तातोपानी नाका पुरानै लयमा फर्किनेमा स्थानीय र व्यापारी आशावादीशुक्रबार, भदौ १५, २०८०

८ महिनामा नेपाल भित्रिए ६ लाख पर्यटक शुक्रबार, भदौ १५, २०८० सन् २०२३ को ८ महिनामा ६ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार जनवरीदेखि अगष्ट महिनासम्म ६ लाख एक हजार ३ सय ६० पर्यटक भित्रिएका हुन् ।

अरनिको राजमार्ग विस्तार गर्न बजेट अभाव हुँदैन : अर्थमन्त्री महत शुक्रबार, भदौ १५, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारको लागि बजेट अभाव नहुने जानकारी दिएका छन् । सो सडक हाल ६ लेनमा विस्तार भइरहेको छ ।

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार? शुक्रबार, भदौ १५, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ । छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

इलामका युवा व्यावसायिक चौँरीपालनमा शुक्रबार, भदौ १५, २०८० इलामका युवा चौँरीपालन गरेर व्यावसायिक बन्न थालेका छन् । लोप हुँदै गएको चौँरीपालन पेसाप्रति इलामको लेकाली क्षेत्रका युवाको आकर्षण बढेको हो ।

म्याग्दीको गुर्जामा स्याउखेतीको परीक्षण सफल शुक्रबार, भदौ १५, २०८० म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ ।

डलर, युरोलगायत विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर शुक्रबार, भदौ १५, २०८० नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेकाे छ ।
![पेट्रोलियम पदार्थको मूल्य बढ्यो [विज्ञप्तिसहित]](https://newsgriha.com/uploads/posts/520X390/petrol1690903307.jpg)
पेट्रोलियम पदार्थको मूल्य बढ्यो [विज्ञप्तिसहित] बिहीबार, भदौ १४, २०८० नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

शुक्रबारदेखि तातोपानी नाका खुल्ने बिहीबार, भदौ १४, २०८० चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबारदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको हो ।

यी स्थानीय तहले अझै ल्याएनन् बजेट बिहीबार, भदौ १४, २०८० सर्लाहीका ४ स्थानीय तहले आर्थिक वर्ष २०८०/८१ को बजेट अझै सार्वजनिक गर्न सकेका छैनन् ।

करको दायरा नबढाउन सर्वसाधारणले गरे आग्रह बिहीबार, भदौ १४, २०८० कार्यक्रमसँगै कर वृद्धिविरूद्धको हस्ताक्षर संकलन जारी राखिएको छ । इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समिति अध्यक्ष नवराज चापागाईंले वृद्धि भएको कर नघटाएसम्म आन्दोलनका कार्यक्रम जारी रहने बताए ।

सुनको मूल्य वृद्धि, कति पुग्यो नयाँ मूल्य ? बिहीबार, भदौ १४, २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार २५० कायम भएको छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार ९५० थियो ।

जुटको उत्पादन बढेसँगै मूल्यमा भारी गिरावट बिहीबार, भदौ १४, २०८० नेपालमा भारत र बंगलादेशबाट जुट आयत हुने गरेको छ । नेपालमा उत्पादन हुने जुटलाई तीन वर्गमा विभाजन गरिएको छ । रातो खैरो रङको जुटलाई एक नम्बर, सेतो रङको जुटलाई दुई नम्बर र कालो रङको जुटलाई तीन नम्बरमा विभाजन गरिएको छ ।