News Griha :: न्यूजगृह
रातो मच्छिन्द्रनाथको रथलाई सुरक्षा
रातो मच्छिन्द्रनाथको रथलाई सुरक्षा मच्छिन्द्रनाथको ठूलो रथ र मीननाथको सानो रथसँगै रहेका मूर्ति चोरी नहोस् भनेर सुरक्षाका लागि छ जना सुरक्षाकर्मी खटिएको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी सहायक निरीक्षक रोहन महर्जनले जानकारी दिए । 
कार्ल मार्क्स भन्थे– सरकार, व्यापारिक घराना र सञ्चारमाध्यमको गठबन्धनमाथि नजर राख्नुहोस्
कार्ल मार्क्स भन्थे– सरकार, व्यापारिक घराना र सञ्चारमाध्यमको गठबन्धनमाथि नजर राख्नुहोस् नेपालमा पनि तिनै मार्क्सको सिद्धान्तबाट प्रेरित भएर साम्यवाद भित्रियो । हाल केपी शर्मा ओलीले कमान्ड सम्हालिरहेको नेकपा एमाले रुसी साम्यवादबाट प्रेरित भएर स्थापित भएको थियो भने पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व पार्टी माओवादी चीनको माओवादबाट प्रेरित रह्यो । अर्थतन्त्रमा उलटपुलट ल्याउने दास क्यापिटल, कम्युनिस्ट घोषणापत्र लेख्ने तिनै मार्क्सले विश्व मै प्रभाव...
स्वामी विवेकानन्द : जसलाई आफू मर्दैछु भन्ने थाहा थियो
स्वामी विवेकानन्द : जसलाई आफू मर्दैछु भन्ने थाहा थियो उनको भविष्यवाणी सत्य भयो, जसमा उनले भनेका थिए- म मेरो ४०औँ वसन्त देख्न सक्दिन । 
नेपाल एअरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने
नेपाल एअरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले २९ जेठदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु १२ हजार सात सय कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।
अस्ट्रेलियन विद्यार्थी नेपाल ल्याउन सहजीकरण गर्ने सहायक विदेशमन्त्री टिम वाट्सको प्रतिबद्धता
अस्ट्रेलियन विद्यार्थी नेपाल ल्याउन सहजीकरण गर्ने सहायक विदेशमन्त्री टिम वाट्सको प्रतिबद्धता अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले अस्ट्रेलियाका विद्यार्थी नेपाल आउने वातावरण सहजीकरण गरिदिने बताएका छन् । काठमाडौं विश्वविद्यालय(केयू)मा भएको एक अन्तरक्रियामा सहायक विदेशमन्त्री वाट्सले यस्तो बताएका हुन् ।
१६ वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण
१६ वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले आरोहणमा सफलता प्राप्त गरेकी छन् । चिनियाँ युवती शुई चो युआनले यही १ जेठ सोमबार बिहान ५ः४२ बजे सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गरेकी हुन् । 
त्रिविमा प्राध्यापक र कर्मचारी रित्तिँदै, सरकार बेखबर
त्रिविमा प्राध्यापक र कर्मचारी रित्तिँदै, सरकार बेखबर करिब १० महिनादेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि)सेवा आयोग अध्यक्षविहिन छ । सरकारको प्राथमिकतामा नपरेपछि आयोगमा अध्यक्ष नियुक्त हुन सकेको छैन । जसले गर्दा पदपूर्ति र बढुवाको काम ठप्प भएको छ । 
कामीरिताको विश्वकीर्तिमान : २७औँ पटक सर्वोच्च शिखरमा
कामीरिताको विश्वकीर्तिमान : २७औँ पटक सर्वोच्च शिखरमा खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरैपटक सगरमाथा आरोहणसँगै आठपटक चोयु, तीनपटक मनास्लु, एकपटक ल्होत्से, केटु आरोहण एक गरी ३९ पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन् । 
कामीरिता शेर्पाद्वारा २७औँ पटक सगरमाथा आरोहण
कामीरिता शेर्पाद्वारा २७औँ पटक सगरमाथा आरोहण ५३ वर्षीय शेर्पाले सबैभन्दा धेरैचोटि सगरमाथा चढेको आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । 
नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म के-के भयो ? 
नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म के-के भयो ?  अनुसन्धानको लागि प्रहरीलाई समय कम भएकोले यो प्रकरणमा जोडिएका सबै पक्राउ पर्ने वा पक्राउ परेकाहरू पनि धरौटी वा सामान्य तारिखमा रिहा हुने सम्भावना छ । यो प्रकरणमा अझै केही हाई प्रोफाइल व्यक्तिको संलग्नताको कुरा आइरहेको छ । जस्तो की नेपाली कांग्रेस सभापति, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी, प्रतिनिधि सभा सदस्य आरजु...
कोठा भाडा नतिरी सागर ढकाल सम्पर्कविहीन, घरधनी भन्छन्– भाडा नतिरे प्रहरीकोमा जान्छौँ
कोठा भाडा नतिरी सागर ढकाल सम्पर्कविहीन, घरधनी भन्छन्– भाडा नतिरे प्रहरीकोमा जान्छौँ उनका घरधनी सीतादेवी भाटका अनुसार डडेल्धुराको अमरगढी नगरपालिका–५ मा कोठा भाडा लिएका ढकालले आठ महिनादेखिको भाडा नतिरेका हुन् । कोठामा ताला लगाएर ढकाल सम्पर्कविहीन रहेको उनको भनाइ छ ।
नदी तर्न पैसा तिर्ने लालझाडीवासीको प्रश्न– पक्की पुल कहिले ?
नदी तर्न पैसा तिर्ने लालझाडीवासीको प्रश्न– पक्की पुल कहिले ? सालको काठबाट फलेक जोडेरले अस्थायी पुल बनाइएको छ । उक्त पुलको टेको मक्किएका छन् । वर्षौँदेखि आफ्नै गाउँ आउजाउ गर्न जीर्ण काठे पुल चढ्न बाध्य छन्, लालझाडीका स्थानीय ।
Weather Update