News Griha :: न्यूजगृह
विश्वमा जारी दुई युद्धले बढ्यो हतियारको बिक्री
विश्वमा जारी दुई युद्धले बढ्यो हतियारको बिक्री विश्वमा दुई ठूला युद्ध भइरहेकाले हतियार बजार अहिले कारोबारको हिसाबले उच्च रहेको छ। कोरोना अवधिपछि सुरु भएको युक्रेन–रुस युद्ध र गत अक्टोबरमा इजरायल–हमास युद्धपछि अहिले हतियार बजार तातेको विभिन्न रिपोर्टले उल्लेख गरेका छन्।
वर्ल्डलिंकको मुद्दामा सर्वोच्चको दूरगामी फैसला, राज्यकोषको अर्बौं रकम सुरक्षित
वर्ल्डलिंकको मुद्दामा सर्वोच्चको दूरगामी फैसला, राज्यकोषको अर्बौं रकम सुरक्षित अदालतको फैसलासँगै तत्काल पौने चार अर्ब रोयल्टी र दूरसञ्चार विकास शुल्क प्राप्त हुने भए पनि दीर्घकालीन रुपमा राज्यको बीसौँ अर्ब रकम सुरक्षित भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। यदि अदालतको फैसला सेवा प्रदायकको पक्षमा भएको भए अन्य सेवा प्रदायकले भुक्तान गरिसकेको अर्बौं रकम पनि फिर्ता गर्नुपर्ने हुन्थ्यो।
आलुसँग चामल साटेर गुजारा चलाउँछन् रमुवा गाउँका स्थानीय
आलुसँग चामल साटेर गुजारा चलाउँछन् रमुवा गाउँका स्थानीय बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ। गलकोट नगरपालिका– १० मा पर्ने यो गाउँका स्थानीयले आलुखेतीबाटै जीविकोपार्जन गर्दै आएका छन्। आलु र भांगो एकै ठाउँमा उत्पादन गर्न सकिने हुँदा किसानले बढी लाभ लिएका छन्।
आफ्नै रेकर्ड तोड्दै २९ औँ पटक सगरमाथाको चुचुरोमा पुगे कामिरिता 
आफ्नै रेकर्ड तोड्दै २९ औँ पटक सगरमाथाको चुचुरोमा पुगे कामिरिता  सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुगेको आफ्नै रेकर्ड तोड्दै शेर्पा आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको  आधारशिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए। 
सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नै हुन्न?, यस्तो छ विगतको अभ्यास
सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नै हुन्न?, यस्तो छ विगतको अभ्यास यतिबेला संसदीय छानबिन समिति बनाउनु पर्छ र बनाउनु हुँदैन बहस चर्को छ। गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन आरोपमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ, सत्ता गठबन्धन त्यो मान्न तयार छैन। यसले संसद्को नियमिततामै गतिरोध ल्याएको छ।खास प्रकारका घटना, विवाद र बहसबीच समितिहरू...
सहकारी प्रकरण: रवि भर्सेज गगन
सहकारी प्रकरण: रवि भर्सेज गगन गृहमन्त्री रवि लामिछाने भन्छन्, ‘प्रमाण देखाउ,’ नेपाली कांग्रेसका महामन्त्री गगन थापा भन्छन्, ‘लुकाई सक्यौ’। शुक्रबार बजेट अधिवेशनको पहिलो दिन हो। पूर्व सूचना अनुसार बैठक त सुरु भयो तर चलेन अर्थात् चल्न पाएन। सभामुख देवराज घिमिरेले बैठकलाई एक कदम पनि अघि बढाउन पाएनन्। औपचारिकता पूरा गर्न सदनलाई सुनाउनै पर्ने सूचना समेत...
खेलाडी र प्रशिक्षकलाई ३ करोड नगद पुरस्कार, क्रिकेटले २ करोड ५ लाख पाउने
खेलाडी र प्रशिक्षकलाई ३ करोड नगद पुरस्कार, क्रिकेटले २ करोड ५ लाख पाउने बिहीबारको मन्त्रिपरिषद् बैठकले खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार दिने गर्ने निर्णय गरेको छ।युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेसँगै १९औं एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका हुन्।आईसीसी मेन्स टी२० वर्ल्ड कप फाइनलमा दोस्रो भएको राष्ट्रिय...
उपेन्द्र यादवको अलमल!
उपेन्द्र यादवको अलमल! जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सरकार मै रहने की बाहिरिने भन्ने विषयमा अन्योलमा छन्। बुधबार पत्रकार सम्मेलन गरेर सरकार मै रहने बताए पनि उनको आगामी योजना स्पष्ट देखिएको छैन।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको सक्रियतामा जसपा नेपाल फुटाइएको स्पष्ट भएपछि पनि यादवले...
चुच्चे नक्साको कारण संसदीय समितिको दार्चुला भ्रमण स्थगित 
चुच्चे नक्साको कारण संसदीय समितिको दार्चुला भ्रमण स्थगित  दार्चुला जाने अन्तिम तयारीमा रहेको संसदीय समितिको भ्रमण अचानक स्थगित भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले उच्च तहको प्रतिनिधित्व हुने गरी दार्चुला क्षेत्रको स्थलगत अध्ययन/अवलोकन भ्रमणको तयारी गरेको थियो। तर भ्रमणका लागि निर्धारित मिति पटकपटक गरी पाँच पटक सरेर अन्तिम समयमा स्थगित भएपछि बजेट अधिवेशनको अवधिमा जाने...
सामुदायिक विद्यालयको दुर्दशाः फुटेको ३ वर्षसम्म पनि फेरिएन ‘ब्ल्याक बोर्ड’ 
सामुदायिक विद्यालयको दुर्दशाः फुटेको ३ वर्षसम्म पनि फेरिएन ‘ब्ल्याक बोर्ड’  दाङको राप्ती गाउँपालिका–५ पहरुवास्थित बालकल्याण आधारभूत विद्यालयको कक्षा ७ को ब्ल्याक बोर्ड (कालोपाटी) फुटेको तीन वर्ष भयो। १२ वर्षअघि खरिद गरेको त्यो बोर्ड फुटेको तीन वर्ष हुँदा पनि नयाँ ल्याइएको छैन। त्यही पुरानै बोर्डमा कक्षा सञ्चालन भइरहेको छ। कक्षा ८ सम्म सञ्चालित उक्त विद्यालयमा एक सय ५५ विद्यार्थी छन्।  
‘सरकारले वेवास्ता गरे फेरि आमरण अनशन’
‘सरकारले वेवास्ता गरे फेरि आमरण अनशन’ नागरिकको अन्तिम अभिभावक राज्य हो र उनीहरूको जीवन रक्षा गर्ने न्यूनतम दायित्व पनि राज्यकै हो।
कालीकोटका किसानलाई गोठालो भत्ता
कालीकोटका किसानलाई गोठालो भत्ता जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ। चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट पशुपालक किसानलाई गोठालो भत्ताको व्यवस्था गरिएको हो।
Weather Update