रुस-युक्रेन युद्धको २५ महिना: ५० हजार बढी रुसी सैनिक मारिएको पुष्टिबुधबार, वैशाख ५, २०८१

आईसीसीको टी-२० वरियतामा दीपेन्द्रको छलाङ बुधबार, वैशाख ५, २०८१ आईसीसीको टी-२० वरियतामा दीपेन्द्र सिंह ऐरीले छलाङ मारेका छन्। आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्र अलराउण्डरतर्फ ११औ स्थानमा उक्लिएका हुन्।यसअघि २५औं स्थानमा रहेका दीपेन्द्रले १४ स्थान सुधार गर्दै टी-२० अलराउण्डरमा ११औं स्थानमा उक्लिएका हुन्। दीपेन्द्र हाल जारी एसीसी प्रिमियर कपमा कतारविरुद्धको खेलमा एक ओभरका सबै बलमा छक्का हानेर...

सहकारी प्रकरणः अनुसन्धानमा रवि लामिछानेले २ करोड ऋण लिएको देखियो, अभियोग लागेन मंगलबार, वैशाख ४, २०८१ गोर्खा मिडिया नेटवर्कको नाममा करोडौं रकम निकासा भएको अनुसन्धानबाट देखिएको छ। सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए। सहकारीमा सञ्चालक, सदस्य, बचतकर्ता र ऋणीसमेत नरहेको भन्ने दाबी गर्दै आएका गृहमन्त्री लामिछानेले गैरकानुनी रूपमा सहकारीको रकम लिएको...

‘हनिमुन पिरियड’ मै सत्ता समीकरणमा ‘दरार’ सोमबार, वैशाख ३, २०८१ केन्द्रमा नयाँ सत्ता समीकरण बनेको ४० दिनमा नै विभाजनको रेखा कोरिएको छ। सुदूरपश्चिममा सरकार बनाउनेक्रममा पूर्व सहमति अनुसार नगरेको भन्दै नेकपा एकीकृत समाजवादीले कांग्रेससँग सहकार्य गरेपछि त्यसको धक्का नयाँ समीकरणलाई पर्ने विश्लेषण गरिएको छ। हालको सत्ता समीकरणमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र एकीकृत समाजवादी छन्। यसअघि...

सर्प भन्दा विषालु चरा, जसलाई छोए मात्रै पनि मृत्यु हुन सक्छ सोमबार, वैशाख ३, २०८१ हुड भएको पिटोहुई मुख्यतया पपुवा न्यू गिनीमा पाइन्छ। स्थानीय मानिसहरूले यो चरालाई फोहोर वा फोहोर चरा पनि भन्ने गर्छन्। यसको पछाडिको कारण यो चरा विषालु छ। बर्डस्पटको रिपोर्ट अनुसार सन् १९९० सम्म यो चरा विषालु भएको कुनै खास जानकारी थिएन। सन् १९९० मा पहिलो पटक क्यालिफोर्निया एकेडेमी अफ साइन्सेसका इकोलोजिस्ट...

बिना अक्सिजन अस्ट्रेलियन आरोहीले गरिन् अन्नपूर्ण हिमालको आरोहण आइतबार, वैशाख २, २०८१ अस्ट्रेलियन पर्वतारोही एली पेपरले बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेकी हुन्। आरोही पेपरले विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्णको सफल आरोहण गरेकी हुन्। सेभेन समिट ट्रेक्स कम्पनीका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार ४७ वर्षीया महिला पेपरले शेर्पा पथप्रदर्शक मिकेल शेर्पा र निमा शेर्पाका साथमा आज मध्याह्न १२ बजेर ७ मिनेटमा अन्नपूर्णको...

नयाँ वर्ष शुभारम्भ, २०८१ साल उल्लासमय बनोस् शुभकामना! शनिबार, वैशाख १, २०८१ नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ। नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिष्ठान्न भोजन बाँड्दै, सांस्कृतिक उत्सव आयोजना गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ। सफलता प्राप्त गर्न आजका दिन नयाँ योजना निर्माण एवम्...

