देव उद्यान गौशालालाई बक्यौता बुझाउन आग्रहशनिबार, भदौ ९, २०८०

आइतबार १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक शनिबार, भदौ ९, २०८० नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ ।सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आइतबार ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो ।बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र...

घट्यो पाउण्डको मूल्य, डलरको के छ ? शनिबार, भदौ ९, २०८० राष्ट्र बैंकका अनुसार बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८१ पैसा रहेको छ । शुक्रबारको तुलनामा शनिबार पाउण्डको मूल्य घटेको हो । शुक्रबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २४ पैसा र बिक्री दर १६८ रुपैयाँका कारोबार भएको थियो ।

चार वटा जलविद्युत आयोजना निर्माण गर्न साढे ३६ अर्बको लगानी स्वीकृत शुक्रबार, भदौ ८, २०८० यस्तै, लगानी बोर्डको कार्यालयमा सम्पन्न बैठकले तमोर जलाशययुक्त जलविद्युत परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकास क्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्य दिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।

नेपाली बजारमा कतिमा हुँदैछ सुनको कारोबार ? शुक्रबार, भदौ ८, २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय र तेजावी सुन प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

उपभोक्ताले प्याज र गोलभेँडाको खपत कम गर्नुपर्छ : महासचिव गजुरेल शुक्रबार, भदौ ८, २०८० नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक बिक्रेता संघका महासचिव प्रकाश गजुरेलले प्याज तथा गोलभेडामा उपभोक्ताहरूले संयमता अपनाउनु पर्ने बताएका छन् । महासचिव गजुरेलले विश्व बजारमा प्याज अभाव भएसँगै ९० प्रतिशत आयात गर्ने देश नेपालमा उपभोक्ताहरूले राष्ट्रिय हितका लागि प्याजको खपत कम गर्नु पर्ने बताएका हुन् ।
![शुक्रबार कुन देशको मुद्राको विनिमय दर कति ? [सूची पनि]](https://newsgriha.com/uploads/posts/520X390/nepal-rastra-bank-nrb1683882798.jpg)
शुक्रबार कुन देशको मुद्राको विनिमय दर कति ? [सूची पनि] शुक्रबार, भदौ ८, २०८० नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

शेयर बजारमा दोहोरो अंकले गिरावट बिहीबार, भदौ ७, २०८० सबैभन्दा धेरै सोल्टी होटलको सात करोड ८८ लाखको कारोबार हुँदा घोराही सिमेन्टको ६ करोड ९५ लाख भएको छ । बिहीबार नेप्सेमा कूल २२७ सूचीकृत कम्पनीको शेयर कारोबार भएकोमा २०६ कम्पनीको शेयर मूल्यमा गिरावट भएको छ ।

बढेको पारिश्रमिक लागू गर्न सरकारसँग सांसद अर्यालको माग बिहीबार, भदौ ७, २०८० बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा उनले केही व्यवसायीहरूले पारिश्रमिक गर्दा औद्योगिक भार पर्ने भन्दै त्यसको कार्यान्वयनलाई वेवास्ता गरेको भन्दै उनले बढेको ज्यादादर लागू गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढ्यो बिहीबार, भदौ ७, २०८० त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बिहीबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले वृद्धि भई एक हजार ४६० रुपैयाँमा कारोबार भएको छ ।

बिहीबार डलर, पाउण्ड, युरो, रियालसहितको सटही दर कति ? बिहीबार, भदौ ७, २०८० नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

काठमाडौं महानगरले असुल गर्यो चालु आवको पहिलो महिनामा ६५ करोड राजस्व बुधबार, भदौ ६, २०८० काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा ६५ करोड ४२ लाख बढी राजस्व असुल गरेको छ ।

लगातार दोस्रो दिन पनि बढ्यो नेप्से बुधबार, भदौ ६, २०८० साताको चौथो कारोबार दिन बुधबार शेयर बजार परिसूचक नेप्से २९.४७ अङ्कले वृद्धि हुँदा २०४५.४५ को बिन्दुमा बन्द भएको छ । मङ्गलबारको तुलनामा नेप्से परिसूचक १.४६ प्रतिशतले वृद्धि भएको हो । गत सोमबार २ महिनापछि २ हजारको बिन्दुबाट झरेको नेप्से मंगलबार र बुधबार लगातार दुई कारोबार दिन बढेको हो ।