हरिहर अधिकारी भन्छन्– ज्योतिषशास्त्र हिन्दु धर्मको मात्र पेवा होइनशनिबार, जेठ १३, २०८०

पर्यटक लोभ्याउँदै ‘फुच्चे गुराँस’ शनिबार, जेठ १३, २०८० म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङदेखि हुमखोला हुँदै अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौसिस हर्गोज पदमार्गमा पाइने ‘रोडोडेन्ड्रन कोवानियनम’ र ‘रोडोडेन्ड्रन लोन्डेसी’ नेपालमा मात्रै पाइने रैथाने गुराँस प्रजाति हुन् ।

कुमारी बैंकले मनोजकुमारलाई बनायो सुकुम्वासी, एक रुपैयाँ नचलाई १५ करोडको सम्पत्ति लिलाम शनिबार, जेठ १३, २०८० ‘जग्गा सकार्ने धनगढीका शैलेशकुमार सिंह दिनदिनै घरमा आएर घर खाली गर्ने धम्की दिन थालेका छन्,’ मनोजका बुवा मंगलप्रसाद चौधरीले भने, ‘एक रुपैयाँ आफूले चलाइएन । अहिले घर न घाटको भै’यो । सबैतिरबाट हामी ठगियौँ । हामी सुकुम्वासी भयौँ ।’

व्यवस्थित बन्दै ‘हरिचौर बजार’ शनिबार, जेठ १३, २०८० साँघुरा ठाउँमा अव्यवस्थित बस्ती । त्यसले गर्दा बजारको सौन्दर्य हराउँदै गएको छ । तर गलकोट नगरपालिकाले बजारको सौन्दर्यलाई जोगाइराख्न व्यवस्थित बजारका रुपमा विकास गरिरहेको छ ।

सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ? शुक्रबार, जेठ १२, २०८० नेपालको यातायात पूर्वाधारमा सुरुङमार्गको युगमा प्रवेश गराउने नागढुङ्गा सुरुङमार्गबाट कहिले गाडी कुदाउन पाइएला र सुरुङमार्गको मजा लिन कहिले पाइएला भन्ने आमनागरिकको चाहना छ ।

नागढुङ्गा सुरुङमार्ग : दसैँसम्म मुख्य टनेल जोडिसक्ने तयारी शुक्रबार, जेठ १२, २०८० सुरुङमार्गको मुख्य टनेल छ सय मिटर र रेस्क्यु टनेल दुई सय मिटर खन्न बाँकी छ । आउँदो दसैँसम्म मुख्य टनेल जोडिसक्ने र रेस्क्यु टनेल छिट्टै जोड्ने तयारी छ । आउँदो डेढ वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको सुरुङमार्गको कन्सल्ट्यान्टतर्फका इन्जिनियर रमेश कोइरालाले जानकारी दिए ।

हुम्लाको नारा लेकमा हिउँ पन्छाइँदै बिहीबार, जेठ ११, २०८०

रवि लामिछानेको चेतावनी : घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ बिहीबार, जेठ ११, २०८० बारम्बार आफूमाथि मुद्दा पर्न थालेपछि प्रतिक्रिया स्वरूप बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले मान्छेलाई ‘इरिटेट’ गर्ने पनि सीमा हुन्छ नि भन्दै आक्रोश पोखेका छन् ।

असारको पहिलो सातादेखि अष्ट्रेलियाको सिड्नीमा उडान गर्ने नेपाल एअरलाइन्सको तयारी बुधबार, जेठ १०, २०८० विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियाली नागरिक उड्डयनसँग उडान अनुमतिका लागि आवश्यक कागजात बुझाएको छ । निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार निगमको जहाज तत्काललाई सिङ्गापुरमा ‘टेक्निकल अवतरण’ गरेर सिड्नी उड्नेछ ।

जलेर घाइते हुँदा आफूलाई आएको सहयोगबाट अस्पताल बनाइदिन भण्डारीको आग्रह बुधबार, जेठ १०, २०८० गत ३ पुसमा खाना पकाउने ग्यास लिक हुँदा भएको आगलागीबाट जलेर गम्भीर घाइते भएका सांसद भण्डारीले उपचारपछि आफूलाई आएको सहयोग रकमले अस्पताल बनाइदिन सरकारसँग आग्रह गरेका हुन् ।

‘चराको गीत’ कविता सङ्ग्रह सगरमाथा शिखरमा मंगलबार, जेठ ९, २०८० राइनास–२ लमजुङमा जन्मेका प्रसिद्ध पर्वतारोही तथा चारपटक सगरमाथा सफल आरोहण गरिसकेका नरेन्द्र शाही ठकुरीले यही ३ जेठमा सगरमाथा आरोहणमा आफूलाई मन परेको कृतिका रूपमा पहिलोपटक ‘चराको गीत’ शिखरबाट लोकार्पण गरेको बताए ।

दुवै खुट्टा गुमाएका सगरमाथा आरोही बुढालाई मन्त्रीद्वारा स्वागत मंगलबार, जेठ ९, २०८० लुक्लाबाट काठमाडौं आइपुगेका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समुदायले झाँकीसहित स्वागत गरेका हुन् ।

बन्यो चेपाङ सङ्ग्रहालय मंगलबार, जेठ ९, २०८० शहीद लखन गाउँपालिकाको ढाडेगाउँ, डाँडागाउँ, तेस्रेगाउँमा चेपाङ समुदायको मात्र बसोबास छ । ती स्थानमा अन्य जातिको बसोबास नै छैन । सङ्ग्रहालय संरक्षणको जिम्मेवारी स्थानीय तहले चेपाङ समुदायलाई दिएको छ । सङ्ग्रहालयमा चेपाङ समुदायले परम्परागतरूपमा प्रयोग गर्ने भेषभूषा, भाङग्रा, जङ्गलमा गिट्ठा टिप्न जाँदा प्रयोग गर्ने सामग्री, चमेरो मार्न प्रयोग गर्ने सामग्री...