सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सीआईबीले बुझ्योआइतबार, चैत ४, २०८०

सुन तस्करी प्रकरणमा मुछिएका माओवादी उपाध्यक्ष महरालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन आइतबार, चैत ४, २०८० नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन्।गृहमन्त्री लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर महरालाई कारबाही गर्न निर्देशन दिएका हुन्। सुन तस्करी सम्बन्धी छानबिन...

गीत–संगीत क्षेत्रको ‘जादु’ देखेर दंगदास परेका गायक विमलराज शनिबार, चैत ३, २०८० गायक विमलराज क्षेत्री दुई दशकदेखि गीत सङ्गीतमा सक्रिय छन्।‘जापान टोकियो... मैले चिठी पठाकै थिएँ कता रोकियो..’ देखि ‘तिमीले दिएको बुट्टे रुमाल सम्झना.... हेरि रहौं हेरि रहौं लाग्यो..’ लगायत चार सय बढी गीतमा स्वर भरिसकेका लोकदोहोरी क्षेत्रमा साधनारत सर्जक हुन् क्षेत्री। प्रविधिको विकाससँगै नेपाली लोकदोहोरी सङ्गीतको समेत उन्नति भइरहेको सङ्गीतसाधक क्षेत्रीले...

मिर्गौला प्रत्यारोपणपछि ‘जवान’ बनेका झलनाथ शनिबार, चैत ३, २०८० अहिले फेरिएको सत्ता समीकरण र लाकतान्त्रिक बाम गठबन्धनलाई खनालले शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने ठूलो कदमका रुपमा लिएका छन्। खनालले भने, ‘वैचारिक, राजनीतिक, संगठनात्मक, शैलीगत एकता निर्माण गर्दै हामीले एउटा एकीकृत, शक्तिशाली, राष्ट्रव्यापी, जनमुखी, क्रान्तिकारी पार्टी निर्माण गर्न जरुरी छ। यस्तो पार्टीले मात्रै यो देशलाई समाजवादमा पुर्याउँछ। अहिले जुन—जुन कारणले, ससाना...

भेप र ब्रेक प्याडमा लुकाएर भएको सुन तस्करीको नालिबेली शुक्रबार, चैत २, २०८० नेपालमा अवैध रुपमा हुने गरेको सुनको पैठारी (तस्करी)को सन्दर्भमा जाँचबुझ गर्न गठित आयोगले ५ महिना लगाएर गरेको अनुसन्धानपछि सरकारलाई प्रतिवेदन बुझाएको छ। बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बुझाइएको उक्त प्रतिवेदनमा उल्लेख गरिएका केही विषयले भने नयाँ तरंग सिर्जना गरेको छ। आयोगले सुन तस्करीको अनुसन्धान निष्पक्ष नभएको, अनुसन्धान गर्ने निकायका...

सरकार र लघुवित्त पीडित सङ्घर्ष समितिबीच छ बुँदे सहमति, विरोधका सबै कार्यक्रम फिर्ता शुक्रबार, चैत २, २०८० सरकार र लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिबीच छ बुँदे सहमति भएको छ।अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा गठित वार्ता समिति र लघुवित्तपीडितहरूबीच आज अर्थ मन्त्रालयमा भएको छलफलमा सहमति जुटेको हो। सहमतिपछि लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिले विरोधका कार्यक्रम फिर्ता लिएको छ।लघुवित्त कम्पनीहरूका लागि नियामक नेपाल राष्ट्र...

कावासोतीबाट गैँडा स्थानान्तरण सुरु शुक्रबार, चैत २, २०८० निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि यहाँका केही गैँडा निकुञ्जको पूर्वी क्षेत्रमा आन्तरिक रुपमा स्थानान्तरण गर्न लागिएको निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार शुक्रबार देवचुली नगरपालिकाको महाराजा सामुदायिक वन आसपास बस्दै आएको २८ वर्ष हाराहारीको गैँडा कावासोती नगरपालिका–२ स्थित वनबाट नियन्त्रणमा...

सुन तस्करलाई जोगाउन सीआईबी प्रमुख नै सक्रिय? शुक्रबार, चैत २, २०८० विद्युतीय चुरोट (भेप)मा लुकाएर तथा स्कुटरको ब्रेक प्याडमा मोरेर भएको सुन तस्करीमा संलग्न व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट जोगाउने काम भएको देखिएको छ। उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले सीआईबी प्रमुख, एआईजी किरण बज्राचार्यको भूमिका नै शंकास्पद देखिएको भन्दै विभागीय कारबाही गर्न सिफारिस गरेको छ।

सुन तस्करी प्रकरणमा महरामाथि अनुसन्धान गर्न प्रधानमन्त्रीको ‘ग्रीन सिग्नल’ शुक्रबार, चैत २, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न ‘सहमति’ दिएका छन्। नेपालमा सुनको अवैध पैठारी (तस्करी) सम्बन्धी जाँचबुझ गर्न गठित आयोगले महरामाथि थप अनुसन्धान गर्न तथा मुद्दा चलाउन सिफारिस गरेको थियो। आयोगले बिहीबार उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई आफ्नो प्रतिवेदन बुझाएको थियो।

प्रधानमन्त्रीले पर्सि पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्ने, व्यवसायी उत्साहित शुक्रबार, चैत २, २०८० पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा आइतबार पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो।गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आयोजनामा घोषणा कार्यक्रम गरिने प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले जानकारी दिए।

सुन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानमन्त्रीले दिए निर्देशन शुक्रबार, चैत २, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन्। उपप्रधानमन्त्री लामिछानेमार्फत शुक्रबार आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिए।

गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीलाई बुझाए सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन शुक्रबार, चैत २, २०८० उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बुझाएका छन्।शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका गृहमन्त्री लामिछानेले प्रतिवेदन बुझाउँदै कार्यान्वयनका विषयमा परामर्श समेत गरेका छन्।

सुन तस्करीको जालो भन्सारसम्मै, हेलिकोप्टरमार्फत् ढुवानी! बिहीबार, चैत १, २०८० आयोगले आफ्नो प्रतिवेदनमा सुनको अवैध पैठारी (तस्करी) सहज हुने गरी भन्सार नाकाहरुमा ‘व्यवस्थापन’ गरेको पाइएको पनि प्रतिवेदनमा उल्लेख गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमै २० वर्ष अगाडि ल्याइएको स्क्यानर जडान नगरी थन्क्याएर राखिएको विषय पनि आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। यस्तै, नेपाल–चीन रसुवागढी नाकामा एक्सरे मेसिन बिग्रिएको लामो समयसम्म...