका ६० लाख ३१ हजार ३५६ कित्ता शेयर ३४ हजार ५०८ पटक खरिदबिक्री हुँदा एक अर्ब ३३ करोड २५ लाख ६४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार १८१ कम्पनीको शेयर मूल्य बढ्दा ४२ कम्पनीको शेयर मूल्य घटेको छ ।

सरकार विद्युतबाट अर्थतन्त्रमा सुधार गर्ने सपना पूरा गर्न लागेको छ : प्रधानमन्त्री मंगलबार, भदौ ५, २०८० भरतपुर २२०–१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गर्दै उनले सरकारले निजी लगानीकर्तालाई विद्युत उत्पादनमा प्रोत्साहन गरेको बताए । यस्तै, भारत भ्रमणमा भारत सरकारसँग विद्युत खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको दाबी गरे ।

कालीमाटीमा कुन तरकारी र फलफूलको मूल्य कति ? मंगलबार, भदौ ५, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको मूल्यसूची सार्वजनिक गरेको छ ।

हेर्नुस् मंगलबारको विदेशी मुद्राको विनिमय दर मंगलबार, भदौ ५, २०८० नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

प्याजमा कालो बजारी : ५ व्यापारीलाई कारबाही, ४ को अनुसन्धान चल्दै सोमबार, भदौ ४, २०८० भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालो बजारी र चर्को मूल्य वृद्धि भएको देखिएको छ ।

नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट सोमबार, भदौ ४, २०८० धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९३ अंकले ओरालो लागेर एक हजार ९९८ दशमलव २८ मा सीमित भएको छ ।

कर नबुझाउने १९ करदाताको बैंक खाता र सम्पत्ति रोक्का सोमबार, भदौ ४, २०८० आन्तरिक राजस्व कार्यालय वीरगन्ज पर्साले लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ ।