News Griha :: न्यूजगृह
सहकारीमा दलीय हस्तक्षेप, बचतकर्ताको अर्बौं रकम जोखिममा
सहकारीमा दलीय हस्तक्षेप, बचतकर्ताको अर्बौं रकम जोखिममा सरकारले गठन गरेको कार्यदलले सहकारी संस्थाहरूको स्थिर सम्पत्तिदेखि अन्यत्र भएका लगानी र तिनका सञ्चालकको सम्पत्तिसमेत बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गराउन सरकारलाई सुझाव दिइसकेको छ । कार्यदलले नियामक निकाय, सहकारी संस्था, बचतकर्ता, सहकारी अभियन्तासँग छलफल गरेर यही चैतभित्र बचतकर्ताको रकम फिर्ता गराउन सुझावसहितको प्रतिवेदन दिएको थियो।
समलिङ्गी विवाहविरुद्ध बोल्नेहरू संविधान विरोधी हुन? 
समलिङ्गी विवाहविरुद्ध बोल्नेहरू संविधान विरोधी हुन?  उक्त विवाहलाई दक्षिण एसियाकै पहिलो भनियो। नेपालको संविधानले पनि समाजमा महिला र पुरुष भन्दा भिन्न यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय हुनेगरेको उल्लेख गरेसँगै समलिङ्गी विवाहलाई मान्यता दिनुपर्ने आन्दोलन चर्किदै आएको थियो। तर शुक्रबार मिडिया एड्भोकेसी फोरम (माफ) नेपालले आयोजना गरेको एक विचार गोष्ठीमा वक्ताहरूले समलिङ्गी विवाह नेपालका लागि घातक हुने...
धरानमा फस्टाउँदै सुकुटीको व्यापार, पुग्छ बेलायतसम्म 
धरानमा फस्टाउँदै सुकुटीको व्यापार, पुग्छ बेलायतसम्म  धरानको मुख्य बजार भानुचोकबाट पूर्वतर्फको निकेतन गल्लीमा लस्करै राँगाको सुकुटी बेच्न राखिएको हुन्छ। मासुका पारखी टाढाबाट यहाँ सुकुटी किन्न आइपुग्छन्। पछिल्लो समय यहाँको सुकुटीको व्यापार पनि फस्टाउँदै गएको व्यापारीको भनाइ छ।निकेतन गल्लीमा मात्रै सुकुटी बेच्ने पसल एक दर्जन हाराहारीमा छन। घरमै बनाएर बेच्न सकिने सुकुटीबाट महिलाले जीविकोपार्जन गरिरहेका छन्।...
ढोरपाटनमा शिकारीले यसरी गरिरहेका छन् नाउर र झारलको शिकार
ढोरपाटनमा शिकारीले यसरी गरिरहेका छन् नाउर र झारलको शिकार नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा अहिले विदेशी शिकारी सिकार खेल्न व्यस्त छन्। दोस्रो सिकार याममा ढोरपाटन आरक्ष क्षेत्रमा धमाधम शिकार भइरहेको छ। यस याममा ११ नाउर, सात झारल र चार बँदेलको शिकार हुँदैछ।
वाइडबडी खरिदमा १ अर्ब ४७ करोड भ्रष्टाचार, यी हुन् प्रतिवादी बनाइएका मुख्य आरोपित
वाइडबडी खरिदमा १ अर्ब ४७ करोड भ्रष्टाचार, यी हुन् प्रतिवादी बनाइएका मुख्य आरोपित नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ। अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड...
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’ सुरु
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’ सुरु दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’को काम सुरु भएको छ। ड्रिलिङ सर्भेका लागि आवश्यक उपकरण चीनबाट अन्वेषण स्थलसम्म ल्याइसकिएको छ। २०७६ असोजदेखि पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु गरिएको थियो। अब अन्तिम ड्रिलिङ सर्भेको काम सुरु भएको हो। त्यसका लागि नेपालगञ्ज नाका रुपैडियामा रोकिएका ठूला उपकरण ल्याउन...
अछाममा के गर्दैछन् भीम रावल ?
