News Griha :: न्यूजगृह
पत्रिकामा खानेकुरा खाँदा लाग्नसक्छ दुईसय बढी रोग : ‘स्ट्रिट फूड’ व्यापारीलाई कडाइ गर्दै सरकार
पत्रिकामा खानेकुरा खाँदा लाग्नसक्छ दुईसय बढी रोग : ‘स्ट्रिट फूड’ व्यापारीलाई कडाइ गर्दै सरकार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार विश्वका प्रत्येक १० मध्ये एकजनाले ‘स्ट्रिट फूड’को उपभोग गर्छन् । उनीहरूलाई त्यसबाट पर्ने स्वास्थ्य समस्याको बारेमा जानकारी हुँदैन । डब्ल्यूएचओको प्रतिवेदनअनुसार विश्वभर यस्तै खानेकुराको उपभोगमार्फत बर्सेनि ४ लाख २० हजार जनाको मृत्यु हुने गरेको छ ।
बेपरवाह, अराजक र अव्यवस्थित कवि प्रतीक 
बेपरवाह, अराजक र अव्यवस्थित कवि प्रतीक  जतिसुकै दुख अनि पीडामा जीवन गुजारे पनि कवि रानाले कविता लेख्न छाडेनन् । मजदुरी गर्न भुलेनन् । र, आगामी जीवन पनि यसैगरी बिताउने उनको योजना छ । कवि राना आफ्नै कवितामा पोखिन्छन्, ‘पिउन मन लाग्छ पिउँछु, यसैगरी जिउन मन लाग्छ जिउँछु ।’  
महाभूकम्प आउनै बाँकी !
महाभूकम्प आउनै बाँकी ! गोरखा बारपाक केन्द्रविन्दु भएर २०७२ सालमा भूकम्प गएको आठ वर्ष पुगिसक्यो । तर अहिलेसम्म पूर्व चेतावनी प्रणाली जडान गर्न सकेका छैनौं । महाभूकम्पबाट बच्न हाम्रो तयारी नै सुरु भएको छैन ।
प्रयोगकर्ताबाट पैसा लिएर ‘क्रिएटर’लाई बाँड्दै ट्वीटर
प्रयोगकर्ताबाट पैसा लिएर ‘क्रिएटर’लाई बाँड्दै ट्वीटर मस्कले भनेका छन्, ‘प्रयोगकर्ताले कन्टेन्टबापत तिरेको रकम सबै क्रिएटरलाई जानेछ । हामीले त्यसबापत शुल्क लिने छैनौँ ।’ साथै उनले विश्वभरका कन्टेन्ट क्रिएटरलाई आर्थिक रूपमा सहयोग गरी अझै गजब कन्टेन्टहरू ल्याउन कम्पनीले यस्तो निर्णय गरेको बताएका छन् । 
हत्या आरोपित एमाले सांसद कोइरी किन पक्राउ पर्दैनन्  ?
हत्या आरोपित एमाले सांसद कोइरी किन पक्राउ पर्दैनन्  ? प्रहरीको फरार सूचीमा रहेका व्यक्ति निर्वाचनमा उम्मेदवारी दिन्छन्, विजयी हुन्छन् अनि संसद् भवनमा शपथसमेत लिन्छन् । तर, आरोपितलाई प्रहरीले देख्दैन, पक्राउ गर्दैन । असई बिकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालत जनकपुरबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति हुन् सांसद कोइरी । 
'दिनदहाडै मुख्यमन्त्रीको खल्तीबाट पैसा चोरिन्छ भने सुरक्षा व्यवस्था कस्तो होला ?'
'दिनदहाडै मुख्यमन्त्रीको खल्तीबाट पैसा चोरिन्छ भने सुरक्षा व्यवस्था कस्तो होला ?' उनले मुख्यमन्त्रीको खल्तीबाट दिनदहाडै पैसा चोरिनु, मुख्यमन्त्रीको सवारीका बेलामा समेत ट्राफिक प्रहरीहरू सडकमा मोबाइलमा गफ गरेर बस्नु जस्ता गतिविधिले प्रदेशको सुरक्षा कस्तो छ भन्ने देखाउने बताए । ‘मुख्यमन्त्रीको खल्तीबाट पैसा चोरिन्छ दिनदहाडै भने त्यहाँको सुरक्षा कति बलियो छ ?,’ उनले गुनासो गरे । 
राष्ट्रपति पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार, अस्पतालबाट आइतबार डिस्चार्ज हुनसक्ने
राष्ट्रपति पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार, अस्पतालबाट आइतबार डिस्चार्ज हुनसक्ने ‘सम्माननीय राष्ट्रपतिज्यूको उपचार आज पनि जारी रह्यो । राष्ट्रपतिको उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरूले उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले भोलिसम्ममा अस्पतालबाट डिस्चार्ज हुनसक्ने सम्भावना रहेको बताएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
जनकपुर भानुचोकमा १६ वर्षपछि आदिकवि भानुभक्तको सालिक पुनःस्थापित गरिँदै
जनकपुर भानुचोकमा १६ वर्षपछि आदिकवि भानुभक्तको सालिक पुनःस्थापित गरिँदै ‘आदिकवि भानुभक्त आचार्य राजनीतिक व्यक्ति हुनुहुन्न । उहाँको नाममा वर्षौँ पहिले भानुचोक नामकरण भइ सालिकसमेत राखिसकेको अवस्था हो । त्यसैले यसलाई राजनीतिक रङ्ग दिन जरुरी छैन,’ प्रमुख मनोजकुमार साहले भने । 
पूर्वमन्त्री मिनेन्द्र रिजालले गरे बाल अस्पताललाई ५० लाख सहयोग 
पूर्वमन्त्री मिनेन्द्र रिजालले गरे बाल अस्पताललाई ५० लाख सहयोग  उनले बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापकसमेत रहेका काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान् कोइरालालाई चेक प्रदान गरे । 
सांसद चन्द्र भण्डारी भोलि स्वदेश फर्कँदै, थप स्वास्थ्योपचार नेपालमै गरिने
सांसद चन्द्र भण्डारी भोलि स्वदेश फर्कँदै, थप स्वास्थ्योपचार नेपालमै गरिने अहिले उनको स्वास्थ्य क्रमिक रूपमा सुधार भइरहेको छ । थप स्वास्थ्योपचार नेपालमै गरिने भएको छ ।
महेशको हिरो बन्ने रहर
महेशको हिरो बन्ने रहर काठमाडौं उक्लेपछि उनको ध्यान फिल्ममा बाहेक अन्त गएन । बुबाआमाले छोराले इन्जिनियरिङकै पढाइलाई निरन्तरता देओस् भन्ने चाहना थियो । तर त्रिपाठी आफ्नो चाहना पूरा गर्न चाहन्थे ।  हिरो बन्ने रहर मात्रै भएर हुँदैन । अवसर पनि आउनुपर्‍यो । बेमतलबी शहरमा महेशलाई फिल्ममा कसले ब्रेक दिने ? 
डोल्पामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
डोल्पामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली नेपाल विद्युत् प्राधिकरणले रुकुमपश्चिमको मुसिकोट नगरपालिकास्थित मुसिकोट सबस्टेसनबाट सोही जिल्लाको आठबीसकोट नगरपालिकाको गोतामकोट हुँदै डोल्पा सदरमुकाम दुनैसम्म ११ केभी प्रसारण लाइन निर्माण गरी विद्युत् पुर्‍याएको हो ।
Weather Update