मेलम्ची पर्खंदै बित्यो उपत्यकावासीको आधा वर्ष शुक्रबार, चैत ३०, २०८० गत साता मन्त्रालयले आयोजना गरेको खानेपानीको दिगो व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै प्रतिनिधिसभा सदस्य तथा अन्य सरोकारवालाले खानेपानीका लागि मेलम्चीबाहेक अन्य विकल्प पनि खोजी गरिनुपर्नेमा जोड दिए।खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव सुरेश आचार्यले काठमाडौंमा बढ्दो जनसङ्ख्यासँगै मेलम्ची खानेपानीले आवश्यकता अनुसारको माग पूरा गर्न नसक्ने भन्दै अन्य वैकल्पिक स्रोतको विषयमा...

गोरखामा भीर खोपेर झोलुङ्गे पुल बनाइँदै शुक्रबार, चैत ३०, २०८० उत्तरी गोरखाको धार्चे गाउँपालिका–२ मा पर्ने रुन्चेतगाउँ सडक सञ्जालबाट जोडिएको छैन। गाउँपालिकाको ३ नं वडामा पर्ने लुसीकाङगाउँबाट रुन्चेतगाउँ नजिक भए पनि त्यहाँ पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ।

नेपाली सेनाको सफा हिमाल अभियान सुरु बिहीबार, चैत २९, २०८० मुलुकका हिमशिखरका फोहोर संकलन गर्दै व्यवस्थापन गर्दै आएको नेपाली सेनाको सफा हिमाल अभियानको चौथो संस्करण बिहीबारदेखि सुरु भएको छ। मुख्यालय जंगी अड्डामा बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले सम्बद्ध टोलीलाई ब्यानरसहित आवश्यक सामाग्री हस्तान्तरण गरी अभियान उद्घाटन गरेका हुन्।

पर्यटन राजधानी पोखराः जाग्दै आशा, बढ्दै लगानी बिहीबार, चैत २९, २०८० अङ्ग्रेजी नयाँ वर्षमा भएको पर्यटकको उल्लेख्य उपस्थितिले उत्साहित भएका राजधानी पोखराका पर्यटन व्यवसायी नेपाली नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा देखिन थालेको चहलपहलबाट निकै खुसी छन्। २०७२ सालको भूकम्पपछिका विभिन्न आरोहअवरोह भोग्दै कोरोना कहरसम्मले तहसनहस बनाएको यहाँको पर्यटनमा आगामी दिनका लागि आशाका किरण चम्किलो बन्दै गएको देखिन्छ। पोखरामा पर्यटन लक्षित पूर्वाधार विकासकै...

ट्राफिक प्रहरीको सास्तीः पानीदेखि शौचालय मागेरै बुधबार, चैत २८, २०८० ट्राफिक प्रहरी गोविन्दराज पन्तको मास्क अधिक समय चिउँडोमुन्तिर हुन्छ। धुलो र धुवाँदेखि जोगाउने मास्क उनको लागि सदुपयोग छैन। ट्राफिक व्यवस्थापन गर्न सिट्ठी बजाउनुपर्छ। मुख छोपेरै बस्न सम्भव छैन। त्यसैले स्वास्थ्य सुरक्षाको लागि दिइएको सामग्री समेत उचित तरिकाले लगाउन नपाइएको उनी बताउँछन्। ‘देख्नका लागि मात्रै सुरक्षित छौँ,’ उनी भन्छन्।

भाकल गरी पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने ताप्लेजुङको ‘सिङ्जेमा ताल’ आइतबार, चैत २५, २०८० जैविक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण ताप्लेजुङको सिङ्जेमा ताल पर्यटकीय गन्तव्य बनेको छ। तालको बारेमा इन्टरनेटको माध्यमबाट प्रचार हुन थालेपछि जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको हो। आगामी नयाँ वर्षको अवसरमा सिङ्जेमा ताल घुम्न आउने पर्यटकको सङ्ख्या गतवर्षको तुलनामा बढ्ने स्थानीको अनुमान छ। गएको दसैँ तिहारको अवधिमा झण्डै...