News Griha :: न्यूजगृह
कुलमान र राजु अर्यालले उद्घाटन गरे सशस्त्रको फ्युल सेन्टरमा चार्जिङ स्टेशन
कुलमान र राजु अर्यालले उद्घाटन गरे सशस्त्रको फ्युल सेन्टरमा चार्जिङ स्टेशन सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्र र कास्कीको पोखरामा सञ्चालित कालिका फ्युल सेन्टरको हाताभित्र निर्माण गरिएको विद्युतीय सवारी साधन चार्जिङ स्टेशन उद्घाटन गरिएको छ ।
अध्यादेशबाट बजेट ल्याउँदै कोशी सरकार
अध्यादेशबाट बजेट ल्याउँदै कोशी सरकार कोशी प्रदेशमा बजेट शून्यता अन्त्य गर्न अध्यादेश जारी गरिने भएको छ । प्रदेश सरकारले प्रदेश आर्थिक अध्यादेश र विनियोजन अध्यादेश २०८० जारी गर्ने तयारी गरेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्ने निर्णय गरेको हो ।
साताको पहिलो दिन सुन तोलाको कति रुपैयाँमा हुँदैछ कारोबार ?
साताको पहिलो दिन सुन तोलाको कति रुपैयाँमा हुँदैछ कारोबार ? साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ ।
बाँडफाँट भयो माण्डू हाइड्रोको आईपीओ
बाँडफाँट भयो माण्डू हाइड्रोको आईपीओ माण्डू हाइड्रोपावर लिमिटेडले आईपीओ बाँडफाँट गरेको छ । भदौ १० गतेदेखि १३ गतेसम्म निष्काशन खुला आईपीओ आइतबार बाँडफाँट गरिएको हो ।
आज विदेशी मुद्राको विनिमय दर कति? 
आज विदेशी मुद्राको विनिमय दर कति?  आइतबार युरो एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३६ पैसा रहेको छ । त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ २३ पैसा र बिक्री दर १६५ रुपैयाँ ९८ पैसा रहेको छ ।
सर्लाहीबाट एक महिनामा १४ करोडको तरकारी निकासी
सर्लाहीबाट एक महिनामा १४ करोडको तरकारी निकासी लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा १४ करोडभन्दा बढीको तरकारी निकासी गरेको छ ।
भोजपुरका किसानको रोजाइमा चिराइतो खेती, गर्छन् वार्षिक १५ लाखको व्यापार
भोजपुरका किसानको रोजाइमा चिराइतो खेती, गर्छन् वार्षिक १५ लाखको व्यापार चिराइतो खेती भोजपुरका किसानहरूको रोजाइमा परेको छ । बहुउपयोगी जडीबुटी चिराइतोबाट मकै, आलुलगायतको तुलनामा खेती गर्न सहज हुने र आम्दानी पनि मनग्य हुने भएपछि किसानको रोजाइमा परेको हो । चिराइतो बिक्रीबाट वार्षिक १० देखि १५ लाखसम्म आम्दानी हुने गरेको टेम्केमैयुङ–१ तिम्माका स्थानीय कृषक देवेन्द्र राउतले बताए  । यस वर्ष करिब...
सातामा प्रतितोला दुई सय रुपैयाँले घट्यो सुनको मूल्य 
सातामा प्रतितोला दुई सय रुपैयाँले घट्यो सुनको मूल्य  गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ थियो । यस्तै, उक्त साता तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ थियो । जुन यो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख...
शनिबार विदेशी मुद्राको विनिमय दर कति ?
शनिबार विदेशी मुद्राको विनिमय दर कति ? नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ ०२ पैसा पुगेको छ ।
१० अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक
१० अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । सरकारको तर्फबाट आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले छ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ निष्कासन गर्न लागेको हो ।
वाह्य लगानी भित्र्याउन छिट्टै लगानी सम्मेलन गर्छौँः अर्थमन्त्री महत
वाह्य लगानी भित्र्याउन छिट्टै लगानी सम्मेलन गर्छौँः अर्थमन्त्री महत अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन् । शुक्रबार सिंहदरबारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको कार्यक्रममा उनले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरूको लगानी समेत नेपालमा भित्र्याउने गरी शिखर सम्मेलन आयोजना गर्न लागिएको बताए ।
तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य
तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेर १ लाख १२ हजार ३००  र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम छ ।
Weather Update