फास्ट ट्र्याकको धेद्रे जोडी सुरुङको ‘ब्रेक थ्रु’शुक्रबार, जेठ ११, २०८१

फुन्जो लामा, जसले साढे १४ घण्टामा सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान बनाइन् बिहीबार, जेठ १०, २०८१ फुन्जोले हिमाल आरोहणका क्रममा दुर्घटनामा परेकालाई हेलिकप्टरमा झुन्डिएर उद्धार गर्ने काम गर्दै आएकी छन्। उनले सोलुखुम्बुको खुम्बु क्षेत्र र गोरखाको मनास्लु क्षेत्रमा हेलिकप्टरमा झुन्डिएर हिमालको चुचुरा, खोच, ग्ल्यासिएरसम्म पुगेर उद्धार कार्य गर्दै आएकी छन्। पहिलो नेपाली महिला हेलिकप्टर लामोलाइन उद्धारकर्ता फुन्जो यसअघि नै तेन्जिङ–हिलारी पुरस्कारबाट सम्मानित भइसकेकी छन्।

न्युजिल्याण्डमा चराको प्वाँख २८ हजार डलरमा बिक्यो ! बिहीबार, जेठ १०, २०८१ न्युजिल्याण्डको लोप भैसकेको हुइयाँ चराको प्वाँख २८ हजार ४१७ डलरमा लिलामी भएको छ। लिलामी गर्ने कम्पनीले ३ हजार डलरसम्म पुग्ने अपेक्षा गरेको तर यो प्वाँखको लिलामीले पुरानो रेकर्ड ध्वस्त भएको बताएको छ।
-1716187649.jpg)
संसद्लाई ‘अपमानित’ बनाउने सरकार कि प्रतिपक्षी? सोमबार, जेठ ७, २०८१ नेपालको राजनीतिमा दुर्योधन प्रवृत्तिले शिर उठाउने प्रयास गरेको आभास हुन थालेको छ। संसद् नेपाली जनताले निर्माण गरेको हस्तिनापुर हो। यसको अपमान र अवमूल्यन ती जनताको पनि अपमान हो। देशको मार्गचित्र निर्माण गर्ने थलो हो संसद्। त्यो मार्गचित्रमा यात्रा तय गर्न नेतृत्व चुन्ने सर्वोच्च निकाय पनि हो संसद्। संविधान निर्माण गर्ने,...
-1716107960.jpg)
विकासको उपहासः पुल एकातिर, खोला अर्कैतिर आइतबार, जेठ ६, २०८१ जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण गर्दा पुल एकातिर र नदी अर्कैतिर बग्ने अवस्था बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण गरिएका पक्की पुलमा पनि देख्न सकिन्छ।राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यस सडक खण्डअन्तर्गत कालीगण्डकीका सहायक नदीमा निर्माण गरिएका कतिपय पक्की पुल प्रयोजनहीन बन्न पुगेका...
-1716108317.jpg)
ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन आइतबार, जेठ ६, २०८१ कालीकोटको तिलागुफा नगरपालिका–१० मा पर्ने पर्यटकीयस्थल पाटन रुडुबन्चु ओझेलमा परेको छ। अति रमणीय पर्यटकीयस्थल रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा पर्न थालेको हो।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिन सहज आइतबार, जेठ ६, २०८१ विभिन्न सहकारीमा बचतकर्ताको रकम हिनामिनामाथि छानबिन गर्न संसदीय समिति बनाउने सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसद्बाट विश्वासको मत लिन सहज वातावरण बनेको छ।संसदीय समिति बनाउनेबारे सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच विवादले संसद् अवरुद्ध भएपछि दाहालले विश्वासको मत लिन अन्योल भएको थियो। दाहालले विश्वासको मत लिएपछि जेठ १ मा संसद्मा...

