News Griha :: न्यूजगृह
आईसीसी अध्यक्ष आगामी सोमबार नेपाल आउने, राजनीतिक नेतृत्वसँग छलफल गर्ने
आईसीसी अध्यक्ष आगामी सोमबार नेपाल आउने, राजनीतिक नेतृत्वसँग छलफल गर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) अध्यक्ष ग्रेग बार्क नेपाल आउने भएका छन्।नेपाली क्रिकेटबारे बुझ्न उनी आगामी सोमबार नेपाल आउन लागेका हुन्। चार दिने भ्रमणमा आउन लागेका अध्यक्ष बार्कले राजनीतिक नेतृत्वहरूसँग पनि छलफल गर्ने कार्यतालिका छ। 
सुरु भयो प्रचण्डको अर्को उथलपुथल यात्रा
सुरु भयो प्रचण्डको अर्को उथलपुथल यात्रा पहिलो गठबन्धन गरेर एमालेलाई सभामुख पद पाउन मद्दत गरेका उनले राष्ट्रपति पदमा नेपाली कांग्रेसलाई सहयोग गरेकै हुन्। सभामुखमा एमालेका नेता देवराज घिमिरे र राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल चुन्न प्रचण्डले पुर्याएको योगदानलाई दुवै ठूला पार्टीले बिर्सन मिल्दैन।यसको बदलामा भविष्य अनिश्चित रहेको प्रधानमन्त्री पद र राष्ट्रिय सभाको अध्यक्ष पद दाहालको...
विश्वासको मत पाएर पनि विश्वास गुमाउँदै गएका प्रधानमन्त्री
विश्वासको मत पाएर पनि विश्वास गुमाउँदै गएका प्रधानमन्त्री प्रधानमन्त्रीको रुपमा तेस्रो पटक सरकारको नेतृत्व सम्हालेको झण्डै १५ महिनाको अवधिमा तेस्रोपटक गठबन्धन फेरेका प्रचण्डले संसदमा आफ्नो समर्थन पनि गुमाउँदै गएका छन्। तेस्रो पटक विश्वासको मत लिने स्थितिसम्म आइपुग्दा उनको पक्षमा जम्मा १५७ मत पर्‍यो। जबकि उनलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने दल र सांसदहरु पनि अहिले उनको विपक्षमा उभिएका छन्।...
१४ महिनामा तेस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड, कति सांसदको समर्थन जुटाए?
१४ महिनामा तेस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड, कति सांसदको समर्थन जुटाए? नयाँ गठबन्धनमा आबद्ध नेकपा एमालेका ७८, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१, जनता समाजवादी पार्टी (जसपा)का १२ र नेकपा एकीकृत समाजवादीका १० गरी १५३ सांसदको समर्थन प्रधानमन्त्री प्रचण्डले पाउने देखिएको छ। एमालेका एक सांसदको निधनपछि २७५ सदस्यीय प्रतिनिधि सभा अहिले २७४ सदस्यीय छ। कांग्रेसका एक सांसद भने ...
कुन विदेशीले ‘धाप मार्दा’ गठबन्धन फेर्न ‘बुर्लुक्क उफ्रिए’ प्रचण्ड?
कुन विदेशीले ‘धाप मार्दा’ गठबन्धन फेर्न ‘बुर्लुक्क उफ्रिए’ प्रचण्ड? न्यूजगृहसँगको कुराकानीमा पनि अध्यक्ष राउतले घरेलु राजनीतिमा अहिले गठबन्धन फेरिनुको कुनै गम्भीर कारण नभएको बताए। विदेशीको दबाब र प्रभावले नै अहिले प्रधानमन्त्री गठबन्धन फेर्न ‘बाध्य’ भएको उनको बुझाइ छ। ‘गठबन्धन फेरिहाल्नुपर्ने खालको कुनै गम्भीर कारण घरेलु राजनीतिमा थिएन। उहाँहरु (प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्र)ले भनेका कारणहरु स–सना हुन्। राष्ट्रिय सभाको...
छैन विगतप्रति गुनासो, अब परमात्मालाई सोच्ने
छैन विगतप्रति गुनासो, अब परमात्मालाई सोच्ने पूर्वउपराष्ट्रपति परमानन्द झा विगतलाई सम्झन नै चाहँदैनन्। जीवनभर चिन्तामात्र लिएर नहुने तर्क गर्दै अबको सम्झना परमात्माको हुने बताए। ‘विगत बारे के सम्झनु सोच्नु, सोचेर केही हुन्छ? हुँदैन। अनि एउटा मानिसले जीवनमा कहिलेसम्म के के सोच्ने हो। मर्ने बेलामा अब परमात्मालाई सोच्ने हो। अब यसपछिको गति के हुने भन्ने विषयमा सोच्छु।’...
