News Griha :: न्यूजगृह
अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सोमबार बाँडफाँट भएको छ ।
सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम दुई अर्ब बढी
सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम दुई अर्ब बढी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा न्यून अंकको गिरावट देखिएको छ । सोमबार कारोबारमा नेप्से परिसूचक तीन दशमलव ६१ अंकले घटेर दुई हजार ७७ दशमलव २४ अंक कायम भएको छ ।
सुनको मूल्य बढ्यो, आज कति पुग्यो ?
सुनको मूल्य बढ्यो, आज कति पुग्यो ? सोमबार सुनको मूल्यमा सामान्य वृृद्धि भएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा दुई सयले बढेर एक लाख ११ हजार तीन सय रुपैयाँ कायम भएको छ ।
विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् मूल्य [सूची]
विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् मूल्य [सूची] नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रीले मागे निजी क्षेत्र र बैंकरसँग सुझाव
अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रीले मागे निजी क्षेत्र र बैंकरसँग सुझाव अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र बैंकरसँग सुझाव माग गरेका छन् ।
आज कतिमा हुँदैछ सुन-चाँदीको कारोबार ?
आज कतिमा हुँदैछ सुन-चाँदीको कारोबार ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ कायम रहेको छ । तेजावी सुनको मूल्य तोलाको एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बढ्यो हरियो तरकारीको मूल्य
बढ्यो हरियो तरकारीको मूल्य
आज कुन देशको मुद्राको मूल्य कति ?
आज कुन देशको मुद्राको मूल्य कति ? नेपाल राष्ट्र बैंकले आइतबारका विदेशी मुद्राको विनिमय तोकेको छ ।
पर्यटन ऐन छिट्टै ल्याइन्छ : मन्त्री किराती
पर्यटन ऐन छिट्टै ल्याइन्छ : मन्त्री किराती काठमाडौंमा शनिबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको समग्र पर्यटन विकासका लागि समयसापेक्ष पर्यटन ऐन ल्याइने जानकारी दिए । सरकारले पर्यटनको विकास गरी सर्वसाधारण जनताको आर्थिक हित कायम राख्न र पर्यटकीय लाभ अभिवृद्धि एवं पर्यटकलाई अत्यावश्यक सुविधा उपलब्ध गराउने उद्देश्यले २०३५ सालमा पर्यटन ऐन ल्याएको थियो । यस क्षेत्रका विज्ञ...
उडानमा रोक लगाएपछि सिम्रिक एअरले प्राधिकरणलाई बुझायो ४३ लाख
उडानमा रोक लगाएपछि सिम्रिक एअरले प्राधिकरणलाई बुझायो ४३ लाख सिम्रिक एअरले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ४३ लाख रुपैयाँ बक्यौता बुझाएको छ ।पटकपटक ताकेता गर्दा पनि बक्यौता रकम नतिरेको र आर्थिक सङ्कटमा परेको भन्दै प्राधिकरणले शुक्रबारदेखि अनिश्चितकालका लागि सिम्रिकको उडान रोकेको थियो ।
घट्यो पाउण्डको विनिमय दर, अरुको कस्तो छ ?
घट्यो पाउण्डको विनिमय दर, अरुको कस्तो छ ? नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज युरो एकको खरिद दर १४५ रुपैयाँ २५ पैसा र बिक्री दर १४५ रुपैयाँ ९१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९३ पैसा र बिक्री दर १६८ रुपैयाँ ७३ पैसा निर्धारण...
फलफूल तथा तरकारीको मूल्यमा सामान्य घटबढ
फलफूल तथा तरकारीको मूल्यमा सामान्य घटबढ जसअनुसार नेपाली ठूलो गोलभेँडा हिजोको तुलनामा १० रुपैयाँले घटेको छ । गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी आज १३० रुपैयाँ निर्धारण गरिएको छ । लोकल सानो गोलभेँडाको मूल्य भने स्थिर ६० रुपैयाँ रहेको छ । रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ, सुकेको प्याज भारतीय २ रुपैयाँले बढेर आज प्रतिकेजी ५६ रुपैयाँ र...
Weather Update