टिकटकमा बढ्दै अपराध : धेरै युवती पीडितबुधबार, वैशाख २७, २०८०

शरणार्थी सम्बन्धी गृहको प्रतिवेदनमा ‘नक्कली अनुसूची’ थप्दै अर्बौँ असुली मंगलबार, वैशाख २६, २०८० भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै गिरोहले नेपाली नागरिकसँग करोडौँ ठगी गरेको पाइएको छ । प्रतिवेदनमा आफूखुशी ‘दर्ता छुट’ र ‘तेस्रो देशमा पुनःस्थापना चाहने’ अनुसूची थपी ८७५ नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र दिलाएर अमेरिका उडाउने प्रलोभन देखाउँदै मोटो रकम संकलन गरेको...

मकैको खोस्टाबाट टोपी र झोला, अन्तर्राष्ट्रिय बजारमा माग मंगलबार, वैशाख २६, २०८० खेर जाने वस्तुको मूल्य र व्यवसाय नै हुने भएको छ । प्रशिक्षार्थीले ल्याएका मकैको खोस्टा प्रति केजी रु एक सय ४५ मा खरिद गर्ने गरिएको छ । मकैको खोस्टाबाट पेपल, गमला, फूलदानी, ढकिया, ट्रेलगायतका सजावटका सामग्री बनाउन सकिने र यसको अहिले स्थानीय बजारभन्दा पनि बढी अन्तर्राष्ट्रिय बजारमा माग बढी छ...

गोल्छा ग्रुपको ‘एसेम्बल’ राजनीतिः भन्सार सुविधा लिने तर मूल्य नघटाउने मंगलबार, वैशाख २६, २०८० सामान्य रुपमा हेर्दा नै करिब ८० प्रतिशत भन्सार शुल्क मोटरसाइकलको हकमा गोल्छा ग्रुपले बचाउँछ । नेपालको उद्योगमा एसेम्बल गर्दा ग्रुपको लागत त बढ्छ तर तयारी मोटरसाइकल ल्याउँदा लाग्ने भन्सार शुल्क भन्दा त्यो लागत कम हुन्छ ।

भुटानी शरणार्थी प्रकरणको नेक्सस बढ्दै, थप अनुसन्धान सीआईबीबाट गर्न सुझाव सोमबार, वैशाख २५, २०८० धमाधम नेताहरूको नाम जोडिन थालेपछि भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गर्नुपर्छ भन्ने माग उठेको हो । जटिल र गहन प्रकृतिका अपराधका साथसाथै आम सरोकारका घटनाहरूको अनुसन्धान गर्ने जिम्मेवारी सीआईबीको हो ।

साइपालमा खाद्य सङ्कट, सिंहदरबार नधाइ पुग्दैन चामल आइतबार, वैशाख २४, २०८० साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामी आफ्नो पाँचवर्षे कार्यकालमा चारपटक खाद्यान्नका लागि बालुवाटार पुगेका थिए । अहिलेका अध्यक्ष मानवीर बोहरा र उपाध्यक्ष डोल्मा तामाङ पनि खाद्यको समस्या समाधानका लागि यसै वर्ष तीनपटक राजधानी पुगिसके । प्रधानमन्त्रीको ध्यानाकर्षणपछि मात्रै साइपालले छिटो चामल पाउने गरेको पूर्वअध्यक्ष धामीले बताए ।

पशुपतिका हनुमान ! शनिबार, वैशाख २३, २०८० प्रकाश घिमिरे हेर्दा जति मिजासिला, सरल र हंसमुख देखिन्छन् त्यति नै धेरै दुःख अनि संघर्षकाे जीवन गुजारेका छन् । अनेकाैं दुःखका बीचमा उनले साहित्यिक र कलाकारितालाई कहिल्यै छाडेनन् ।

शुक्रबार राति पेनम्ब्रल चन्द्रग्रहण लाग्दै, नेपालबाट पनि देखिने शुक्रबार, वैशाख २२, २०८० उक्त चन्द्रग्रहण आज राति ८ः५९ बजे सुरु भइ ११ः०७ बजे मध्य हुने र भोलिपल्ट बिहान १ः१६ बजे सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

सङ्घीयता साँच्चै खर्चिलो भएको हो ? शुक्रबार, वैशाख २२, २०८० सङ्घीयताको आर्थिक रूपमा गलत अभ्यास त भएको छ नै, मानिसमा मनोवैज्ञानिक असर पनि परेको देखिन्छ । केन्द्र सरकारले वित्तीय समानीकरण अनुदानअन्तर्गत तेस्रो किस्ताबापतको रकममध्ये ५० प्रतिशत मात्र पठाउने निर्णय गर्यो । त्यो असंवैधानिक कदम हो । संविधानतः वित्तीय आयोगबाहेक अरूले स्थानीय सरकारमा जाने वार्षिक रकम कटाउन पाउँदैन । संविधान विरोधी...

अनुकूल मौसमको प्रतीक्षामा सयौँ सगरमाथा आरोही बिहीबार, वैशाख २१, २०८० मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार आज सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गर्ने योजना थियो । तर, एकसातादेखि बिग्रिएको मौसमले सगरमाथा आरोहणमा समेत अवरोध पुगेको छ ।

नक्कली शरणार्थी प्रकरणः १०६ जनाको उजुरी, २३ करोड ठगिएको दाबी बिहीबार, वैशाख २१, २०८० गिरोहले आफूसँग सम्पर्कमा आएका र चिनजानमा रहेका व्यक्तिलाई प्रयोग गरी उनीहरुका आफन्तलाई समेत शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनि भुटानी शरणार्थीका रुपमा नाम दर्ताका लागि फारम भर्न लगाएका थिए ।उनीहरुले शरणार्थी फारम भर्नेबाट १५ देखि २० लाख रुपैयाँ असुलेका थिए ।

अयोग्य लडाकुलाई २ लाख : माओवादी नेतृत्वको आँखा त्यही पैसामा बिहीबार, वैशाख २१, २०८० तत्कालीन समयमा शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालयले २०६३ देखि २०६९ सम्म लडाकुको नाममा ९ अर्ब ५३ करोड रुपैयाँ खर्च भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । जसअनुसार लडाकुको भरणपोषणमा ३ अर्ब २० करोड, मासिक भत्तामा ५ अर्ब ८३ करोड र अन्य शीर्षकमा ५० करोड रुपैयाँ खर्च भएको देखिन्छ ।

नेपाली कांग्रेस फुट्दैछ ! बुधबार, वैशाख २०, २०८० ‘यसै पनि पार्टीभित्र गुटको लडाइँमा आफूहरूलाई पेल्दै आएको र त्यसमाथि आफ्नी पत्नीलाई संसदीय दलको नेता बनाउनका लागि देउवाले मरिहत्ते गरिरहेको अवस्थामा इतर समूहले पार्टी नै टुक्राउनेसम्मको निर्णय लिन सक्छ,’ कांग्रेसका ती नेताले भने, ‘यदि यस्तो भयो भने त्यसको नेतृत्व गगन थापाले लिन सक्छन् ।’