अछाममा के गर्दैछन् भीम रावल ? रावल नेकपाको सचिवालयमा अटाउन चाहन्थेँ। उनलाई स्थायी कमिटी सदस्य बनाइएको थियो। उनले सचिवालयमा आउनलाई निक्कै दौडधुप पनि गरे। ओलीले आफ्ना विश्वासपात्र विष्णु पौडेललाई महासचिव बनाएपछि रावलको सचिवालयमा पुग्ने सम्भावना हट्यो। त्यसपछि उनी ओलीका कदमको टिप्पणी गर्न थाले। आफ्ना कदममाथि टिप्पणी गर्न थालेपछि ओलीले पनि रावललाई पार्टी जिम्मेवारीबाट टाढा धकेले।
‘आफ्नै खुट्टामा बञ्चरो’ हान्ने प्रतिस्पर्धामा किन उत्रिए राष्ट्रिय दैनिक?
‘आफ्नै खुट्टामा बञ्चरो’ हान्ने प्रतिस्पर्धामा किन उत्रिए राष्ट्रिय दैनिक? विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं पनि मिडियाहरुमा विज्ञापनका लागि अस्वस्थ प्रतिस्पर्धा भइरहेको स्वीकार्छन्। तर कम दररेटमा किन विज्ञापन लिएको भनेर भन्ने कानुनी आधार बोर्डसँग नभएको उनको भनाइ छ। ‘अहिले सञ्चय कोषको विज्ञापनका लागि बोलपत्र पेस गर्दा जुन छुट कवोल भएको छ यसले अस्वस्थ प्रतिस्पर्धा भइरहेको भनेर देखाउँछ। तर त्यस्तो किन...
एमडीएमएस खरिदमा सुरुदेखि नै भ्रष्टाचार!
एमडीएमएस खरिदमा सुरुदेखि नै भ्रष्टाचार! अख्तियारले गरेको छानबिनबाट एमडीएमएस खरिद प्रक्रिया सुरु गर्दा नै अनिमयितता भएको देखिएको छ। खरिद प्रक्रियाको सुरुवातमै बद्‌नियत राखेर कामहरु गरेको पाइएको अख्तियारले जनाएको छ।  एमडीएमएस खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम अनिवार्य गरिनुपर्ने कार्यहरु नगरेको पाइएको अख्तियारको अनुसन्धानबाट देखिएको छ।  
सुहाङले सम्झाए राजनीतिमा वंशवाद र नातावाद
सुहाङले सम्झाए राजनीतिमा वंशवाद र नातावाद इलाम २ उपनिर्वाचनका लागि एमालेबाट उम्मेदवार बनेका सुहाङले २०७८ मा मात्र इलाम नगर कमिटीबाट एमालेको सदस्यता लिएका थिए भने हालसम्म मतदानको प्रयोग गर्ने अवसर पाएका छैनन्। ३० वर्षसम्म बुबालाई निर्वाचन जिताउन लागेका नेतालाई पछि पार्दै टिकट लिएका सुहाङले सम्भवत यसैपाली पहिलो पटक मताधिकार प्रयोग गर्दैछन्। आफैं उम्मेदवार बनेर पहिलो पटक...
पर्यटकीय राजधानी पोखरामा ५ सय विदेशी पर्यटकले खेले होली
पर्यटकीय राजधानी पोखरामा ५ सय विदेशी पर्यटकले खेले होली देशको पर्यटकीय राजधानी सहर पोखरामा विदेशी पर्यटक होलीमा रमाएका छन्। पर्यटकीय गन्तव्य लेकसाइडका सडकमा पर्यटक एकापसमा रङ्ग दलेर होली पर्व मनाएका हुन्। रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान)ले फेवाताल किनारमा होली महोत्सव आयोजना गरेको थियो। महोत्सवमा पर्यटक बाजागाजासहित नाचगान र विभिन्न रङ्गहरू अनुहारमा दलेर रमाएका हुन्। 
रवि लामिछानेले बनाउन खोजेको गृह प्रशासन– फर्स्ट लुक नै डरलाग्दो!
रवि लामिछानेले बनाउन खोजेको गृह प्रशासन– फर्स्ट लुक नै डरलाग्दो! लामिछाने आफैं पनि सञ्चारकर्मीको पृष्ठभूमि भएका व्यक्ति हुन्। सञ्चारकर्मीका रुपमा क्रियाशील हुँदा उनले गरेका कतिपय अभ्यास संविधान, कानुन र पत्रकारिताको आचारसंहिता विपरीत भएको भनेर विभिन्न निकायमा उजुरी पनि परेका थिए। टेलिभिजनमा कार्यक्रम सञ्चालक रहँदा उनले बोल्ने गरेका शब्दहरुको पनि आलोचना हुन्थ्यो। तर त्यसकै आधारमा उनले कुनै मुद्दा खेप्नु परेको थिएन,...
Weather Update