‘ड्युटी’सँगै शिशु स्याहार्दै महिला प्रहरी
‘ड्युटी’सँगै शिशु स्याहार्दै महिला प्रहरी सशस्त्र प्रहरी महिला कर्मचारी सुकुमा खड्काको नौ महिनाकी छोरी छ। दुई महिनाको सुत्केरी बिदापछि उनी जागिरमा फर्किइन्। दैलेखको भगवतीमाई गाउँपालिका–३ निहेल्टोलीकी २३ वर्षीया सुकुमाले जागिर खाएको पाँच वर्ष भयो। उनका लागि जागिरसँगै शिशु हुर्काउनु सामान्य कुरा होइन्। अहिले उनी ‘ड्युटी’ जाँदा पनि निर्धक्क भएर जान्छिन्।
केपी ओली लचक बन्दा ‘प्रधानमन्त्रीको अफर’ त्यागेका माधव नेपाल!
केपी ओली लचक बन्दा ‘प्रधानमन्त्रीको अफर’ त्यागेका माधव नेपाल! ज्यानलाई सञ्चो नभएका कारण उनले राजनीतिक घटनाक्रमहरुमा सक्रिय हुने जाँगर देखाएनन्। स्वास्थ्यावस्था बुझ्नका लागि भेट्न आउने नेताहरुसँगको कुराकानीमा उनी ‘प्रचण्ड प्रवृत्ति’प्रति नाखुस सुनिन्थे। गठबन्धनको सहयात्री दल र त्यसमाथि समाजवादी मोर्चाका नाममा ‘कसिलो कार्यगत एकता’ गरिएको भनिए पनि महत्त्वपूर्ण निर्णय गर्दा प्रचण्डले एउटा शब्द पनि नसोधेको भन्दै नेपाल असन्तुष्ट थिए। पार्टीका...
किन ‘कमजोर’ मन्त्रालयमै चित्त बुझाएर प्रचण्ड सरकारमा सहभागी भयो एमाले? 
किन ‘कमजोर’ मन्त्रालयमै चित्त बुझाएर प्रचण्ड सरकारमा सहभागी भयो एमाले?  एमालेले मन्त्रालय छनोटका हिसाबले मात्रै होइन, सरकारमा पार्टीको नेतृत्वको विषयलाई लिएर पनि विभिन्न टिप्पणीहरु भइरहेका छन्। एमाले यसपटक रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी भएको छ। पार्टी पदाधिकारीमध्ये पुछारबाट दोस्रो नम्बरमा रहेका सचिव महासेठको नेतृत्वमा सरकारमा सहभागी हुनुलाई पनि धेरैले आशंकाको नजरले हेरेका छन्। एमालेनिकट १ जना विश्लेषकका अनुसार अध्यक्ष ओलीले...
‘सत्ता पिशाची’ देउवाको लड्डु कसले खाने? 
‘सत्ता पिशाची’ देउवाको लड्डु कसले खाने?  संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘गठबन्धनप्रति नेपाली कांग्रेसले सँधै इमान्दार रह्यो। सहमतिमा प्रतिबद्ध रह्यौँ। तर पछिल्लो समय गठबन्धनकै तर्फबाट सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्रीले विश्वासघात गर्दै गठबन्धन भत्काउनु भयो। गठबन्धनबारे उहाँले भन्नुभएका कारण अत्यन्त काल्पनिक, कपोकल्पित तथा तथाकथित मानेका छौँ। र यसलाई हामीले राजनीतिक बेइमानीका रुपमा ठहर गरेका छौँ।’ 
‘र’ ले अल्झायो संवैधानिक परिषद् विधेयक
‘र’ ले अल्झायो संवैधानिक परिषद् विधेयक संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलकै क्रममा रहेको एउटा विधेयकमा ‘र’ बाधक देखिएको छ। एउटा अक्षर पछिको प्रावधानमा खिचातानी चलेपछि यसले पूर्णता पाउन नसकेर लामो समयदेखि अल्झिएको संसद् सचिवालयले जनाएको छ। संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक २०७९ मा परिषद्को...
राजीनामा नदिए मुख्यसचिव अर्याललाई बर्खास्त गर्ने प्रधानमन्त्रीको तयारी
राजीनामा नदिए मुख्यसचिव अर्याललाई बर्खास्त गर्ने प्रधानमन्त्रीको तयारी २०७८ साउन २५ मा प्रधानमन्त्री कार्यालयबाट सञ्चार सचिवमा सरुवा भएका अर्यालले करिब १८ महिना सञ्चारमा रहँदा विकल पौडेललाई अनुकूल हुने गरी मापदण्ड संशोधन गरी सुरक्षण मुद्रण केन्द्रमा कार्यकारी निर्देशकमा पुनः नियुक्तिका लागि बाटो खोलिदिएका थिए। त्यही पृष्ठभूमिमा उनीहरूबीच आर्थिक लेनदेन भएको पाइएको थियो।  सञ्चार मन्त्रालयबाट २०७९ चैतमा पुनः प्रधानमन्त्री कार्यालय...
Weather Update