News Griha :: न्यूजगृह
अर्थतन्त्र जटिल अवस्थामा : अध्यक्ष ढकाल
अर्थतन्त्र जटिल अवस्थामा : अध्यक्ष ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्र अत्यन्तै जटिल मोडमा पुगेको बताएका छन् ।
माछापुच्छ्रे बैंकको लाभांश घोषणा, कति पाउँदैछन् बोनस ?
माछापुच्छ्रे बैंकको लाभांश घोषणा, कति पाउँदैछन् बोनस ? माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । बुधबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को नाफाबाट शेयर धनीलाई नगद र बोनस लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 
सुनको मूल्य बढ्यो, आज कति पुग्यो ?
सुनको मूल्य बढ्यो, आज कति पुग्यो ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । 
विवाद र बहसपछि बुधबारबाट एमसीसी पूर्ण कार्यान्वयनमा
विवाद र बहसपछि बुधबारबाट एमसीसी पूर्ण कार्यान्वयनमा नेपाल सरकार र अमेरिकी विकास सहयोग मिलेनियिम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को संयुक्त लगानीमा निर्माण गरिने ६९.७ करोड अमेरिकी डलर (९२ अर्ब रुपैयाँ) को पूर्वाधार आयोजना तथा कार्यक्रमको कार्यान्वयन बुधबारबाट सुरु हुँदैछ ।
बुधबार विदेशी मुद्राको विनिमय दर कति ?
बुधबार विदेशी मुद्राको विनिमय दर कति ? नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
बागलुङमा ६० हजार मेट्रिकटन आलु उत्पादन
बागलुङमा ६० हजार मेट्रिकटन आलु उत्पादन केन्द्रले आलु प्रबर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि ‘आलु जोन’ कार्यक्रम सञ्चालन गरेपछि आलुको उत्पादन बढेको कृषि प्राविधिक रवीन्द्र शर्माले बताए । उनका अनुसार पछिल्लो समय निर्वाहका लागि आलु उत्पादन गर्ने यहाँका किसानले व्यावसायिक रुपमा आलु खेतीमा छन् ।
शेयर बजारमा कारोबार रकम खुम्चियो
शेयर बजारमा कारोबार रकम खुम्चियो जसमा ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँ मात्रै कारोबार भएको छ । बजारमा गिरावट आए पनि कुथेली बुखारी स्मल हाइड्रोको सकारात्मक सर्किट लागेको छ । यसैबीच स्वाभिमान लघुवित्त, सामलिङ पावर, अपर सोलु हाइड्रोसहितका धितोपत्रको मूल्य घटेको छ ।
सुनको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? सुनचाँदी बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार सात सय निर्धारण गरिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार एक सयमा कारोबार भएका सुनको मूल्य मंगलबार प्रतितोला छ सय रुपैयाँले बढेको हो ।
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक [सूची]
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक [सूची] नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणमा यस्ता विषय समेट्न पोखराका व्यवसायीको सुझाव
प्रधानमन्त्रीको चीन भ्रमणमा यस्ता विषय समेट्न पोखराका व्यवसायीको सुझाव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणमा पोखरा तथा गण्डकी प्रदेशका उठ्नुपर्ने विषयका सम्बन्धमा सोमबार पोखरामा छलफल गरिएको छ ।
नाडा अटोशोको तयारी पूरा, २० अर्बको कारोबार हुने अनुमान
नाडा अटोशोको तयारी पूरा, २० अर्बको कारोबार हुने अनुमान नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आयोजना गर्ने नाडा अटोशो २०२३ को तयारी पूरा भएको छ । नाडाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै अटोशोको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
नेप्से परिसूचक सामान्य बढ्यो, कारोबार रकम घट्यो
नेप्से परिसूचक सामान्य बढ्यो, कारोबार रकम घट्यो सोमबार ३१ हजार ५९९ वटा कारोबारमा ३६ लाख ७० हजार ७३१ कित्ता सूचीकृत धितोपत्र किनबेच भएको थियो । जसमा लक्ष्मी सनराइज बैंकको सर्वाधिक सात करोड ३२ लाखको कारोबार हुँदा सोल्टी होटलको चार करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ ।
Weather Update