News Griha :: न्यूजगृह
जुम्लामा उठ्यो ४७ करोड बढी राजस्व
जुम्लामा उठ्यो ४७ करोड बढी राजस्व सदरमुकाम खलंगास्थित आन्तरिक राजस्व कार्यालयको आर्थिक वर्ष २०७९-८० मा वार्षिक राजस्वको लक्ष्य ४७ करोड ५६ लाख रुपैयाँ रहेकामा ४७ करोड २६ लाख रुपैयाँ संकलन गरिएको कार्यालयका सूचना अधिकारी खेमराज उपाध्यायले जानकारी दिए । उनका अनुसार यो लक्ष्यको ९९ दशमलव ४१ प्रतिशत हो ।
नेप्से परिसूचक २२ अंकले गिरावट
नेप्से परिसूचक २२ अंकले गिरावट कूल २६९ कम्पनीको ४४ लाख ५९ हजार ४५९ कित्ता शेयर ४३ हजार ३४६ पटक खरिद बिक्री हुँदा एक अर्ब ४४ करोड ७४ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । आइतबार सबै समूहको उपसूचक रातो देखिएको छ ।  
सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ काराेबार ?
सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ काराेबार ? साताको पहिलो दिन आइतबार सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्यमा सामान्य गिरावट आएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
हरियो तरकारीको मूल्य बढ्यो
हरियो तरकारीको मूल्य बढ्यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार मूल्य सार्वजनिक गरेको छ ।
करोडमाथिको कारोबारमा मासिक र सोभन्दा कममा चौमासिक भ्याट विवरण बुझाउनुपर्ने
करोडमाथिको कारोबारमा मासिक र सोभन्दा कममा चौमासिक भ्याट विवरण बुझाउनुपर्ने नयाँ व्यवस्थाअनुसार वार्षिक एक करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीले मासिक र वार्षिक एक करोडभन्दा कम कारोबार गर्ने कम्पनीले चौमासिकरूपमा भ्याट विवरण दाखिला गर्नुपर्ने आन्तरिक राजस्व विभागले जनाएको छ ।
सामुदायिक विद्युतीकरणलाई थप विस्तार गर्छौँ : मन्त्री बस्नेत
सामुदायिक विद्युतीकरणलाई थप विस्तार गर्छौँ : मन्त्री बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार सामुदायिक ग्रामीण विद्युतीकरण अभियानलाई थप व्यवस्थित गर्न तयार रहेको बताएका छन् । ललितपुरमा शनिबार आयोजित कार्यक्रममा उनले जनतालाई विकास अभियानको साझेदार बनाउने पद्धतिलाई थप विस्तार गरिने विश्वास दिलाए ।
कर्णालीमा बीमाबाट १८१ जनाका परिवारले पाए रकम
कर्णालीमा बीमाबाट १८१ जनाका परिवारले पाए रकम तीन वर्षको अवधिमा विभिन्न प्राकृतिक प्रकोपका घटनामा परी मृत्यु भएका उनका परिवारले कर्णाली सरकारले गरिदिएको सामूहिक जोखिम दुर्घटना बीमाबाट तीन करोड ६२ लाख रकम प्राप्त गरेका हुन् । प्रकोपबाट मृत्यु भएका प्रतिपरिवारले दुई लाखका दरले रकम पाएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
 यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
 यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९४ पैसा र बिक्री दर १६९ रुपैयाँ ७१ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ २५ पैसा र बिक्री दर १४४ रुपैयाँ ९० पैसा रहेको छ ।
गत वर्ष घट्यो व्यापार घाटा, यी सामाग्रीको आयातमा भारी कटौती
गत वर्ष घट्यो व्यापार घाटा, यी सामाग्रीको आयातमा भारी कटौती राष्ट्र बैंकका अनुसार गत आवमा भारततर्फ भएको निर्यात ३१ दशमलव तीन प्रतिशतले घटेको र चीनतर्फ ११८ दशमलव तीन प्रतिशत र अन्य मुलुकतर्फ १० दशमलव सात प्रतिशतले वृद्धि भएको छ ।वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैँची, ऊनी गलैँचा, पोलिस्टर धागोलगायतका वस्तुको निर्यात बढेको तथा सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा,...
चालु खाता ७२ अर्बले घाटामा हुँदा शोधनान्तर तीन खर्बले बचत
चालु खाता ७२ अर्बले घाटामा हुँदा शोधनान्तर तीन खर्बले बचत नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आवको वार्षिक तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आव नेपालले पाँच अर्ब ९६ करोड रुपैयाँ बराबर मात्रै खुद प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको देखिएको छ ।
गत वर्षको मूल्यवृद्धि ७ दशमलव ७४ प्रतिशत
गत वर्षको मूल्यवृद्धि ७ दशमलव ७४ प्रतिशत गत आर्थिक वर्ष २०७९-८० को औसत वार्षिक मूल्यवृद्धि ७ दशमलव ७४ प्रतिशत रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवका लागि राखिएको मुद्रास्फीतिको वाञ्छित सीमा नाघेको देखिएको हो ।
चाँदी मूल्य तोलामा २० रुपैयाँले बढ्यो, सुनको मूल्य कति ? 
चाँदी मूल्य तोलामा २० रुपैयाँले बढ्यो, सुनको मूल्य कति ?  त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।
Weather Update