२९ वर्षीया युवतीले जब इच्छामृत्यु रोजिन... शनिबार, जेठ ५, २०८१ नेदरल्याण्ड्समा तनावबाट पीडित एक २९ वर्षीया युवतीलाई इच्छामृत्युको अनुमति दिइएको छ। ती युवतीको नाम जोरया टेर बेक हो। उनी जर्मनीको सिमाना नजिकै नेदरल्याण्ड्समा बस्छिन्। उनले साढे तीन वर्षदेखि नेदरल्याण्डस् प्रशासनलाई इच्छामृत्युका लागि मनाउने प्रयास गरेकी थिइन। द गार्डियनका अनुसार यो महिना उनको मृत्यु हुनसक्छ।

पर्यटकको रोजाइमा ‘भ्यु–स्टेसन’ शनिबार, जेठ ५, २०८१ मच्छिमको डाँडामा भ्यु–स्टेसनसहितका पूर्वाधार निर्माण भएपछि गुरिल्ला पदमार्गमा हिँड्ने र धौलागिरि हिमाल आरोहणका लागि जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा पुगेको छ। पूर्वाधार निर्माण भएसँगै बाह्य पर्यटक आउनेक्रम बढेको स्थानीयले बताएका छन्।म्याग्दीको सदरमुकाम बेनीबाट ३४ किलोमिटर पश्चिमको यात्रा गरेपछि यो ठाउँमा पुग्न सकिन्छ।

मूर्ति व्यवसायबाट मनग्य आम्दानी शनिबार, जेठ ५, २०८१ यही व्यवसायबाट मगरले वार्षिक १३ लाखको कारोबार गर्दै आएका छन्। यसबाट छोराछोरीको पढाइ खर्च र घरायसी कामकाजमा खर्च हुने हुँदा बचत त्यति धेरै नहुने उनी बताउँछन्। मगरले विभिन्न खालका मूर्ति निर्माणका लागि कच्चा पदार्थ बुटवलबाट ल्याउँछन्। पछिल्लो समय यसको माग बढ्दै जाँदा व्यवसाय राम्रो हुँदै गएको उनको अनुभव छ। उत्पादित...

शिवशिखर र इमेज सहकारीका सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २८ अर्ब बिगो माग शुक्रबार, जेठ ४, २०८१ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भक्तपुरको शिवशिखर सहकारी संस्था र बागलुङको इमेज सहकारी संस्थाका सञ्चालकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।सहकारी ठगी गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विभागले शिवशिखर सहकारीका केदारनाथ शर्मा, उनकी श्रीमती गीता शर्मा र तेजबहादुर तामाङ तथा इमेज सहकारीका देवकुमार नेपालीविरुद्ध मुद्दा दायर गरेको हो। शिवशिखरको...
![काठमाडौं–तराई–मधेस फास्ट ट्र्याक लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु' [तस्बिरसहित]](https://newsgriha.com/uploads/posts/520X390/4-1715948301.jpg)
काठमाडौं–तराई–मधेस फास्ट ट्र्याक लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु' [तस्बिरसहित] शुक्रबार, जेठ ४, २०८१ नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजना अन्तर्गत लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु' भएको छ। प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये १ हजार ६३३ मिटर लम्बाइ रहेको सुरुङमार्गको शुक्रबार ब्रेक थ्रु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले...

फुटबलरको बिदाई : दुई दशक खेलेर सन्यास लिँदैछन् सुनील क्षेत्री शुक्रबार, जेठ ४, २०८१ भारतीय फुटबल कप्तान सुनील क्षेत्रीले एक महिनापछि अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्यास लिने घोषणा गरेका छन्।आउँदो महिना हुने विश्वकप छनोट खेलपछि सन्यास लिने क्षेत्रीले बताएका छन्। कुवेतविरुद्धको छनोट खेलपछि उनले देशको फुटबल खेलमा आफ्नो दायित्व पूरा हुने ठानेका छन्। त्यसपछि विश्राम लिने उनको चाहना छ।