आज कति पुग्यो सुनको मूल्य ?सोमबार, भदौ ११, २०८०

कोशीको बजेट शून्यतामा गयो, कर्मचारीको तलबदेखि सबै कार्यक्रम प्रभावित सोमबार, भदौ ११, २०८० कोशी प्रदेशको बजेट सोमबारदेखि शून्यतामा गएको छ । अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन नहुँदा बजेट शून्यतामा गएको हो । बजेट शून्यतामा गएकाले नेकपा एमालेले अदालत जाने तयारी गरेको छ । बजेट शून्यताले कर्मचारीको तलब भत्तादेखि निजी क्षेत्रसँगको साझेदारीमा चल्ने कार्यक्रमसमेत प्रभावित हुने छन् ।

यस्तो छ सोमबार तरकारी र फलफूलको मूल्यसूची सोमबार, भदौ ११, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार मूल्यसूची सार्वजनिक गरेको छ ।

नेप्से परिसूचकमा २० अंकले गिरावट आइतबार, भदौ १०, २०८० आइतबार नेप्सेसँगै कारोबार रकमसमेत घट्दै सवा एक अर्बमा कारोबार सीमित भएको छ । आइतबार नेप्सेमा ३८ हजार ६६६ वटा कारोबारमा ३८ लाख ९५ हजार २३६ कित्ता शेयर कारोबार भएको थियो । जसबाट एक अर्ब २६ करोड २८ लाखको कारोबार भएको हो ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न जरुरी छ : गभर्नर अधिकारी आइतबार, भदौ १०, २०८० उनले अघिल्लो वर्षबाट डिजिटल आर्थिक साक्षरताको अभियान सुरु भएको भन्दै त्यसको फलस्वरुप प्रायः नेपाली अहिले मोबाइल बैंकिङ्क प्रयोग गर्न सक्ने भएको जिकीर गरे ।

कागबेनीको बाढीमा एक अर्ब बराबरको क्षति, आफन्तको शरणमा स्थानीय आइतबार, भदौ १०, २०८० बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीले सयौँ स्थानीय आफन्तको आश्रय लिएर बसेका छन् । व्यापार र कृषि पेसामा आबद्ध स्थानीय बाढीले घर, पुल र गरिखाने बारी बगरमा परिणत गरिदिएपछि अहिले उनीहरूको हातमुख जोड्न सकस भएको छ ।

आज कतिमा हुँदैछ सुनको कारोबार ? आइतबार, भदौ १०, २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँ तोकिएको छ ।

बाग्लुङमा लम्की स्किनबाट ३ करोडको क्षति आइतबार, भदौ १०, २०८० लम्की स्किन रोगको संक्रमणबाट बाग्लुङमा झन्डै ३ करोड बढीको पशुधनमा क्षति पुगेको छ ।

आइतबार गोलभेँडा, प्याजसहितको मूल्य कति ? आइतबार, भदौ १०, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि मूल्यसूची सार्वजनिक गरेको छ । मूल्यसूचीमा हरियो तरकारीको मूल्य १० देखि ३० रुपैयाँसम्म बढेर आएको छ । तर, अघिल्लो दिनको तुलनामा तनेबोडी, तितोकरेला, कन्ने च्याउमा प्रतिकेजी १० रुपैयाँले बढेको छ ।

स्याङ्जाको छुर्पी पुग्यो अमेरिका आइतबार, भदौ १०, २०८० स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ ।

राष्ट्र बैंकले आज १० अर्बको ऋणपत्र जारी गर्ने आइतबार, भदौ १०, २०८० नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र आज जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आइतबार ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो ।
![आइतबारको विदेशी मुद्राको विनिमय दर [सूची]](https://newsgriha.com/uploads/posts/520X390/NRB-11679563033.jpg)
आइतबारको विदेशी मुद्राको विनिमय दर [सूची] आइतबार, भदौ १०, २०८० नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

माण्डु हाइड्रोको आईपीओ खुला आइतबार, भदौ १०, २०८० माण्डु हाइड्रोपावर लिमिटेडले आइतबारदेखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गरेको छ ।