नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घट्योमंगलबार, साउन २३, २०८०
आयात खुकुलो बनाउन एलसीको सीमा बढ्यो, सीमा बढे पनि यी शर्त कायमै मंगलबार, साउन २३, २०८० त्यस्तै, अघिल्लो सटही सुविधा अन्य बैंक तथा वित्तीय संस्थाबाट लिने आयातकर्ताले यी कागजातका अतिरिक्त सात दिन व्यतित भएको सम्बन्धी स्वघोषणासमेत पेश गर्नु पर्नेछ । वस्तु आयातका लागि राख्नु पर्ने धरौटी रकमको सीमा पनि घटाइएको छ ।
मंगलबार डलर, यूरो, पाउण्ड, रियालको सटही दर कति ? मंगलबार, साउन २३, २०८० नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
सामान्य अंकले घट्यो नेप्से परिसूचक सोमबार, साउन २२, २०८० यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन पनि घटेको छ ।
जुम्ला मालपोत कार्यालयमा एक करोड ८१ लाख राजस्व संकलन सोमबार, साउन २२, २०८० नगरपालिकाका लागि २५ प्रतिशत र गाउँपालिकाका लक्षित वर्गलाई ५० प्रतिशत राजस्व छुटको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
सुनको मूल्यमा सामान्य गिरावट सोमबार, साउन २२, २०८० सोमबार चाँदीको मूल्य स्थिर हुँदै प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भएको छ ।
पोखरामा अनुदानको मल बढी मूल्यमा बिक्री सोमबार, साउन २२, २०८० सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले आइतबार अनुगमन गरेको छ ।
घट्यो गोलभेँडाको मूल्य सोमबार, साउन २२, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्य सार्वजनिक गरेको छ ।
गर्मी महिनामा मानुङकोटमा पर्यटकको चहलपहल घट्यो सोमबार, साउन २२, २०८० पछिल्लो केही वर्षयता चर्चा कमाएको तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा अहिले पर्यटकको चहलपहल घटेको छ ।
अलैँचीका बोट मर्न थालेपछि बाग्लुङका किसान चिन्तित सोमबार, साउन २२, २०८० सुरुमा अलैँचीका बिरुवा हुर्किंदै गएपछि उत्साहित बनेका कृषक अहिले निराश बनेका छन् । अलैँचीले फल दिने बेला सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका छन् ।
सोमबार विदेशी मुद्राको सटही दर [सूची] सोमबार, साउन २२, २०८० नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
शृङ्गारका सामग्री आयातमा अर्बौं खर्च, फेसक्रिम आयतमै ७८ करोड खर्च आइतबार, साउन २१, २०८० विभागका अनुसार गत आवमा मुलुकमा ७१ करोड ३२ लाख ५८ हजार मूल्य बराबरको टुथपेस्ट (मञ्जन) आयात भएको छ ।
भारी अंकले घट्यो नेप्से, नेपाल रिपब्लिक मिडियाको सकारात्मक सर्किट आइतबार, साउन २१, २०८० पहिलोपटक कारोबारमा आएका आईएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाको सकारात्मक सर्किट लागेको छ ।