News Griha :: न्यूजगृह
न्यायालयको साख गिर्दो छ भन्ने भाष्य निर्माण गर्नु सर्वथा गलत हो- पूर्वप्रधानन्यायाधीश श्रेष्ठ [कुराकानी]
न्यायालयको साख गिर्दो छ भन्ने भाष्य निर्माण गर्नु सर्वथा गलत हो- पूर्वप्रधानन्यायाधीश श्रेष्ठ [कुराकानी] २०३२ साउन १ गते शाखा अधिकृतका रुपमा नेपाल सरकारको सेवा प्रवेश गरेका कल्याणकुमार श्रेष्ठ जिल्ला र उच्च हुँदै सर्वोच्च अदालतको न्यायाधीश बने। उनी २०७२ असार २३ मा नेपालको प्रधानन्यायाधीशमा नियुक्त भएका हुन्। २०७२ चैत ३० गतेसम्म प्रधानन्यायाधीशका रुपमा नेपालको सर्वोच्च न्यायालयको नेतृत्वमा रहेका पूर्वप्रधानन्यायाधीश श्रेष्ठ २००८ वैशाख १ गते जन्मिएका...
यौन दुर्व्यवहारका अभियुक्तलाई निर्वाचन आयोगमा नियुक्ति !
यौन दुर्व्यवहारका अभियुक्तलाई निर्वाचन आयोगमा नियुक्ति ! संवैधानिक परिषद्ले यौन दुर्व्यवहारका अभियुक्त कृष्णमान प्रधानलाई निर्वाचन आयोगमा नियुक्तिका लागि सिफारिस गरेको खुलेको छ। आइतबार बसेको संवैधानिक परिषद्को बैठकले काठमाडौं बबरमहलका प्रधानलाई निर्वाचन आयोगको रिक्त रहेको सदस्य पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
टी२० आईमा १ सय विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी बने सन्दीप 
टी२० आईमा १ सय विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी बने सन्दीप  आईसीसी टी२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध दुई विकेट लिदै सन्दीपले ५३ औं खेलमा १ सय विकेट पूरा गरेका हुन्। १६ औं ओभरको तेस्रो बलमा जाकेर अलीलाई १२ रनमा बोल्ड गर्दै सन्दीपले १ सय विकेट पूरा गरे।
कुरिलो खेतीबाट एकै याममा सात लाख मुनाफा
कुरिलो खेतीबाट एकै याममा सात लाख मुनाफा उनले ५० कठ्ठामा कुरिलो खेती गरेका छन्। ‘यो कुरिलोको सिजन हो, टिप्ने, मुठा पार्ने बजार र पठाउने काममा व्यस्त भइन्छ,’ उनले भने। दैनिक ८० देखि एक सय केजीसम्म कुरिलो उत्पादन हुने गरेको उनले बताए। मोक्तानले उत्पादन गरेको कुरिलो स्थानीय बजारका साथै नारायणगढ, पोखरा र काठमाडौंमा खपत हुने गरेको छ।
शिक्षण पेसा छाडेर व्यावसायिक तरकारी खेतीमा रमाइरहेकी मायादेवी
शिक्षण पेसा छाडेर व्यावसायिक तरकारी खेतीमा रमाइरहेकी मायादेवी भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ नागी घोरालुङ चारघरेकी उद्यमशील एकल महिला मायादेवी राई व्यावसायिक तरकारी खेतीमा लागेर उदाहरणीय बनेकी छन्।
एमसीसीअन्तर्गत बन्ने रातमाटे सबस्टेसनको ठेक्का लाग्यो 
एमसीसीअन्तर्गत बन्ने रातमाटे सबस्टेसनको ठेक्का लाग्यो  एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीन वटा सबस्टेसनका अतिरिक्त काठमाडौंको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म तीन सय १५ किमी प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ। १८ किमि सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्याङ्कन भइरहेको छ।
‘जाँडमोह’मा कांग्रेस सांसद बजगाईं, नयाँ संसद् भवनमा ‘बार’ राख्न सभामुखलाई दिए सुझाव
