News Griha :: न्यूजगृह
भारतीय व्यावसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह
भारतीय व्यावसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह छिमेकी राष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग त्यहाँको ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फीक्की)को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ।प्रधानमन्त्री बसेको होटल ताजमा सोमबार भएको भेटमा नेपालमा लगानीको सम्भावना एवं लगानीका क्षेत्रका विषयमा प्रधानमन्त्री प्रचण्ड र फीक्कीका पदाधिकारीहरूले छलफल गरेका हुन् । 
जनसंख्या घटेपछि जापान सरकारले सुरु गर्‍यो डेटिङ एप
जनसंख्या घटेपछि जापान सरकारले सुरु गर्‍यो डेटिङ एप जापानको जनसंख्या बढ्दो उमेरको छ भने जन्मदर घट्दैछ। अहिले गत वर्षको सरकारी तथ्यांकले १२ करोड ३९ लाख जनसंख्या भएको देशमा ७ लाख २७ हजार २७७ बच्चा मात्रै जन्मेको देखाएको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा कम हो। जन्मदर वृद्धि गर्न सरकारले डेटिङ एप सुरु गरेको छ।
यी स्टार फुटबलरले गुमाउने भए युरोकप
यी स्टार फुटबलरले गुमाउने भए युरोकप युरोकप आउन अब एक सातामात्र बाँकी रहँदा धेरै उच्च प्रोफाइल फुटबलरले यस पटकको युरोकप गुमाउने भएका छन्। केही खेलाडीहरू चोट र निलम्बनका कारण तथा केही खेलाडीहरू राष्ट्रिय टिममा छनौट हुन नसकेका कारण युरोकपमा नदेखिने भएका हुन्। 
चैनपुर सेती जलविद्युत् आयोजनाको काम अघि बढ्दै
चैनपुर सेती जलविद्युत् आयोजनाको काम अघि बढ्दै नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन चैनपुर सेती जलविद्युत् आयोजनाको काम तीव्रगतिमा अघि बढाइएको छ। तलकोट गाउँपालिकामा गत फागुन ४ गतेबाट सुरु गरिएको दुई सय १० मेगावाटको जलविद्युत् आयोजना निर्माणको अहिले अडिट सुरुङ निर्माण सुरु भएको छ।
एक खर्ब लगानीको अरुण थर्ड जलविद्युत् आयोजनाको निर्माण कार्य कहाँ पुग्यो ?
एक खर्ब लगानीको अरुण थर्ड जलविद्युत् आयोजनाको निर्माण कार्य कहाँ पुग्यो ? बिनाकुनै अवरोध नियमित काम हुने हो भने अबको एक वर्षभित्रै सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेछ।भारत सरकारको पब्लिक कम्पनी सतलज जलविद्युत् निगम (एसएपीडीसी)को करिब  एक खर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको आयोजनाको अहिले करिब ७५ प्रतिशत काम पूरा भइसकेको जनाइएको छ। 
टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको मापदण्ड किन फेरियो?  
टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको मापदण्ड किन फेरियो?   सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा आफ्ना सल्लाहकार भूपेन्द्र भण्डारीलाई नियुक्त गरेकी थिइन्। भण्डारी एनसेलका पूर्व कर्मचारी हुन्। मापदण्ड नै परिवर्तन गरेर आफ्नो व्यक्ति नियुक्ति दिने प्रयासले खुला प्रतिस्पर्धा नाटकमा सीमित भएको विश्लेषण हुन थालेको छ। 
झण्डै ४ हजार मेगावाट विद्युत् प्रवाह गर्ने पूर्वाधार तयार
झण्डै ४ हजार मेगावाट विद्युत् प्रवाह गर्ने पूर्वाधार तयार झण्डै चार हजार मेगावाट विद्युत् प्रवाह गर्ने क्षमता भएको चार सय केभी क्षमताको हेटौँडा सबस्टेसन निर्माण सम्पन्न भएको छ। देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा सो सबस्टेसन निर्माण भएको हो। ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो चार सय...
चितवन पुगेर ओलीले फेरि भने– ‘रामको जन्म माडीस्थित अयोध्यापुरीमा भएको हो’ 
चितवन पुगेर ओलीले फेरि भने– ‘रामको जन्म माडीस्थित अयोध्यापुरीमा भएको हो’  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको दोहोराएका छन्।
दरबारमार्ग स्थित क्यासिनो प्यालेसमा राजस्वको छापा, सेफ र लकर नियन्त्रणमा
दरबारमार्ग स्थित क्यासिनो प्यालेसमा राजस्वको छापा, सेफ र लकर नियन्त्रणमा विदेशी मुद्राको अवैध कारोबार गरेको सूचनाको आधारमा छापा मारिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाले बताए। क्यासिनोले नेपाली रुपैयाँ पनि सङ्कलन गरिरहेको भेटिएको छ।
भारतको चुनावी नतिजाले नेपालको राजनीतिमा कस्तो पर्ला प्रभाव?
भारतको चुनावी नतिजाले नेपालको राजनीतिमा कस्तो पर्ला प्रभाव? मोदीको पुनरोदयले विश्व राजनीतिमा पार्न सक्ने प्रभावसँग नेपाल मामिलामा कस्तो प्रभाव पर्ला भन्ने विश्लेषण हुन थालेको छ। भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय नयाँ बन्ने सरकारसँग धेरै अपेक्षा गर्न नहुने बताउँछन्। नेपालको राजनीतिमा भारतको प्रभाव रहेको भन्ने भाष्य नेपालमा लघुताभाष मात्रै रहेको उपाध्यायको बुझाइ रहेको छ। छिमेकमा रहेका कारण...
विपदबाट नागरिकलाई जोगाउन यस्तो छ सरकारको पूर्व तयारी
विपदबाट नागरिकलाई जोगाउन यस्तो छ सरकारको पूर्व तयारी काठमाडौं र सुर्खेतमा नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखिएको, निजी क्षेत्रका हेलिकोप्टर कम्पनीलाई पनि आग्रह गरिएको गृहमन्त्रीले सदनलाई जानकारी दिए। प्रधानमन्त्री दैवी सहायता कोष, प्रदेश र स्थानीय निकायसँग गरी ६ अर्ब ७८ करोड ३६ लाख बराबरको मौज्दात रहेको जानकारी गराउँदै उपप्रधानमन्त्री लामिछानेले त्यसको सही परिचालन गर्न सकियो भने राहत तथा...
गठबन्धन सरकार चलाउन मोदीलाई कति सहज?
गठबन्धन सरकार चलाउन मोदीलाई कति सहज? मोदी गठबन्धनको सरकार चलाउन अनुभवी नेता होइनन्। २००२ देखि २०२४ सम्म तीन पटक मुख्यमन्त्री र दुई पटक प्रधानमन्त्री भइसके, उनले सबै बहुमतको सरकार चलाए। अब अचानक समन्वय र सहमतिको राजनीति गर्ने बाटोमा अगाडि बढेका छन्। अब यो सरकारको दिगोपन उसले यो नयाँ भूमिकालाई कत्तिको राम्रोसँग ग्रहण गर्छ भन्नेमा नै भर...
Weather Update