उपसभामुख रानामगरले भनिन्– करुणाभावले सहयोग गरे, डेढ वर्षपछि विवादित बनाउन खोजियोशुक्रबार, साउन ४, २०८१

माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एअरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित शुक्रबार, साउन ४, २०८१ माइक्रोसफ्टको सर्भर डाउन भएपछि शुक्रबार विश्वभरका धेरै बैंक, एअरलाइन्स र दूरसञ्चार सेवाको काम अचानक ठप्प भएको छ।

खोटाङको एउटै पालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन शुक्रबार, साउन ४, २०८१ लिच्ची उत्पादनबाट राम्रो आम्दानी हुने भएपछि स्थानीय सरकारले लिच्चीका बिरुवा भने निःशुल्क उपलब्ध गराउँदै आएको छ। एकपटक रोपिएका बिरुवाले १० देखि १५ वर्षसम्म फल दिने भएकाले जिल्लाका अन्य किसान पनि लिच्चीको व्यावसायिक खेतीमा आकर्षित हुन थालेका छन्।

३० हजार पर्यटकले गरे म्याग्दी भ्रमण शुक्रबार, साउन ४, २०८१ एक वर्षको अवधिमा ३० हजार पर्यटकले म्याग्दी भ्रमण गरेका छन्। म्याग्दी जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा २४ हजार एक सय ३० जनाले यो जिल्लाका र बाहिरिनेको पाँच हजार सात सय ८९ जना रहेको छ।

विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै शुक्रबार, साउन ४, २०८१ उपसभामुख रानाले जस्तो दलिल दिए पनि यो विषयले अब राजनीतिक रुप लिने निश्चित भएको छ। सभामुख देवराज घिमिरेले पनि यस बारेमा चासो लिँदै यो गम्भीर विषय भएको बताएका छन्। उपसभामुख संवैधानिक परिषदको सदस्य समेत हुने र उनको यो प्रकरणले देशकै बदनाम गरेको विश्लेषण भइरहेको छ।

एक वर्षमा २ लाख ३१ हजार भक्तजनले गरे पाथीभरा देवीको दर्शन शुक्रबार, साउन ४, २०८१ एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०/८१ को असारमा मात्र दुई हजार सात सय ५६ जनाले देवीको दर्शन गरेका हुन्।

मधेस प्रदेश लोकसेवा आयोग पदाधिकारीविहीन बिहीबार, साउन ३, २०८१ आव २०७९/८० मा नवौँ तह उपसचिवमा बढुवाका लागि गरेको ११ पदका विज्ञा पनमा प्रक्रिया पु-याएर तीन जना सिफारिस भइसकेका छन् भने आठ जनाको सिफारिस बाँकी रहेको छ। तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा प्रदेश लोकसेवा आयोग २०७६ भदौ ४ गते गठन भएको थियो।

महर्जन परिवारले डुबाएको सुमेरु सहकारी उकास्न कस्सिए पूर्वराजाका ज्वाइँ राजबहादुर सिंह बिहीबार, साउन ३, २०८१ ललितपुरका भरत महर्जन तथा उनको परिवारले डुबाएको सुमेरु बचत तथा सहकारी संस्था उकास्न राजबहादुर सिंहले अग्रसरता लिएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ सिंहले सुमेरु सहकारीका बचतकर्ताको डुबेको साढे सात अर्ब निक्षेप फिर्ता गराउन सिंहले अग्रसरता लिएका हुन्।

नवनियुक्त महान्यायाधिवक्ता बडालले लिए शपथ बिहीबार, साउन ३, २०८१ नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले शपथ लिएका छन्। बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडाललाई शपथ गराएका हुन्।

किरीबाससँग कूटनीतिक सम्बन्ध स्थापना बिहीबार, साउन ३, २०८१ न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त समझदारीपत्रमा आज उक्त नियोगमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र उक्त विश्व संस्थाका लागि किरीबासका स्थायी प्रतिनिधि टेबुरोरो टिटोले हस्ताक्षर गरे ।

कुकुरलाई बलात्कार गरी मारेको अभियोगमा जीववैज्ञानिकलाई २४९ वर्षको जेल सजाय बुधबार, साउन २, २०८१ कुकुरलाई बलात्कार गरी मारेको अभियोगमा अस्ट्रेलियामा जीववैज्ञानिक विशेषज्ञ एडम ब्रिटनलाई २४९ वर्षको जेल सजाय सुनाइएको छ। ५२ वर्षीय एडम गोही विशेषज्ञ हुन्। गत वर्ष उनले पशु क्रूरतासँग सम्बन्धित ६० आरोप स्वीकार गरेका थिए।

के पृथ्वीको भित्री भाग विपरीत दिशामा घुम्न थालेको छ? मंगलबार, साउन १, २०८१ पछिल्ला केही वर्षहरूमा पृथ्वीको सतह र अन्तरिक्षका बारेमा धेरै अनुसन्धानहरू भएका छन्। प्रविधिको यो आधुनिक युगमा चन्द्रमा र मंगल ग्रहमा मानिस बस्ने कुरा त भइरहन्छ तर पृथ्वीको मूल (भित्री भाग) बारे धेरै कुराहरू विज्ञानको नसुल्झिएको रहस्य नै रहेको छ।

बङ्गुर, बाख्रा र कुखुरापालनबाट आकर्षक आर्जन आइतबार, असार ३०, २०८१ उनी २०७७ सालमा अवकाशपछि तुलसीपुर–४ बायोखोलामा बङ्गुर, बाख्रा र कुखुरापालन गरिरहेका छन्। उनले २५ वटा बङ्गुर, ४० वटा जति बाख्रा र एक हजार पाँच सय बढी ब्रोइलर कुखुरापालन गरेका छन्। करिब १० लाख लागतमा उनले व्यवसाय सुरु गरे।