News Griha :: न्यूजगृह
यस्तो छ बुधबार राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर

काठमाडौं— नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जसअनुसार यूरो एकको खरिद दर १४४ रुपैयाँ १४ पैसा र बिक्री दर १४४ रुपैयाँ ८० पैसा तोकिँदा पाउण्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ ०१ पैसा र बिक्री दर १६९ रुपैयाँ ७७ पैसा रहेको छ ।

यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ३१ पैसा र बिक्री दर ८५ रुपैयाँ ७० पैसा रहेको छ ।

कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएकाे छ ।  


 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०६:०८
Weather Update