भदौ मसान्तसम्म सडक खन्न रोकशुक्रबार, असार १, २०८०

काभ्रेमा भेटिए मध्यकालीन पुरातात्त्विक वस्तु शुक्रबार, असार १, २०८० अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा बनेपाको भैँसेपाटी क्षेत्रमा मध्यकालीन समयका पुरातात्त्विक वस्तु भेटिएका छन् । उक्त क्षेत्रमा डोजर लगाइ बाटो खन्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेका हुन् ।

उच्च तापक्रमका कारण बोटमै कुहियो करोडौँको ड्रायगन फ्रुट बिहीबार, जेठ ३२, २०८० केही दिनदेखि लागेको चर्को घामका कारण करोडौँको ड्रायगन फ्रुट नष्ट भएको छ । तापक्रम बढेसँगै फूल फुल्दै गरेका र फल लागेका ड्रायगन फ्रुट बोटमै कुहिएका छन् ।

रुस–अष्ट्रेलिया विवाद उत्कर्षमा बिहीबार, जेठ ३२, २०८० नयाँ रादूतावास भवन निर्माणको विषयलाई लिएर रुस र अष्ट्रेलियाबीचको विवाद उत्कर्षमा पुगेको छ ।
![पशुपति शर्मा र शान्तिश्रीको गीत ‘हाई सन्चै’ सार्वजनिक [भिडिओसहित]](https://newsgriha.com/uploads/posts/520X390/hai-sanchai---1686811259.jpg)
पशुपति शर्मा र शान्तिश्रीको गीत ‘हाई सन्चै’ सार्वजनिक [भिडिओसहित] बिहीबार, जेठ ३२, २०८० भिडिओमा ऋण तिर्न नसकेपछि आत्महत्या गर्न बाध्य युवाको पीडालाई समेटिएको छ । त्यस्तै, सहकारी समस्या, बैंक तथा वित्तीय संस्थाबाट व्यवसायीले पाएको पीडासँगै बेरोजगारीको मारमा परेको परिवारको कथालाई भिडिओले समेटेको छ ।

हाइकिङमार्फत मह गाउँको प्रवर्द्धन बिहीबार, जेठ ३२, २०८० गाउँका सबै घरमा मौरीका घार छन् । यहाँको मह स्वदेशमा मात्रै नभइ विदेशमा पनि निर्यात हुने गरेको छ । पछिल्लो समयमा त दगामको पहिचान नै मह गाउँ बनेको छ ।

अरुण नदीले कटान गरेपछि तटीय क्षेत्रमा जोखिम बिहीबार, जेठ ३२, २०८० सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अस्थायी ड्याममा अरुण नदीले कटान गर्न थालेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ ।

इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा राख्ने तयारी अघि बढाइँदै बुधबार, जेठ ३१, २०८० लामो समयको अन्यौलका बीच इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्ने सरकारको निर्णयपछि त्यसको कार्यान्वयका लागि तयारी अघि बढाइएको छ ।

मौलिकता गुमाउँदै घान्द्रुक बुधबार, जेठ ३१, २०८० घान्द्रुक उहिलेको जस्तो छैन । जीवनशैली, रहनसहन फेरिँदो छ । नयाँ बनिरहेका संरचनाले गाउँको मौलिक स्वरूप खल्बलिएको छ । पर्यटकको आउजाउ बढेसँगै कराडौँ लगानीमा होटलदेखि रिसोर्टसम्म खुलेका छन् । आधुनिकताले गाउँको पुरानो चिनारीलाई विस्थापित गर्दैछ ।

तटबन्ध निर्माणले बाँझो जमिन हराभरा बुधबार, जेठ ३१, २०८० पुनर्वास नगरपालिका–९ सीताबस्ती आसपास दोदा नदीमा पाँच सय मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । तटबन्धन निर्माणपछि यहाँका बाँझो जमिन हराभरा देखिन थालेका छन् ।

सगरमाथा आरोहण : ठूला विपद्बिनै १७ जनाको मृत्यु मंगलबार, जेठ ३०, २०८० यस यामको सगरमाथा आरोहणमा ठूला विपद्बिना नै १७ जनाको मृत्यु भयो । पर्यटन विभागका अनुसार मे २६ तारिखसम्म सगरमाथा आरोहणका क्रममा सात नेपाली र १० विदेशीसहित १७ जनाको मृत्यु भएको छ ।

ट्याक्सीको वर्गीकरण गरिँदै, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क मंगलबार, जेठ ३०, २०८० अर्डिनरी वर्गको ट्याक्सीको हकमा हाल नेपाल सरकारले ट्याक्सीका लागि तोकेको भाडादर नै कायम हुनेछ भने डिलक्स ट्याक्सीको भाडादर अर्डिनरीको तुलनामा २० प्रतिशत बढी हुनेछ । साथै, विभागले लक्जरी ट्याक्सीका लागि अर्डिनरी ट्याक्सीको भाडादरभन्दा एक सय प्रतिशत अर्थात् दोब्बर भाडादर प्रस्ताव गरेको छ ।

यसरी भइरहेको छ तिनाउ नदी दोहन सोमबार, जेठ २९, २०८० तिनाउ नदीमा दिनहुँ सयौँ टिपर र ट्र्याक्टर दौडिरहन्छन् । नदीमा एस्काभेटरले निकालेको ढुङ्गा गिटी र बालुवा बोक्न टिपरलाई भ्याइनभ्याइ छ । बिहान उज्यालो भएदेखि रातिसम्म टिपर र ट्र्याक्टरले नदीजन्य पदार्थ ओसारपसार गरिरहेका छन् ।