News Griha :: न्यूजगृह
सुन तस्करी प्रकरणमा प्रहरी र सरकारी वकिललाई विभागीय कारबाही सिफारिस
सुन तस्करी प्रकरणमा प्रहरी र सरकारी वकिललाई विभागीय कारबाही सिफारिस समितिले सम्बन्धित कार्यालय/विभाग मार्फत नै उनीहरूमाथि विभागीय कारबाही गर्न सिफारिस गरेको हो। पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदनले औंल्याएका विषय अध्ययन गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चैत ११ मा गृह मन्त्रालयका कानुन महाशाखा प्रमुख सहसचिव भरतमणि रिजालको संयोजकत्वमा डीआईजी भीमप्रसाद ढकाल र गृहकै उपसचिव रामबहादुर शाही सम्मिलित...
पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणः सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड बढी जरिवाना
पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणः सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड बढी जरिवाना पेमेन्ट गेटवेमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई कैद र जरिवानाको फैसला सुनाइएको छ।गत वैशाख ७ गते दोषी ठहरिएका सुनीललाई मंगलबार सजाय निर्धारण गरिएको हो। विशेष अदालतले उनलाई ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो जरिवानाको असुलीको सजाय तोकेको छ।
बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा
बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा बागमती प्रदेशमा सोमबारदेखि तामाङ र नेपाल (नेवारी) भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन हुँदैछ। बागमती प्रदेश सरकारले बनाएको प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० लागू हुने भएको हो।२०८० कार्तिक २३ गते राजपत्रमा प्रकाशन भएको १८० दिनपछि सोमबार भाषा दिवस घोषणा गर्दै बागमती प्रदेश सरकारले कार्यान्वयनको औपचारिक आरम्भ गर्न...
जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता
जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता राष्ट्रपति पौडेलसँगको भेटका क्रममा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा शून्य कार्बन उत्सर्जन नीतिको कार्यान्वयनका लागि आपसी सहयोग र सहकार्यका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसैगरी, प्रधानमन्त्री दाहालसँगको भेटका क्रममा आर्थिक तथा सामाजिक क्षेत्रमा सहकार्यका लागि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।   
जापानका विदेशमन्त्री योको राति १० बजे फर्किँने, कुनै सम्झौता नहुने
जापानका विदेशमन्त्री योको राति १० बजे फर्किँने, कुनै सम्झौता नहुने नेपालको एकदिने भ्रमणमा रहेका जापानका विदेशमन्त्री कामिकावा योकोसँग द्वीपक्षीय सहमति र कुनै सम्झौता नहुने भएको छ। आइतबार दिउँसो काठमाडौं उत्रिएका योकोले राष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तिहरुसँग भेटघाटसँगै काठमाडौंका विभिन्न स्थानको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
४८ वर्षदेखि ठेकी बनाउँदै टीकाबहादुर
४८ वर्षदेखि ठेकी बनाउँदै टीकाबहादुर शिरमा ढाका टोपी, शरीरमा पसिनाले लुथ्रुकमा भिजेका कपडा। हातमा काठ र फलामका दुई थान औजार। काठेखोलाको तङ्ग्राम गाउँमा काठका ठेकी बनाउँदै गर्दा भेटिए बागलुङ नगरपालिका–१२ अमलाचौरका ६० वर्षीय टीकाबहादुर चुनारा। हुर्कदो उमेरमा पनि काम गर्ने जोस जाँगर युवाको जत्तिकै छ उनमा। 
जापानका विदेशमन्त्री योको काठमाडौंमा
जापानका विदेशमन्त्री योको काठमाडौंमा जापानका विदेशमन्त्री कामिकावा योको एक दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। जापानका विदेशमन्त्री कामिकावा आइतबार बिहान काठमाडौं आइपुगेका हुन्। विदेशमन्त्री कामिकावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
जापानका परराष्ट्रमन्त्री आज नेपाल आउँदै, यस्तो छ नेपाल–जापान सम्बन्ध
जापानका परराष्ट्रमन्त्री आज नेपाल आउँदै, यस्तो छ नेपाल–जापान सम्बन्ध नेपालबाट सन् १९०२ मा आठ जना नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएका थिए । जापान –नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको नौ वर्षपछि सन् १९६५ मा नेपालले टोकियोमा राजदूतावास स्थापना गरेर कूटनीतिक माध्यमबाट आपसी सम्बन्धलाई अझ घनीभूत बनायो । त्यसको तीन वर्षपछि जापानले नेपालमा राजदूतावास खोलेको हो । नेपालको शिक्षा,...
जापानका विदेशमन्त्री पर्सि नेपाल आउने, के-के छन् भ्रमणका एजेण्डा? 
जापानका विदेशमन्त्री पर्सि नेपाल आउने, के-के छन् भ्रमणका एजेण्डा?  जापानका विदेशमन्त्री कामिकावा योको उच्चस्तरीय भ्रमणका लागि नेपाल आउने भएकी छन्। उनी एकदिने भ्रमणका लागि आइतबार नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार नेपाल भ्रमणका क्रममा विदेशमन्त्री योकोले उच्चस्तरीय शिष्टाचार तथा मैत्रीपूर्ण भेटवार्ता गर्नेछिन्। 
काठमाडौं नजिकै भेटियो डाँफे जोडी
काठमाडौं नजिकै भेटियो डाँफे जोडी काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो। हामीलाई पनि यस्तै लागेको थियो। तपाईँले देख्नुभएको डाँफे जोडीको तस्बिर दोलखाको डाँङडुँगे डाँडा पनि भनिने लाकुँरीडाँडमा खिचिएको हो। जहाँ काठमाडौंबाट मोटरबाटो हुँदै करिब चार घण्टामै पुग्न सकिन्छ।    
‘द डार्क फाइल’ प्रकरण: प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको नाङ्गो हस्तक्षेप
‘द डार्क फाइल’ प्रकरण: प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको नाङ्गो हस्तक्षेप न्यायाधीशद्वय डा नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासमा सिधाकुरा टिमलाई बयानमा बोलाएको छ। यो मुद्दा अदालतको फौजदारी दायरी (मुल्तबीमा रहेको मुद्दामामिला)मा दर्ता गर्ने र त्यसैअनुसारको प्रक्रिया अवलम्बन गरी सिधाकुरा टिमका सदस्यहरूलाई बयानमा बोलाउने आदेशमा उल्लेख गरिएको छ। विवादित प्रकरण पुष्टि गर्ने पर्याप्त आधार र प्रमाण भए वैशाख २० गते बिहान...
टिकटक बन्द गर्दा नेपालले के गुमायो? 
टिकटक बन्द गर्दा नेपालले के गुमायो?  सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाइएपछि नेपालमा भीपीएनको प्रयोग ह्वात्तै बढेको छ। नियमित रूपले नेपालभित्र टिकटक चल्न छाडेपछि वैकल्पिक उपायको खोजीमा फ्री भीपीएन, प्रोक्सी, ओपन डीएनएस तथा निःशुल्क एप डाउनलोड गरेर त्यसमा पहुँच राखिरहेका छन्। इन्टरनेटमा उपलब्ध हुने फ्री भीपीएन, प्रोक्सी, ओपन डीएनएस तथा निःशुल्क एप चलाउँदा डाटा सुरक्षाको जोखिम बढेको...
Weather Update