चीनलाई सैन्य प्रशिक्षण दिँदै अमेरिका र युरोपका पूर्व लडाकुसोमबार, जेठ २९, २०८०

विमान दुर्घटनाको ४० दिनपछि चार बालबालिकाको जीवितै उद्धार शनिबार, जेठ २७, २०८० कोलम्बियाको राष्ट्रिय सेनाले चालीस दिनअघि सेस्ना २०६ विमान दुर्घटनामा परेका हुइटोटो आदिवासी समूहका चार जना बालबालिकाको जीवितै उद्धार गरेको छ ।

लोप हुँदै वन कुकुर शनिबार, जेठ २७, २०८० वन कुकुर (ढोँले) विश्वभर पाइने ‘क्यानिड्स’ परिवारको लोपोन्मुख स्तनधारी प्रजाति हो । पारिस्थितिकीय प्रणाली र जैविक विविधता सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्ने वन कुकुर पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको छ ।

विदेशी चलचित्रकर्मीको रोजाइमा नेपाल शनिबार, जेठ २७, २०८० केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृङ्खलाको छायाङ्कन हुनेक्रम बढिरहेको छ ।

हराएको भनिएका २३ सीमास्तम्भको अन्तर्वस्तु के हो ? शुक्रबार, जेठ २६, २०८० सुनसरीको नेपाल–भारत सीमा छुट्याउने स्थानमा केही दिनअघि २३ सीमास्तम्भ हराएको सूचना गलत भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

सरकारी नीतिका कारण नेपालमा सुन विश्वकै महँगो शुक्रबार, जेठ २६, २०८० सरकारले पछिल्लोपटक सार्वजनिक गरेको बजेटमा सुनचाँदीको सन्दर्भमा भन्सार शुल्क १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएको छ । त्यस्तै १० लाख रुपैयाँभन्दा माथिको सुनको कारोबार गर्दा अतिरिक्त २ प्रतिशत विलासिता शुल्क समेत लिनेगरी बजेट नीति बनेको छ ।

नागरिकताविहीनको आक्रोश : न्यायालयले हामीलाई अनागरिक बनाउन मिल्छ ? बुधबार, जेठ २४, २०८० लामो समयदेखि नागरिकता नपाएका पीडितहरू सर्वोच्चको आदेशपछि आन्दोलित भएका छन् । नागरिकताविहीन संघर्ष समिति नेपालले आयोजना गरेको आन्दोलनमा देशभरका ‘अनागरिक’को समर्थन छ ।

हपहपी गर्मी बढ्नुको कारण के हो ? मंगलबार, जेठ २३, २०८० काठमाडौंमै केही दिनदेखि अधिकतम तापक्रम ३३ डिग्री सेल्सियसको आसपास रहने गरेको छ । यस्तै, अत्यधिक गर्मी हुने भूभागहरू सिमरामा ४१ डिग्री, जनकपुरमा ४०.६ डिग्री, भैरहवामा ४० डिग्री र नेपालगञ्जमा ४० डिग्री र विराटनगरमा ३९ डिग्री सेल्सियसको आसपासमा रहने गरेको छ ।

राजु परियारको चाह : अब कसैलाई सुनपानीले छर्कन नपरोस् शनिबार, जेठ २०, २०८० डाक्टरले अन्तिमपटक राजुलाई भनेका थिए- जति रक्सी खान मन छ खाए हुन्छ । अब ६ महिनाभन्दा तिम्रो बाँच्ने समय छैन । जब डाक्टरले उनलाई समयनै तोकेर मन लागेको रक्सी खान छुट दिए, तब भने उनी झस्किए ।

भारतीय महिला कुस्ती खेलाडीले पाँच महिनादेखि किन आन्दोलन गरिरहेका छन् ? शुक्रबार, जेठ १९, २०८० भारतको लागि ओलम्पिक मेडल जितेका चर्चित खेलाडीसहित कुस्तीका महिला खेलाडीहरूले यौन शोषणविरुद्ध राजधानी नयाँदिल्लीमा जनवरीदेखि आन्दोलन गरिरहेका छन् ।
/cloudfront-us-east-2.images.arcpublishing.com/reuters/7CUO6KIHERKJJLJD6T4FNDWVRY.jpg)
उत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपण गर्दै, प्रतिरक्षामा उत्रियो जापान सोमबार, जेठ १५, २०८० उत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपण गर्ने संकेत गरेसँगै जापानले ब्यालिस्टिक क्षेप्यास्त्र प्रतिरक्षालाई चनाखो बनाएको छ ।

भारतको ल्याङल्याङले बनेन १३ वर्षमा अन्तरदेशीय रेलमार्ग सोमबार, जेठ १५, २०८० यसरी पाँच वटा रेलमार्गको सम्झौता भएपनि नेपाल सरकार र भारत सरकार दुवै गम्भीर नहुँदा रेलमार्गको काम अगाडि बढ्न नसकेको प्रष्टै हुन्छ । सम्झौतामा भारत सरकारले रेलमार्गको लागि चाहिने आर्थिक र प्राविधिक सहयोग व्यवस्थापन गर्ने र नेपालले भन्सार छुट तथा जग्गा प्राप्तिको व्यवस्था मिलाउने उल्लेख छ ।

नेपाल लाइफ इन्स्योरेन्सको धन्दा : बिमितको रकममा हाकिमको रजाइँ आइतबार, जेठ १४, २०८० स्रोतका अनुसार अर्यालले कम्पनीका सीईओ प्रवीणरमण पौडेल, डेपुटी जनरल म्यानेजर उमापति पोखरेलसँग मिलेरै खाताबाट रकम चलाएका हुन् । ‘मिलेमतो हुँदैन थियो भने उनी एक्लैले कम्पनीको खाताबाट पैसा चलाउन सक्दैन थिए,’ स्रोत भन्छ, ‘अर्याललाई बर्खास्त गरेर उनीमाथि आरोप थोपर्दा आफूहरू उम्कन सक्ने देखेपछि उनलाई राजीनामा गर्न लगाइएको हो ।’