‘जाँडमोह’मा कांग्रेस सांसद बजगाईं, नयाँ संसद् भवनमा ‘बार’ राख्न सभामुखलाई दिए सुझाव नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सिंहदरबारभित्र निर्माणाधीन संसद् भवनभित्र ‘बार’ बनाउनुपर्ने सुझाव दिएका छन्।शुक्रबार प्रतिनिधिसभा बैठकमा बिनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद बजगाईंले बनिरहेको संसद् भवनमा 'बार' निर्माण गर्न सुझाव दिएका हुन्। 
विश्वकपका चार टोली ‘सुपर–८’ मा, नेपालसहित पाकिस्तान र इङ्ल्याण्ड ‘रेड जोन’मा
विश्वकपका चार टोली ‘सुपर–८’ मा, नेपालसहित पाकिस्तान र इङ्ल्याण्ड ‘रेड जोन’मा आईसीसी टी२० विश्वकपको समूह चरणका आधाभन्दा बढी खेल सकिंदा चार टोली ‘सुपर–८’ मा पुगेका छन् भने तीन टोली बाहिरिइसकेका छन्। बिहीबार बिहान भएको खेलमा न्युजिल्याण्डलाई १३ रनले पराजित गर्दै वेस्ट इन्डिज ‘सुपर–८’ मा पुगेको छ। वेस्ट इन्डिजले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले १३६ रन मात्रै बनाउन सक्यो।
दुर्लभ चराको बासस्थान बन्यो रेसुङ्गा र मदाने
दुर्लभ चराको बासस्थान बन्यो रेसुङ्गा र मदाने नेपालमा पाइने ८९२ प्रजातिका चरामध्ये गुल्मीमा विभिन्न प्रजातिका ३५ प्रतिशत चरा फेला परेका छन्। पक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले गुल्मीको रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्रमा ३५ प्रतिशत चरा फेला चरा रहेका जानकारी दिए।
सुन्दरीजलकै धारामा आउँदैन मेलम्चीको पानी
सुन्दरीजलकै धारामा आउँदैन मेलम्चीको पानी मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजल क्षेत्रमै खानेपानी अभाव हुँदा स्थानीयवासी समस्यामा परेका छन्। सुन्दरीजल बागमती र मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल हो। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट २७ दशमलव ५ किमि सुरुङ पार गरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका–१ महाँकालमा प्रशोधन हुन्छ। दैनिक मेलम्चीबाट आउने १७ करोड ५०...
कांग्रेस र रास्वपाका सांसदले संयुक्त रुपमा दर्ता गरे चक्रपथ विस्तारसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव
कांग्रेस र रास्वपाका सांसदले संयुक्त रुपमा दर्ता गरे चक्रपथ विस्तारसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले चक्रपथ विस्तारसम्बन्धी जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन्। बुधबार नेपाली कांग्रेस र रास्वपा सांसदहरूले संयुक्त रूपमा संघीय संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन्।
मनै लोभ्याउने गन्तव्यः यता हेर्‍यो सिक्लेस, उता हेर्‍यो ताङतिङ
मनै लोभ्याउने गन्तव्यः यता हेर्‍यो सिक्लेस, उता हेर्‍यो ताङतिङ हिउँचुलीको काखमा झुरुप्प परेका बस्ती। वरिपरि हरिया वनपाखा र खर्क। सिरसिरे लेकाली हावा। उस्तै चराको चिरबिर। तलपट्टि सुसाइरहेको मादी खोला। यस्तो लाग्छ सिक्लेस र ताङतिङको भूगोल आफैमा चित्रमय छ। हरेक ऋतुकालमा भिन्न विशेषतामा खुल्ने यी गुरुङ बाहुल्य गाउँ प्रकृति र संस्कृतिका सङ्गम हुन्। ग्रामीण पर्यटनका अनुपम धरोहर हुन्।
Weather Update