News Griha :: न्यूजगृह
साउन १ देखि मर्यादाक्रम अनुसार तलब समायोजन
साउन १ देखि मर्यादाक्रम अनुसार तलब समायोजन सर्वोच्च अदालतले मर्यादाक्रम अनुसार फरक रहेको तलबमान आगामी आर्थिक वर्षदेखि नै समायोजन गर्न आदेश गरेको छ ।अदालतको आदेश अनुसार तलबमान समायोजन साउन १ गतेदेखि नै लागू हुने छ।
चौबिसे राज्यका पालाको लमजुङ दरबार पुरानै शैलीमा पुननिर्माण हुँदै, यस्तो छ इतिहास 
चौबिसे राज्यका पालाको लमजुङ दरबार पुरानै शैलीमा पुननिर्माण हुँदै, यस्तो छ इतिहास  चौबिसे राज्य स्थापना हुने सिलसिलामा विसं १५२४ मा कास्की राज्य स्थापना भएको थियो। कास्कीका राजा कुलमण्डन शाहले आफ्ना माइला छोला कालु शाहलाई लमजुङ राज्य स्थापना गर्न भनी पठाएको डा राजाराम सुवेदीद्वारा लिखित ‘लजमुङ राज्य’ शीर्षकको आलेखमा उल्लेख छ। राज्य स्थापनाका लागि जाने क्रममा घले राजाका सेनाहरुबाट उनी मारिएपछि लमजुङका खाजे...
८० खानी खोजी गर्न अनुमति, ८ वटामा उत्खनन
८० खानी खोजी गर्न अनुमति, ८ वटामा उत्खनन खानी तथा भूगर्भ विभागले देशका विभिन्न स्थानमा रहेका ८० वटा खानी खोजी लागि अनुमति दिएको छ। चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न कम्पनीलाई खानी खोजतलासका लागि प्रमाणपत्र प्रदान गरेको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए।
यी ५ कारणले बेलायतमा कन्जर्भेटिभ पार्टीले निर्वाचनमा लज्जास्पद हार बेहाेर्याे  
यी ५ कारणले बेलायतमा कन्जर्भेटिभ पार्टीले निर्वाचनमा लज्जास्पद हार बेहाेर्याे   कन्जर्भेटिभको यो हारपछि अब हारका कारण बारे विश्लेषण हुन थालेको छ। कन्जर्भेटिभ पार्टीको प्रमुख कारण पार्टीभित्रको कलह नै रहेको बताइएको छ। चुनावअघि नै सरकारमा राजीनामाको लहर चलेको थियो। चुनावअघि ३ मन्त्री र ७८ सांसदले राजीनामा दिएर चुनाव लड्न अस्वीकार गरेका थिए।
धनुषाको गोविन्दपुरमा लिच्छविकालीन अवशेष फेला
धनुषाको गोविन्दपुरमा लिच्छविकालीन अवशेष फेला प्राचीन मन्दिर भनिएको स्थानको अवशेष उत्खनन गर्दा आठौँ शताब्दीका लिच्छविकालीन अवशेष फेला परेका पुरातत्वविद् प्रकाश दर्नालले जानकारी दिए। ‘अहिलेसम्म दुईवटा पत्थर जोड्ने आइरन डाबर, फलामको गोलो रिङ, मन्दिरमाथिको सतह, भारतीय र नेपाली सिक्काका साथै पत्थरमा लिच्छविशैलीको ‘माना’ अर्थ आउने अक्षर भेटिएको छ’, उनले भने, ‘सोही अक्षरको आधारमा मन्दिरको प्राचीनता पत्ता...
निकुञ्जका लागि बजेट अपर्याप्त, दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती 
निकुञ्जका लागि बजेट अपर्याप्त, दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती  चितवन राष्ट्रिय निकुञ्जमा वन र वन्यजन्तु संरक्षणका निम्ति पर्याप्त बजेट विनियोजन नहुँदा चुनौती थपिएको छ। दुर्लभ वन्यजन्तु संरक्षण कठिन बन्दै गएको छ भने निकुञ्ज र जनताबीचको द्वन्द्व बढ्ने जोखिम पनि बढेको छ। निकुञ्जमा संरक्षण गर्नुपर्ने गोही, बाघ, घाइते गैँडालगायत वन्यजन्तुको पालनपोषणमा कम बजेट विनियोजन गरिएपछि समस्या देखिएको हो। निकुञ्जका प्रमुख...
