News Griha :: न्यूजगृह
जहाज खरिद गर्ने अन्तिम चरणमा नेपाल एअरलाइन्स, तीन वटा ट्वीनअटर जहाज ल्याउँदै
जहाज खरिद गर्ने अन्तिम चरणमा नेपाल एअरलाइन्स, तीन वटा ट्वीनअटर जहाज ल्याउँदै प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार सिंहदरबारमा भएको बैठकमा मन्त्री किरातीले निगम आफैले आन्तरिक उडानका लागि तीन थान जहाज खरिद गर्न लागेको जानकारी दिए । ‘दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीन थान ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारीमा छौँ,’ उनले भने । निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा...
नेप्सेमा एकल अङ्कको वृद्धि 
नेप्सेमा एकल अङ्कको वृद्धि  सोमबार शेयर बजार ७.०४ अङ्क (० दशमलव ३५ प्रतिशत)ले बढेको छ । सोमबार नेप्से परिसूचक १९६७.८३ बिन्दुमा उक्लेर बन्द भएको छ । सोमबार २७० धितोपत्रको ३२ हजार ५३३ वटा कारोबारबाट ३४ लाख ३२ हजार २६७ कित्ता शेयर किनबेच भएको छ ।
बढ्यो सुनचाँदीको मूल्य
बढ्यो सुनचाँदीको मूल्य आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको हो । आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ रहेकोमा सोमबार बढेर १ लाख १३ हजार रुपैयाँ पुगेको हो ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०५ पैसा पुग्याे
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०५ पैसा पुग्याे नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जोमसोम–पोखरा हवाई सेवा २ महिनापछि सञ्चालन
जोमसोम–पोखरा हवाई सेवा २ महिनापछि सञ्चालन म्याग्दी जोमसोम–पोखरा हवाई सेवा २ महिनापछि सञ्चालन भएको छ ।
नेप्से १९६० मा ओर्लियो
नेप्से १९६० मा ओर्लियो नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २९.८१ अङ्क घटेको छ । योसँगै नेप्से १९६० अङ्कमा कायम भएको छ । कुल १ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 
एक सयले बढ्यो सुनको मूल्य 
एक सयले बढ्यो सुनको मूल्य  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो कारोबारको तुलनामा सुनको मूल्य प्रतितोला १ सयले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 
विदेशी मुद्राको विनिमय दर : कति पुग्यो डलरको मूल्य ?
विदेशी मुद्राको विनिमय दर : कति पुग्यो डलरको मूल्य ? नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
कस्तो रह्यो साताको शेयर बजार ? 
कस्तो रह्यो साताको शेयर बजार ?  यस साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले ओरालो यात्रा बनाएको छ । कुल ४ कारोबार दिनमा ३ दिन घटेको शेयर बजार एक दिन बढेको थियो ।
कालीमाटीमा कति छ फलफूल र तरकारीको मूल्य ?
कालीमाटीमा कति छ फलफूल र तरकारीको मूल्य ? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि मूल्य निर्धारण गरेको छ ।
जहाँको ढुंगा नेपालका मुख्य शहरमा निर्यात हुन्छ 
जहाँको ढुंगा नेपालका मुख्य शहरमा निर्यात हुन्छ  बाग्लुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ढुंगा बिक्रीबाट ३१ लाख आम्दानी गर्‍यो ।
शनिबारको विदेशी मुद्राको सटही दर कति ? 
शनिबारको विदेशी मुद्राको सटही दर कति ?  नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
Weather Update