विद्यार्थी दुई, शिक्षक पनि दुई: प्रधानाध्यापक भन्छन् ‘दिन बिताउन साह्रै गाह्रो भयो’
विद्यार्थी दुई, शिक्षक पनि दुई: प्रधानाध्यापक भन्छन् ‘दिन बिताउन साह्रै गाह्रो भयो’  बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ। हाल सो विद्यालयमा दुईजना छात्रमात्र अध्ययनरत छन्। उनीहरूमध्ये एकजनाले कक्षा १ र एकजनाले कक्षा ३ मा अध्ययन गर्छन्। कक्षा २ मा भने विद्यार्थी नै छैनन्। 
काठमाडौं–मधेस द्रुतमार्गअन्तर्गत लेनडाँडाको सुरुङमार्ग छिचोलियो
काठमाडौं–मधेस द्रुतमार्गअन्तर्गत लेनडाँडाको सुरुङमार्ग छिचोलियो काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाअन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडाका दुईमध्ये एउटा सुरुङमार्ग छिचोलिएको छ। 
‘ट्राफिक पुलिस मिरर’ सार्वजनिक, ट्राफिक प्रहरीको इतिहास र विकासक्रमलाई अब तस्बिरमा हेर्न सकिने
‘ट्राफिक पुलिस मिरर’ सार्वजनिक, ट्राफिक प्रहरीको इतिहास र विकासक्रमलाई अब तस्बिरमा हेर्न सकिने नेपाल प्रहरीको विशिष्टीकृत एकाइका रूपमा रहेको ट्राफिक प्रहरीको सात दशक लामो इतिहास र विकासक्रमलाई तस्बिरमार्फत सार्वजनिक गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा बिहीबारआयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ‘ट्राफिक पुलिस मिरर’ सार्वजनिक गरे। 
नुनको भाउ किलोमा ६ रुपैयाँले बढ्यो
नुनको भाउ किलोमा ६ रुपैयाँले बढ्यो सरकारले ८ वर्षपछि नुनको भाउ बढाएको छ।साल्ट ट्रेडिङ कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीका अनुसार कम्पनी सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले नुनको भाउ बढाउने निर्णय गरेको हो।
बन्दीपुरका हरेक गाउँ : पर्यटकीय ठाउँ
बन्दीपुरका हरेक गाउँ : पर्यटकीय ठाउँ पौराणिक सहरका रूपमा रहेको तनहुँको बन्दीपुर गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गरिएको छ। बन्दीपुरमा आउने पर्यटकको लागत राख्न र होमस्टे होटलहरूको एकीकृत जानकारी गराउन पर्यटन सूचना केन्द्रको स्थापना गरिने, होमस्टेको संरक्षण संवर्द्धन र प्रवर्द्धन गरी होमस्टे सर्किटको विकास गरिने, सिद्वगुफा, पातलदारी गुफा हुस्लाङकोट दरबार, मुकुन्देश्वरी पदमार्ग, चन्द्रकोटगढी, थानीमाई, भुकभुके पर्यटकीय क्षेत्रलगायतका...
कृषि प्रधान मुलुक नेपालमा १२ अर्ब ४३ करोड रुपैयाँको धान आयात
कृषि प्रधान मुलुक नेपालमा १२ अर्ब ४३ करोड रुपैयाँको धान आयात नेपाललाई कृषिमा आत्म निर्भर बनाउने योजना दशकौँ पुरानो हो। शनिबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा चितवनको रत्ननगर बछौलीमा आयोजित कार्यक्रममा धान उत्पादन बढिरहेको दाबी गरे।धानको उत्पादन बढाउनलाई यान्त्रिकीकरण र व्यवसायीकरणमा जोड दिँदै सरकारले आगामी दशकलाई कृषि दशक भनेर नीति...
Weather Update